काठमाडौ । असोज ३, फोहोर संकलक एक्सन वोएस्ट प्रा. लि. ले दशैं खर्च भन्दै काठमाडौं वडा नं. १० का सम्पूर्ण घरधूरीबाट १ महिना बरावरको बढी रकम अवैधानीक तवरबाट असुली गरेको गुनासो वडाबासीबाट आएको छ ।
काठमाडौं महानगरपालिकालाई आफुहरुले विभिन्न शिर्षकमा बार्षिक रुपमा धेरै रकम तिर्दै आएरहको आइरहेकोले तर उल्टै दशैं शिर्षकका नाममा अर्बै रुपैया जनताबाट असुल उपर गरेको गुनासो धेरै तिरबाट आएको छ ।
जनतासँग प्रतक्ष सरोकार राख्ने यस्ता शिर्षकहरुमा महानगरको ध्यान जान जरुरी देखिएको छ ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: