Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, January 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपालको १२ औँ राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक

Sambridinews by Sambridinews
शुक्रबार, चैत्र १०, २०७९
in FEATURED
0
नेपालको १२ औँ राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । नेपालको १२औँ राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक भएको छ । आज काठमाडौंमा १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदन सार्वजनिक गरिएको हो ।

नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७ छन् ।

You might also like

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

चुनावी खर्च व्यवस्थापनका लागि राष्ट्र बैंकको नयाँ व्यवस्था, उम्मेदवारले छुट्टै बैंक खाता खोल्न पाउने

नेपालमा पुरुषभन्दा महिलाको जनसंख्या करिब ६ लाख ५० हजार बढी छ । यसपटक बागमती र मधेस प्रदेशमा करिब २१ प्रतिशत जनसंख्याको बसोबास छ । कर्णाली प्रदेशमा सबैभन्दा कम छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको १२औँ राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् । त्यस्तै भक्तपुरमा सबै भन्दा बढी जनसंख्या वृद्धि भएको छ भने रामेछापमा सबैभन्दा कम जनसंख्या वृद्धि भएको छ ।

यसअघि २ करोड ९१ लाख ९२ हजार ४८० जनसंख्या पुगेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरिएको थियो । अहिले २७ हजार ९ सय २ कम रहेकाे तथ्या‌ंक सार्वजनिक भएकाे हो । 

Related

Previous Post

सांसद चन्द्र भण्डारी आफै हिड्न सक्ने भए

Next Post

रानीपोखरी पुनर्निर्माणपछि सर्वसाधारणको लागि खुला

Sambridinews

Sambridinews

Related Posts

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने
FEATURED

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

by Sambridinews
बुधबार, माघ १५, २०८२
बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष
FEATURED

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

by Sambridinews
बुधबार, माघ १५, २०८२
राष्ट्र बैंकले मुद्दति निक्षेपमा ३ अर्ब लगानी गर्ने
FEATURED

चुनावी खर्च व्यवस्थापनका लागि राष्ट्र बैंकको नयाँ व्यवस्था, उम्मेदवारले छुट्टै बैंक खाता खोल्न पाउने

by Sambridinews
मङ्लबार, माघ १४, २०८२
नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक
FEATURED

नेपाल टेलिकमको विन्टर अफर सार्वजनिक

by Sambridinews
सोमवार, माघ १३, २०८२
नेकपा एमालेका अध्यक्ष केपी ओलीकाे झापा क्षेत्र नं. ५ का जनातासँग चुनावी भेटघाट  (फोटो फिचर)
FEATURED

नेकपा एमालेका अध्यक्ष केपी ओलीकाे झापा क्षेत्र नं. ५ का जनातासँग चुनावी भेटघाट (फोटो फिचर)

by Sambridinews
शुक्रबार, माघ १०, २०८२
Next Post
रानीपोखरी पुनर्निर्माणपछि सर्वसाधारणको लागि खुला

रानीपोखरी पुनर्निर्माणपछि सर्वसाधारणको लागि खुला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनसेल ‘लीग अफ क्रिएटर्स : अमनले जिते १० लाखको ब्रान्ड डिल

एनसेल ‘लीग अफ क्रिएटर्स : अमनले जिते १० लाखको ब्रान्ड डिल

मङ्लबार, असार ३१, २०८२
तमु ल्होसार पर्वले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

तमु ल्होसार पर्वले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् : राष्ट्रपति पौडेल

आइतवार, पुस १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने
FEATURED

टिगले माघ १८ गते ‘टिग कन्फेरेन्स २०२६’ आयोजना गर्दै, लेखा र व्यवसायको भविष्यमा गहन छलफल हुने

बुधबार, माघ १५, २०८२
खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने
TOP STORIES

खल्तीले ल्यायो “खल्ती चलाऊ, वर्ल्ड कप जाऊ”: एक भाग्यशाली जोडीले प्रत्यक्ष विश्वकप हेर्न पाउने

बुधबार, माघ १५, २०८२
सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने
TOP STORIES

सातौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा ३९ देशका चलचित्रहरु प्रदर्शन हुने

बुधबार, माघ १५, २०८२
बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष
FEATURED

बीमा प्राधिकरणको इतिहासमै पहिलो महिला अध्यक्ष

बुधबार, माघ १५, २०८२
खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता
TOP STORIES

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

मङ्लबार, माघ १४, २०८२
एक्सेल्सियर कपमा ८२ टिम
TOP STORIES

एक्सेल्सियर कपमा ८२ टिम

मङ्लबार, माघ १४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In