Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त

Sambridinews by Sambridinews
सोमवार, अशोज २२, २०८०
in TOP STORIES, अर्थ, समाचार
0
नबिल सेक्युरिटिजको सिइओमा सुरेश देवकोटा नियुक्त
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नबिल बैक लिमिटेडको सहायक कम्पनी नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् । नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई २०८० आश्विन २१
गतेदेखि लागु हुने गरी चार वर्षको लागि कार्यकारी प्रमुखमा नियुक्त गरेको हो ।

दुई दशक लामो बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका देवकोटा यसअघि नबिल बैंक लिमिटेडको प्रमुख लगानी अधिकृतको रूपमा कार्यरत रहेका थिए । आफ्नो बैंकिङ करियर २०६२ सालमा नेपाल बैक लिमिटेडबाट सुरु गरेका उनले १५ वर्ष लामो समय नेपाल बंगलादेश बैंकमा सेवा प्रदान गरेका थिए । नबिल बैंकले नेपाल बंगलादेश बंैकको प्राप्ति पश्चात् उनले प्रमुख लगानी अधिकृतको जिम्मेवारी पाएका थिए ।
व्यवसायिकरूपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) का पूर्व पार्षद् तथा नेपाल लेखामान बोर्डका पूर्व सदस्य समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरेका उनी नेपाल ग्रामीण विकास बंैक, आईएमई जनरल इन्स्योरेन्स लगायतका संस्थाहरूमा सञ्चालक सदस्यको रूपमा पनि कार्य गरिसकेका छन् । वित्तीय क्षेत्र र पुँजी बजारमा विशेष दक्खल राख्ने उनको नेतृत्वमा नबिल सेक्यूरिटिजले उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास कम्पनीको सञ्चालक समितिले लिएको छ ।
देशकै अग्रणी नबिल बैकले पुँजी बजारको विकास तथा व्यावसायिकता योगदान पुर्याउने उद्देश्यले स्थापना गरेको नबिल सेक्यूरिटिज लिमिटेड नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यापारी (स्टक डिलर) को रूपमा अनुमति प्राप्त वित्तीय संस्था हो ।
चुक्ता पुँजी एक अर्ब बाउन्न करोड रहेको संस्थाले स्टक डिलर, मार्जिन कर्जा सेवा, पूर्णकालीन धितो पत्र दलाल सेवा, लगानी व्यवस्थापन, प्रत्याभूति सेवा, लगानी परामर्श सेवा लगायतका सेवाहरू प्रदान गर्ने गरेको छ । नबिल सेक्यूरिटिजले नेपाल स्टक एक्सचेन्जबाट धितो पत्र दलाल सेवा (धितो पत्र ब्रोकर नम्बर) ७७० को अनुमति प्राप्त गरी आफ्नो सेवा सुचारु गरिरहेको छ

You might also like

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व

‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने

Related

Previous Post

संघीयताले गरि खाएन, लाज नमानी प्रजातन्त्रीक विकेन्द्रीकरण गरौं ; अध्यक्ष केसी

Next Post

दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
TOP STORIES

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

by Sambridinews
सोमवार, भदौ ८, २०८३
न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व
TOP STORIES

न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व

by Sambridinews
सोमवार, भदौ ८, २०८३
‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने
FEATURED

‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने

by Sambridinews
सोमवार, भदौ ८, २०८३
नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल
TOP STORIES

नेपालको अटोमोबाइल क्षेत्र: ५० वर्षको यात्रा र रूपान्तरण

by Sambridinews
सोमवार, भदौ ८, २०८३
सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग
FEATURED

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग

by Sambridinews
सोमवार, भदौ ८, २०८३
Next Post
दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न

दुई दिने स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

सोमवार, माघ ६, २०८२
पत्रकार गुरुङको निधन : महासंघ स्तब्ध

पत्रकार महासंघकाे छैठाैं पूर्ण बैठक नगरकाेटमा सम्पन्न

बिहिबार, अशोज ६, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
TOP STORIES

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सोमवार, भदौ ८, २०८३
न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व
TOP STORIES

न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व

सोमवार, भदौ ८, २०८३
‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने
FEATURED

‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने

सोमवार, भदौ ८, २०८३
नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल
TOP STORIES

नेपालको अटोमोबाइल क्षेत्र: ५० वर्षको यात्रा र रूपान्तरण

सोमवार, भदौ ८, २०८३
सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग
FEATURED

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग

सोमवार, भदौ ८, २०८३
किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न
FEATURED

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

सोमवार, भदौ ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In