Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, February 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पूर्व खेलाडी जनार्दन सम्मानित

Sambridinews by Sambridinews
शनिबार, बैशाख २९, २०८१
in TOP STORIES, खेलकुद, समाचार
0
पूर्व खेलाडी जनार्दन सम्मानित
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी

देशको पश्चिमी क्षेत्रमा हल्का वर्षाको सम्भावना

महालक्ष्मी विकास बैंकद्वारा बिजचित्र फोटोग्राफी प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

क्योकुसिन करातेका पूर्व राष्ट्रिय खेलाडी एवं प्रशिक्षक जनार्दन घिमिरे शनिबार सम्मानित भएका छन् । पाको नेपाल क्योकुसिन कराते संघले आयोजना गरेको आफ्ना खेलाडीको ग्रेडिङ कार्यक्रममा घिमिरे सम्मानित भएका हुन् ।
हालै प्रहरी निरीक्षकबाट प्रहरी नायब उपरीक्षकमा बढुवा भएकोमा घिमिरेलाई सम्मान गरिएको हो । पाको क्योकुसिनकी नेपालका लागि ब्रान्च चिफ एवं प्रमुख प्रशिक्षक सन्जु महर्जनले घिमिरेलाई मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरिन् ।
सिनामंगलस्थित ब्रिजवाटर इन्टरनेसनल स्कुलमा भएको ग्रेडिङमा १ सय जना सहभागी थिए । जुनियरतर्फ १५ खेलाडी ब्राउन वेल्ट, २० खेलाडी ग्रिन वेल्ट, १५ खेलाडी यल्लो वेल्ट र २५ खेलाडी ब्लु वेल्टमा पदोन्नती भएका छन् ।
सिनियरतर्फ ब्ल्याकवेल्ट पहिलो डानमा ७ जना, ब्ल्याकवेल्ट दोश्रो डानमा ३ जना, ब्ल्याकवेल्ट तेश्रो डानमा ३ जना र ब्ल्याकवेल्ट चौथो डानमा २ जनाको परीक्षा लिएको प्रशिक्षक महर्जनले जनाएकी छन् । प्रमाण पत्रका लागि उनीहरुको ग्रेडिङको विवरण अमेरिकाको न्युयोर्कस्थित पाको क्योकुसिनको मुख्यालयमा पठाइने छ ।
जुनियरमा विभिन्न तहको वेल्ट प्राप्त गर्न सफल खेलाडीलाई घिमिरेसहित नेपाल हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ, नेपाल सेल्फ डिफेन्स संघका अध्यक्ष डिबी रानापाललगायते वेल्ट र प्रमाण पत्र प्रदान गरे ।

Related

Previous Post

संशोधनवादी दलाल नेपाली कम्युनिस्ट र कार्ल मार्क्स

Next Post

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणमा ४१ करोड सहयोग गर्ने

Sambridinews

Sambridinews

Related Posts

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी
TOP STORIES

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी

by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
TOP STORIES

देशको पश्चिमी क्षेत्रमा हल्का वर्षाको सम्भावना

by Sambridinews
बिहिबार, फाल्गुन ७, २०८२
महालक्ष्मी विकास बैंकद्वारा बिजचित्र फोटोग्राफी प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न
FEATURED

महालक्ष्मी विकास बैंकद्वारा बिजचित्र फोटोग्राफी प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

by Sambridinews
बुधबार, फाल्गुन ६, २०८२
बेलायतबाट फर्केर शैक्षिक परामर्श व्यवसाय
TOP STORIES

बेलायतबाट फर्केर शैक्षिक परामर्श व्यवसाय

by Sambridinews
मङ्लबार, फाल्गुन ५, २०८२
एनकेएल दोस्रो सिजन जेठमा हुने
TOP STORIES

एनकेएल दोस्रो सिजन जेठमा हुने

by Sambridinews
सोमवार, फाल्गुन ४, २०८२
Next Post
भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणमा ४१ करोड सहयोग गर्ने

भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले बाल अस्पताल निर्माणमा ४१ करोड सहयोग गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

गैंडाकोटमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी

गैंडाकोटमा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी

बुधबार, साउन १५, २०८२

स्कटल्यान्डमा भएको आगलागीमा दुई नेपालीको मृत्यु

शुक्रबार, माघ १९, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी
TOP STORIES

काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा स्वतन्त्र उम्मेदवारमा शर्मिला फूयाँलको उम्मेदवारी

बिहिबार, फाल्गुन ७, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
TOP STORIES

देशको पश्चिमी क्षेत्रमा हल्का वर्षाको सम्भावना

बिहिबार, फाल्गुन ७, २०८२
महालक्ष्मी विकास बैंकद्वारा बिजचित्र फोटोग्राफी प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न
FEATURED

महालक्ष्मी विकास बैंकद्वारा बिजचित्र फोटोग्राफी प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रम सम्पन्न

बुधबार, फाल्गुन ६, २०८२
बेलायतबाट फर्केर शैक्षिक परामर्श व्यवसाय
TOP STORIES

बेलायतबाट फर्केर शैक्षिक परामर्श व्यवसाय

मङ्लबार, फाल्गुन ५, २०८२
एनकेएल दोस्रो सिजन जेठमा हुने
TOP STORIES

एनकेएल दोस्रो सिजन जेठमा हुने

सोमवार, फाल्गुन ४, २०८२
FEATURED

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

आइतवार, फाल्गुन ३, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In