Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपाली खेलकुद परिवर्तनको अभियानमा छ– उपाध्यक्ष कोइराला

Sambridinews by Sambridinews
सोमवार, भदौ १८, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
नेपाली खेलकुद परिवर्तनको अभियानमा छ– उपाध्यक्ष कोइराला
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

पोखरा ।भदौ १८ राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ ले नेपाली खेलकुद परिवर्तनको अभियानमा रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटिएफ) नेपालको सातौं महाधिवेशनलाई सोमबार पोखरामा सम्वोधन गर्दै उनले सो कुरा बताएका हुन् । नेपाली खेलकुदमा आईटिएफले आफ्नो प्रभाव पार्न सफल भएकोमा प्रशंसा गर्दै उपाध्यक्ष कोइरालाले नेपाली खेलकुदलाई परिवर्तनको अभियानमा अघि बढाउन परिषद् अघि बढेको बताए । उनले भने–“नेपाली खेलकुदमा अझै धेरै काम गर्न बाँकी रहेको छ । राखेपले धेरै चुनौतीका बाबजुद परिवर्तनको अभियानमा अघि बढाउने प्रयासमा छौं । नेपाली राजनितिले जव सम्म खेलकुदका समस्या पहिल्याउन सक्दैन तव सम्म हामीले सोचे जस्तो गरि परिवर्तन सम्भव छैन ।”
नेपाली खेलकुदको परिवर्तनका लागि परिषद्ले आफ्नो जिम्मेवारी गहन रुपमा अघि बढाएको बताउँदै एक देश एक तेक्वान्दो अभियानमा अघि बढ्नु पर्ने कुरामा जोड दिंदै उपाध्यक्ष कोइरालाले योजना सहित अघि बढ्न समेत आग्रह गरे ।
उपाध्यक्ष कोइरालाले राखेपको कर्मचारीहरुको पदपुर्तिका लागि ओएनएम सर्भे समेत बुझाउने गरि तयार गरिरहेको बताँउँदै भने–“ओएनएम सर्भेको प्रतिवेदन आइसके पछि नेपाली खेलकुदमा आवश्यक्ता अनुसार कर्मचारीहरुको पदपुर्ती हुने मात्रै छैन नेपाली खेलकुदलाई सकारात्मक परिवर्तनको अभियानमा अघि बढाउन भूमिका खेल्नेछ ।”
आईटिएफ मार्फत नेपाली यूवाहरुलाई मार्गदर्शनका लागि भूमिका खेल्न आग्रह गर्दै उपाध्यक्ष कोइरालाले त्यो अभियानका लागि नयाँ नेतृत्वले भूमिका खेल्नेमा आफू विश्वस्त रहेको बताए ।
सो अवसरमा आफ्ना भनाई राख्दै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव अन्जन धमालाले तेक्वान्दो जिवनको अभिन्न अङ्गको रुपमा रहेको उल्लेख गर्दै आइटिएफले खेलकुद संगै विभिन्न सामाजिक अभियानमा आफूलाई अग्रपंक्तिमा उभ्याएको दावि गरे । महासंघका निवर्तमान अध्यक्ष समेत रहेका उनले नेपाली खेलकुद नयाँ सोचका साथ अघि बढेको बताउँदै आफ्नो कार्यकालमा महासंघलाई यो अवस्थासम्म ल्याउन सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरे । उनले आफ्नो कार्यकालमा आईटिएफले गरेका विभिन्न गतिविधिका बारेमा समेत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
आईटिएफ नेपालका तदर्थ समितिका अध्यक्ष प्रविनकुमार कार्कीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा राखेपका सदस्य प्रकाशकुमार कुशारीले खेलकुदलाई व्यवसायिक बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा पु¥याउने गरि विकास गर्नुपर्ने कुरामा जोड दिए ।
सो अवसरमा अग्रज खेलाडी खड्गबहादुर रानाभाट, आईटिएफ नेपालका उपाध्यक्ष राजु खड्का र महासचिव अन्जु राउतलगायतले आफ्ना भनाइ राखेका थिए ।
अधिवेशनमा ५५ जिल्ला र सात प्रदेशका गरि १६० भन्दा बढी प्रतिनिधहरुको सहभागिता रहेको छ । अधिवेशनले आईटिएफ नेपालको नयाँ नेतृत्व चयन समेत गर्ने छ ।

Related

Previous Post

“वर्डक्याम्प काठमाडौं २०२३ ” भदौ २२ र २३ गते हुँदै

Next Post

आइसिसी वुमन्स टी–२० वर्ल्डकप एसिया छनोट : लगातार चौथो जितसँगै नेपाल सेमिफाइनलमा

Sambridinews

Sambridinews

Related Posts

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

by Sambridinews
शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

by Sambridinews
शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
Next Post
आइसिसी वुमन्स टी–२० वर्ल्डकप एसिया छनोट : लगातार चौथो जितसँगै नेपाल सेमिफाइनलमा

आइसिसी वुमन्स टी–२० वर्ल्डकप एसिया छनोट : लगातार चौथो जितसँगै नेपाल सेमिफाइनलमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

स्वतन्त्र उम्मदवार प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

स्वतन्त्र उम्मदवार प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

बिहिबार, अशोज २७, २०७९
एमालेले ‘सङ्कल्प यात्रा’ मा अवराेध नगर्न पहिचानवादीलाइ अपिल

एमालेले ‘सङ्कल्प यात्रा’ मा अवराेध नगर्न पहिचानवादीलाइ अपिल

मङ्लबार, मंसिर २६, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

शुक्रबार, भदौ १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In