Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पोखरामा शनिबारदेखि बैशाख १ गतेसम्म फेवा महोत्सव हुँदै

Sambridinews by Sambridinews
शनिबार, चैत्र २९, २०८१
in FEATURED, TOP STORIES
0
पोखरामा शनिबारदेखि बैशाख १ गतेसम्म फेवा महोत्सव हुँदै
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । होटल संघ पोखराले आजदेखि पोखरामा फेवा महोत्सव सञ्चालन गर्ने भएको छ । महोत्सव आज शनिबारदेखि आगामी वैशाख १ गतेसम्म चल्ने छ ।

पोखरामा आयोजना गर्न लागेको २०औं फेवा महोत्सव नव वर्ष महोत्सव–२०८२ मा पोखरा आउने पर्यटकका लागि लक्षित गरी होटलले आफ्नो दररेटमा २० प्रतिशत छुट दिने जनाइएको छ ।

You might also like

पत्रकार किशाेर श्रेष्ठलाइ हाजिरी जमानीमा रिहा गर्न सर्वाेच्चकाे आदेश

नेपाल टेलिकम वीरगञ्जको भवन भत्काएकोप्रति कम्पनीको ध्यानाकर्षण

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

आयोजक संघले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो । संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले महोत्सवमा यसपटक भक्तपुरको विस्केट जात्रा विशेष आकर्षणको रूपमा रहने जानकारी दिए ।

महोत्सवमा गण्डकी प्रदेशका ११ जिल्लाका मौलिक संस्कृतिको प्रस्तुति रहने उनले बताए । बाजा, भजन र रत्यौलीका कार्यक्रम पनि महोत्सवमा समेटिने जनाइएको छ ।

पोखराको खहरेचोकदेखि ड्यामसाइड वीचको तीन किलोमिटर सडकमा आयोजना गरिने सो महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने छन् ।

Related

Previous Post

दुर्गा प्रसाईंलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति

Next Post

आज देशका विभिन्न भागमा वर्षाको सम्भावना

Sambridinews

Sambridinews

Related Posts

सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण
FEATURED

पत्रकार किशाेर श्रेष्ठलाइ हाजिरी जमानीमा रिहा गर्न सर्वाेच्चकाे आदेश

by Sambridinews
सोमवार, भदौ १, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

नेपाल टेलिकम वीरगञ्जको भवन भत्काएकोप्रति कम्पनीको ध्यानाकर्षण

by Sambridinews
सोमवार, भदौ १, २०८३
अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

by Sambridinews
सोमवार, भदौ १, २०८३
आज नाग पञ्चमी पर्व मनाइँदै
FEATURED

आज नाग पञ्चमी पर्व मनाइँदै

by Sambridinews
सोमवार, भदौ १, २०८३
एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता
TOP STORIES

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

by Sambridinews
आइतवार, साउन ३१, २०८३
Next Post
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा

आज देशका विभिन्न भागमा वर्षाको सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

विद्यालय शिक्षासम्बन्धी समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर

जेष्ठ नागरिकहरुको अधिकारको सुनिश्चित गर

आइतवार, अशोज १४, २०८०
उपनिर्वाचनको तयारीबारे प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

उपनिर्वाचनको तयारीबारे प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

सोमवार, साउन २८, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण
FEATURED

पत्रकार किशाेर श्रेष्ठलाइ हाजिरी जमानीमा रिहा गर्न सर्वाेच्चकाे आदेश

सोमवार, भदौ १, २०८३
नेपाल टेलिकमको अत्याधुनिक दूरसञ्चार सेवा एफटीटीएच तीब्ररुपमा विस्तार
FEATURED

नेपाल टेलिकम वीरगञ्जको भवन भत्काएकोप्रति कम्पनीको ध्यानाकर्षण

सोमवार, भदौ १, २०८३
अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल
TOP STORIES

अर्थतन्त्रको आवश्यकताअनुसार शिक्षा प्रणाली परिवर्तन गर्नुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सोमवार, भदौ १, २०८३
आज नाग पञ्चमी पर्व मनाइँदै
FEATURED

आज नाग पञ्चमी पर्व मनाइँदै

सोमवार, भदौ १, २०८३
एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता
TOP STORIES

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

आइतवार, साउन ३१, २०८३
Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026
TOP STORIES

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

आइतवार, साउन ३१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In