Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, April 3, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

परिक्षा भएकाे १६ महिनामा पनि नतिजा सार्वजनिक नहुँदा अखिल (क्रान्तिकारी) आन्दोलित

Sambridinews by Sambridinews
शुक्रबार, कार्तिक २५, २०७९
in FEATURED
0
परिक्षा भएकाे १६ महिनामा पनि नतिजा सार्वजनिक नहुँदा अखिल (क्रान्तिकारी) आन्दोलित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । अखिल (क्रान्तिकारी)ले स्नातक तहको परीक्षाफल एक साताभित्र सार्वजनिक गर्न त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयसँग माग गरेको छ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई बिहीबार ज्ञापन पत्र बुझाउँदै अखिल क्रान्तिकारीका संयोजक पवन कार्कीले एक साताभित्र ९ वटा माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएका छन्।

You might also like

आजदेखि एसईई परीक्षा सुरु

अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड

थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने 

स्नातक तह पहिलो वर्षको परीक्षा लिएको १६ महिना भइसक्दा पनि त्रिविले रिजल्ट गर्न सकेको छैन।

‘एक साताभित्र माग पूरा गर्न नसके विश्वविद्यालय र परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरू असक्षम भएको घोषणा गरी अखिल क्रान्तिकारी सशक्त आन्दोलनमा जान बाध्य हुनेछ,’ ज्ञापन पत्रमा भनिएको छ।

परीक्षा भएको डेढ वर्षसमम्म पनि रिजल्ट नगरेर त्रिविले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको र त्रिविकै साख गिराएको आरोप पनि अखिल क्रान्तिकारीको छ।

‘स्नातक तह पहिलो वर्षको १६ महिनाअघि लिएको परीक्षाको रिजल्ट अझै नभएको र उक्त परीक्षाको नतिजा हालसम्म नहुनुको कारण सत्यतथ्य सार्वजनिक गरी सात दिनभित्र रिज्ट प्रकाशित गर्नुपर्ने’ ज्ञापन पत्रमा उल्लेख छ।

साथै स्नातक तेस्रो वर्ष र स्नातकोत्तर पहिलो सेमेस्टरको परीक्षाफल प्रकाशनमा ढिलाइ भइरहेको अखिल क्रान्तिकारीको भनाइ छ। बिए एलएलबीको रिजल्ट भएको तीन महिना भइसक्दा पनि ट्रान्सकृप्ट लिन नपाइएको गुनासो विद्यार्थीहरूको छ।

परीक्षा नियन्त्रक जोशीले लिइएका परीक्षाका रिजल्ट सकेसम्म छिटो प्रकाशन गर्ने बताएका थिए।

Related

Previous Post

न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार

Next Post

मतदानस्थल र मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्न प्रमुख आयुक्त थपलियाको आग्रह

Sambridinews

Sambridinews

Related Posts

आजदेखि एसईई परीक्षा सुरु
FEATURED

आजदेखि एसईई परीक्षा सुरु

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड
FEATURED

अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड

by Sambridinews
बिहिबार, चैत्र १९, २०८२
थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने 
FEATURED

थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने 

by Sambridinews
बुधबार, चैत्र १८, २०८२
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु
FEATURED

नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयरको धितोपत्रको दोस्रो बजारमा कारोबार सुरु

by Sambridinews
बुधबार, चैत्र १८, २०८२
वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने
FEATURED

बैदेशिक राेजगारीमा जान चाहानेले सरकारी अस्पतालमा पनि स्वास्थ्य परिक्षण गर्न पाउने

by Sambridinews
मङ्लबार, चैत्र १७, २०८२
Next Post
मतदानस्थल र मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्न प्रमुख आयुक्त थपलियाको आग्रह

मतदानस्थल र मतदान केन्द्र केन्द्रित भएर समाचार प्रवाह गर्न प्रमुख आयुक्त थपलियाको आग्रह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने

बुधबार, मंसिर ६, २०८०
अदालतले हिरासतमा राख्न म्याद थप नगरेपछि अधिवक्ता भगवती पाण्डे रिहा

अदालतले हिरासतमा राख्न म्याद थप नगरेपछि अधिवक्ता भगवती पाण्डे रिहा

बिहिबार, साउन १८, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न
TOP STORIES

नेपाल महिला चेम्बरद्वारा अग्रणी महिला सम्मान समर्पण कार्यक्रम सम्पन्न

बिहिबार, चैत्र १९, २०८२
कुस्ती टोलीको बिदाइ
TOP STORIES

कुस्ती टोलीको बिदाइ

बिहिबार, चैत्र १९, २०८२
आजदेखि एसईई परीक्षा सुरु
TOP STORIES

एसइइकाे परीक्षासंगै उत्तरपुस्तिका परिक्षण पनि सुरू

बिहिबार, चैत्र १९, २०८२
आजदेखि एसईई परीक्षा सुरु
FEATURED

आजदेखि एसईई परीक्षा सुरु

बिहिबार, चैत्र १९, २०८२
अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड
FEATURED

अर्थमन्त्री र चेम्बर प्रतिनिधि मण्डल बीच भेट : निजी क्षेत्रको समस्या समाधान र आर्थिक सहकार्यमा जोड

बिहिबार, चैत्र १९, २०८२
थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने 
FEATURED

थ्रीजी सेवा बन्द गर्दै नेपाल टेलिकम, फोरजी सेवामा रूपान्तरण गर्ने 

बुधबार, चैत्र १८, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In