Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, January 30, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

पूर्वखेलाडी आरकेद्वारा तेक्वान्दो खेलाडी सम्मानित

Sambridinews by Sambridinews
शनिबार, कार्तिक ११, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
पूर्वखेलाडी आरकेद्वारा तेक्वान्दो खेलाडी सम्मानित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, कात्तिक ११, करातेका पूर्वखेलाडी आरके श्रेष्ठ पहारीले तेक्वान्दोका खेलाडीद्वय सुनिता बिष्ट र सीता तामाङलाई सम्मान गरेका छन् ।

लामो समयदेखि दक्षिण कोरियामा बसोबास गर्दै पूर्वखेलाडी आरके, खेलप्रेमी विपिन गुरुङ र रविन खड्काले मुजुमा भएको कार्यक्रमबीच नेपालका तेक्वान्दो खेलाडीलाई नगदसहित सम्मान गरेका हुन् । पूर्वखेलाडी आरके र खेलप्रेमी समूहले तेक्वान्दो खेलाडीद्वय सुनिता र सीतालाई करिब एक लाख रुपैयाँद्वारा सम्मान गरेका थिए । आरकेले आफू पनि खेलाडी भएकाले देशका खेलाडीलाई प्रोत्साहित गर्न उनीहरूलाई सम्मान गरेको बताए ।

You might also like

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख

काठमाडौं सहितका विभिन्न भागमा बाक्लो हुस्सु

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

‘उहाँहरू तेक्वान्दोको मास्टर्स पनि हुनुहुन्छ । खेल्ने र खेलाउने दुवै गर्नुहुन्छ । त्यसैले पनि देशको खेल विकासमा काम गर्न अभैm प्रोत्साहन मिलोस् भनेर सम्मान गरेका हौं,’ करातेका पूर्वखेलाडी आरकेले भने । तेक्वान्दो खेलाडीद्वय सुनिता र सीता हाल दक्षिण कोरियाको मुजुमा प्रशिक्षणरत छन् । दुवै जना मुजुमा जारी ग्लोबल तेक्वान्दो मास्टर ट्रेनिङ कार्यक्रममा पछिल्ला तीन सातादेखि प्रशिक्षण गरिरहेका छन् ।

विश्व तेक्वान्दोको मुख्यालय कुकिवनको नीति तथा कार्यक्रमअनुसार जारी मास्टर टे«निङमा विभिन्न देशका तेक्वान्दोका मास्टरले प्रशिक्षण गरिरहेका छन् । उक्त प्रशिक्षण कार्यक्रम आगामी अक्टोबर ३१ तारिखमा सकिनेछ ।

Related

Previous Post

कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु

Next Post

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख
FEATURED

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख

by Sambridinews
बिहिबार, माघ १६, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

काठमाडौं सहितका विभिन्न भागमा बाक्लो हुस्सु

by Sambridinews
बिहिबार, माघ १६, २०८२
अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
FEATURED

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

by Sambridinews
बुधबार, माघ १५, २०८२
टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने
FEATURED

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

by Sambridinews
बुधबार, माघ १५, २०८२
खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने
TOP STORIES

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

by Sambridinews
बुधबार, माघ १५, २०८२
Next Post
पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

“काठमाडौं युथ कनक्लेभ २०२३” भदौ ९ गते हुने

“काठमाडौं युथ कनक्लेभ २०२३” भदौ ९ गते हुने

बिहिबार, भदौ ७, २०८०

चितवनमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा एकजनाको मृत्यु

आइतवार, माघ १४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख
FEATURED

कृषि विकास बैंकले ६ महिनाको नाफा ७० करोड ७४ लाख

बिहिबार, माघ १६, २०८२
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

काठमाडौं सहितका विभिन्न भागमा बाक्लो हुस्सु

बिहिबार, माघ १६, २०८२
अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल
FEATURED

अर्थतन्त्र आगामी चुनावाको साझा एजेण्डा बनोस्ः अध्यक्ष ढकाल

बुधबार, माघ १५, २०८२
टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने
FEATURED

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

बुधबार, माघ १५, २०८२
खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने
TOP STORIES

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

बुधबार, माघ १५, २०८२
सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने
TOP STORIES

सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने

बुधबार, माघ १५, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In