Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 2, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

त्रिवि क्षेत्रबाट चितुवा नियन्त्रणमा

Sambridinews by Sambridinews
आइतवार, बैशाख १०, २०८०
in FEATURED, TOP STORIES
0
त्रिवि क्षेत्रबाट चितुवा नियन्त्रणमा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । त्रिभुवन विश्वविद्यालय वरपरको क्षेत्रमा आतंक फैलाइरहेको चितुवालाई आइतबार बिहान नियन्त्रणमा लिइएको छ ।

एक महिनाअघिदेखि उक्त क्षेत्रमा साँझ–बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो ।

You might also like

ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु

खाना पकाउने ग्यासकाे अभाव छैन : निगम

धनुषामा कर्फ्यू खुकुलाे पारिदै

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका अनुसार गत चैत २५ गते परिसरका प्रहरी सहायक निरीक्षक (असई) लाई समेत आक्रमण गरेको थियो । करिब एक महिनाअघि त्रिवि सडकबाट कीर्तिपुरतर्फ जाँदै गरेको मोटरसाइकलसँग जुधेको थियो ।

पासोमा परेको चितुवाबारे वन्यजन्तुसम्बन्धी निकायमा खबर गरिसकिएको र कीर्तिपुर नगरपालिका वडा नं १० का अध्यक्ष नरेश महर्जन समेतको रोहवरमा बुझाइने जनाइएको छ ।

चितुवाको आवतजावत कम गराउन त्रिवि परिसरका झाडी फडान गर्ने र मानिसको आवजजावत हुने सबै स्थानमा बत्ती जडान गर्ने कार्य भइरहेको पनि उनले बताए ।

Related

Previous Post

नेपालमा बनेका सवारी साधन दर्ता प्रकृया सहज गर्न प्रधानमन्त्रीकाे निर्देशन

Next Post

चितवन क्षेत्र नं. २ का दुईवटा केन्द्रमा रोकिएको मतदान सुरू

Sambridinews

Sambridinews

Related Posts

ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु
FEATURED

ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु

by Sambridinews
शनिबार, साउन १६, २०८३
खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँ घट्यो ,डिजेल र पेट्रेल भने बढ्यो
TOP STORIES

खाना पकाउने ग्यासकाे अभाव छैन : निगम

by Sambridinews
शनिबार, साउन १६, २०८३
धनुषामा कर्फ्यू खुकुलाे पारिदै
FEATURED

धनुषामा कर्फ्यू खुकुलाे पारिदै

by Sambridinews
शनिबार, साउन १६, २०८३
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

काठमाडाैं सहित देशभरी मध्यम बर्षाकाे सम्भावना

by Sambridinews
शनिबार, साउन १६, २०८३
ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे
FEATURED

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे

by Sambridinews
शुक्रबार, साउन १५, २०८३
Next Post
मतदानका दिन अत्यावश्यकीय सेवाका सवारी साधन सञ्चालन

चितवन क्षेत्र नं. २ का दुईवटा केन्द्रमा रोकिएको मतदान सुरू

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एकै परिवारका तिन सदस्य सम्मानीत

एकै परिवारका तिन सदस्य सम्मानीत

सोमवार, माघ २२, २०८०
संक्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्यारउन मानव अधिकार आयोगको आग्रह

संक्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्यारउन मानव अधिकार आयोगको आग्रह

मङ्लबार, फाल्गुन २३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु
FEATURED

ब्रोड पिक हिमपहिरोमा ‘निम्स दाइ’ सहित ६ जना नेपालीको मृत्यु

शनिबार, साउन १६, २०८३
खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँ घट्यो ,डिजेल र पेट्रेल भने बढ्यो
TOP STORIES

खाना पकाउने ग्यासकाे अभाव छैन : निगम

शनिबार, साउन १६, २०८३
धनुषामा कर्फ्यू खुकुलाे पारिदै
FEATURED

धनुषामा कर्फ्यू खुकुलाे पारिदै

शनिबार, साउन १६, २०८३
काठमाडौं उपत्यका सहित गण्डकी र कर्णाली प्रदेशमा बर्षा
FEATURED

काठमाडाैं सहित देशभरी मध्यम बर्षाकाे सम्भावना

शनिबार, साउन १६, २०८३
ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे
FEATURED

ब्रोड पिक हिमपहिरोमा १० आरोही बेपत्ता : ४ जनाको शव भेटियाे

शुक्रबार, साउन १५, २०८३
पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह
FEATURED

पूर्वमा बढेको अशान्तिप्रति नाडाको ध्यानाकर्षण: हिंसात्मक गतिविधि रोक्न र संवादबाट समाधान खोज्न आग्रह

शुक्रबार, साउन १५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In