Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नेपालका एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको विषयमा अध्ययन हुने

Sambridinews by Sambridinews
शुक्रबार, मंसिर १५, २०८०
in जीवन शैली, समाचार, स्वास्थ्य
0
नेपालका एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको विषयमा अध्ययन हुने

Sembolic Picture

586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

सन्जिब दुलाल

भक्तपुर ।मंसिर १५, एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ ।

You might also like

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

चाँगुनारायण नगरपालिका वडा नम्वर ३ झौखेलमा अवस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्रले नेपालका विभिन्न २२ जिल्लाका एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिला तथा युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको विषयमा अनुसन्धान गर्न लागेको हो ।

सुरुवातले नेपालका ७ वटै प्रदेश समेट्ने गरी २२ जिल्लाका १६ देखि ४५ वर्ष उमेरका आदिवासी जनजाति महिलाबारे अनुसन्धान गर्ने भएको छ ।

नेपालमा एचआइभी एड्सको क्षेत्रमा धेरै अध्ययन अनुसन्धान भए पनि आदिवासी जनजातिको क्षेत्रमा अहिलेसम्म कुनै अध्ययन नभएको सुरुवातका कार्यकारी प्रमुख राजेश दिदियाले बताउनुभयो । उहाँका अनुसार एक त आदिवासी जनजाति भनेपछि त्यसै पनि पिछडिएका वर्गमा पर्छन् त्यो माथि एचआइभी एड्स सङ्क्रमित भएका महिलाहरूको अवस्था कस्तो होला यो हाम्रो कल्पना भन्दा पनि बाहिरको कुरा हो ।

नेपाली परिवेशमा उच्च घरानाकाहरुलाई नै पनि एचआइभी एड्स सङ्क्रमित भएको भन्ने थाह भएमा समाज देखि स्वास्थ्य संस्था सम्म गरिने व्यवहार राम्रो छैन त्यो माथि आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषय कस्तो होला । जुन हाम्रो कल्पना बाहिरको कुरा हो ।

हामीले विगत दुई वर्ष देखि नै यो विषयमा अध्ययन गर्दै आएका छौँ । हामीले अध्ययनको पहिलो फेजका रूपमा सरकारी तवरका डाटा तथा विभिन्न जर्नलहरूको अध्ययन गर्ने काम गर्‍यो तर आदिवासी जनजाति महिलाहरूको विषयमा कुनै जानकारी पाउन सकेको अवस्था भने छैन ।

अव सुरुवातले सात प्रदेशमा प्रत्येक प्रदेशका हिमाल पहाड तराई गरी तीन तीन जिल्ला गरी २१ जिल्ला र काठमाडौँ सबैको केन्द्र भएका कारण यो समेत थप गरी २२ जिल्लाका आदिवासी जनजाति महिलाको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन गर्न लागेको दिदियाले जानकारी दिनुभयो । यस्तै अनुसन्धानपछि सङ्क्रमित महिला तथा युवतीको लागि उपचार तथा पुनः स्थापनाका कार्यक्रम अघि बढाउने उहाँले जानकारी दिनुभएको थियो । एचआइभी एड्स सङ्क्रमण भएर एन्टी रेट्रोभाइरल थेरापी (एआरटी) मा सूचीकृत महिला तथा युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अन्य अधिकारको अवस्था पहिचान गर्ने उद्देश्यले उक्त अनुसन्धान गर्न लागेको दिदियाले बताउनुभयो ।

उक्त अनुसन्धान प्रतिवेदनको आधारमा एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिला तथा युवती लक्षित कार्यक्रमसमेत अघि बढाइने उहाँले जानकारी दिनुभयो ।

क्यानडास्थित कम्युनिटिज एलाइन्स एन्ड नेटवर्क (क्यान) को सहयोगमा हुने दिदियाले जानकारी दिनुभयो ।

एचआइभी सङ्क्रमित भई सकेपछि यौन तथा प्रजनन स्वास्थ्यको सवालमा अध्ययन नेपालमा भएको छैन जसका कारण उनीहरूलाई के आवश्यक छ भन्ने विषयमा पनि कसैलाई केही थाह छैन सोही कुरा उजागर गर्न आदिवासी जनजाति महिलाहरूको सवालमा अध्ययन गर्न लागेको सुरुवातका कार्यक्रम अधिकृत अनुप अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अध्ययनको मुख्य उद्देश्य भनेको नै मानिस यौनिक प्राणी हो एचआइभी एड्स सङ्क्रमित भए पनि उनीहरूको यौनिक इच्छा तथा अवस्था के छ भन्ने विषयमा क्वालिटेटिभ स्टडी गर्ने हो । उहाँले अनुसन्धानले समग्र एचआइभी सङ्क्रमित महिला, युवती र बालिकालाई समेट्ने बताउनुभयो ।

अध्ययन एचआइभी संक्रमति आदिवासी तथा जनजाति महिला र युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्यको अवस्था उजागर गर्ने उद्देश्यका साथ हुन लागेको छ । यस्तो अनुसन्धान नेपालसँगै भारत, क्यानडा, पेरु, ग्वाटेमाला, नाइजेरिया र न्युजिल्याण्डमा एकै पटक सुरु हुन लागेको हो ।https://youtu.be/WCGvkoqoqDA

Related

Previous Post

अब हुने निर्वाचनमा विश्वमा छरिएर रहेका नेपालीले भोट हाल्न पाउने व्यवस्था मिलाइने : प्रधानमन्त्री प्रचण्ड

Next Post

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Sambridinews

Sambridinews

Related Posts

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

by Sambridinews
शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

by Sambridinews
शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

by Sambridinews
शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
Next Post
पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

जेन जी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी

जेन जी आन्दोलनका पीडित बीमितलाई हिमालयन एभरेस्टद्वारा झण्डै २२ करोड भुक्तानी

सोमवार, अशोज २०, २०८२
मानव अधिकार आयोगले नै गरेन संविधान कार्यान्वयन

officially launched the National Action Plan on Business and Human Rights

बुधबार, माघ १०, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३
MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा
FEATURED

MAXUS नेपालद्वारा बाढीपीडितका लागि ७० लाख सहयोग घोषणा

शनिबार, भदौ १३, २०८३
मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा
TOP STORIES

मंगोलियाका स्टार आउटसाइड हिटर उरानबायर अन्नपूर्ण स्पाइकर किंग्समा

शनिबार, भदौ १३, २०८३
बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह
TOP STORIES

बाढी–पहिरोको विनाशकारी क्षतिप्रति टीआई नेपालद्वारा दुःख व्यक्त; मानवीय संवेदना, सुशासन र पारदर्शिताका साथ काम गर्न आग्रह

शनिबार, भदौ १३, २०८३
विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण
FEATURED

विपदमा हातेमालो गर्दै नेपाल चेम्बर : प्रहरी प्रधान कार्यालयलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण

शुक्रबार, भदौ १२, २०८३
भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग
FEATURED

भोटेकोशी बाढी प्रभावितका लागि एन आई सी एशिया बैंकद्वारा प्रधानमन्त्री राहत कोषमा रु. २ करोड २१ लाख सहयोग

शुक्रबार, भदौ १२, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In