Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, June 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

थारू समुदायलाई सरकारी सेवामा आरक्षणको व्यवस्था गर्न सरकारको नाममा परमादेश

Sambridinews by Sambridinews
मङ्लबार, माघ २४, २०७९
in FEATURED, TOP STORIES
0
‘नो नट अगेन’ अभियान विरुद्ध निर्वाचन आयोगले जारी गरेको विज्ञप्ति विरुद्ध सर्वोच्चमा रिट
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडौं । सर्वोच्च अदालतले थारू समुदायलाई पनि सरकारी सेवामा आरक्षणको व्यवस्था गर्न सरकारको नाममा परमादेश जारी गरेको छ ।

लोकसेवा आयोगले गर्ने कर्मचारी छनोटको विज्ञापनहरुमा थारु समुदायलाई आरक्षण नदिएपछि थारु कल्पाणकारिणी सभाले सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । सो रिटमाथि सुनुवाई गर्दै मंगलबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासले थारुसहित नयाँ आरक्षित वर्गका लागि जेजस्तो अनुपातमा आरक्षणको व्यवस्था छ, सोही अनुसार सरकारी सेवामा पनि आरक्षण दिन परमादेश जारी गरेको हो ।

You might also like

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

उपाध्यक्षको पदबहाली

तर यही कारण यसअघि विज्ञापन भइसकेका पदमा भने थारुका लागि आरक्षण हुने छैन । ती परीक्षाहरु नियमित रुपमा सञ्चालन हुनेछन् । ‘सरकार सञ्चालनको आवश्यकता र विज्ञापन रोकिँदा त्यसमा पर्ने असर समेतलाई मध्यनजर गर्दा  हाल गरिएका विज्ञापनहरु रोक्नु न्यायपूर्ण हुने पनि देखिएन’ फैसलामा भनिएको छ ।

थारु समुदायले थारु समुदायको जनसंख्या ६.६ प्रतिशत रहेकाले सोही अनुपातमा सरकारी सेवामा पनि आरक्षण दिन माग गरेका थिए । संविधानको धारा ४२ भएको सामाजिक न्यायको हक अनुसार सिमान्तकृत वर्गलाई समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक दिएको छ । सर्वोच्चले सोही हकको कार्यान्वयन गर्न आदेश दिएको हो ।

सर्वोच्चले लोकसेवा आयोगको गत वर्षको विज्ञापनमा थारु समुदायलाई छुट्टै आरक्षण नदिँदा भएको क्षतिसमेत पूर्ति हुने गरी आगामी विज्ञापनमा पद सिर्जना गर्न आदेश दिएको रिट निवेदकमध्येका एक अधिवक्ता श्रवणकुमार चौधरीले जानकारी दिए । सर्वोच्चले थारु लगायत आरक्षणबाट छुटेका समुदायलाई आरक्षणको व्यवस्थासहितको कानुनी व्यवस्था ९ महिनाभित्र गरिसक्न पनि आदेश दिएको छ ।

Related

Previous Post

अन्जनी र मिनु आईबिए उमन्स् वल्ड बक्सिङ च्याम्पियनसिपमा छनौट

Next Post

नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश

Sambridinews

Sambridinews

Related Posts

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार
TOP STORIES

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार

by Sambridinews
शुक्रबार, जेष्ठ २९, २०८३
इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा
FEATURED

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
उपाध्यक्षको पदबहाली
TOP STORIES

उपाध्यक्षको पदबहाली

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक
TOP STORIES

उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
अर्जेन्टिनालाइ ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि
FEATURED

आजबाट सुरु हुदै फिफा विश्वकप फुटबल

by Sambridinews
बिहिबार, जेष्ठ २८, २०८३
Next Post
नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश

नेपाल बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जिडिपीमा ३.२ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जिडिपीमा ३.२ प्रतिशतले वृद्धि

शुक्रबार, पुस २७, २०८०
तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै

तेन्जिङ नोर्गे शेर्पा ओपन लिड क्लाइम्बिङ प्रतियोगिता जेठ १४–१५ मा हुँदै

मङ्लबार, जेष्ठ १२, २०८३

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार
TOP STORIES

एङ्कर पावर हंगामाको बम्पर उपहारमा ‘डोङफेङ नाम्मी बक्स’ कार: विजेताहरू घोषणा, थाइल्याण्ड भ्रमणदेखि बाइकसम्म पुरस्कार

शुक्रबार, जेष्ठ २९, २०८३
इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा
FEATURED

इप्पान निर्वाचन: बलराम खतिवडाद्वारा २३ सदस्यीय प्यानल घोषणा

बिहिबार, जेष्ठ २८, २०८३
उपाध्यक्षको पदबहाली
TOP STORIES

उपाध्यक्षको पदबहाली

बिहिबार, जेष्ठ २८, २०८३
उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक
TOP STORIES

उत्कृष्ट क्यामेरा र शक्तिशाली ब्याट्रीसहित शाओमी १७टी नेपालमा सार्वजनिक

बिहिबार, जेष्ठ २८, २०८३
अर्जेन्टिनालाइ ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि
FEATURED

आजबाट सुरु हुदै फिफा विश्वकप फुटबल

बिहिबार, जेष्ठ २८, २०८३
मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ
FEATURED

मनसुनजन्य बिपद् : हाम्रै सक्रियताले जोखिम कम गर्न सकिन्छ

बुधबार, जेष्ठ २७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In