Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, January 18, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

तेह्रौ विश्व शारीरिक सुगठन खेलमा पदक विजेता खेलाडी तथा प्रशिक्षक नगद पुरस्कारद्धारा सम्मानित

Sambridinews by Sambridinews
बुधबार, माघ ११, २०७९
in TOP STORIES, खेलकुद, समाचार
0
तेह्रौ विश्व शारीरिक सुगठन खेलमा पदक विजेता खेलाडी तथा प्रशिक्षक नगद पुरस्कारद्धारा सम्मानित
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

पार्टी आधिकारीकता माग गर्दै सर्वोच्च पुगे देउवा पक्षका नेताहरु

जेनजी आन्दोलनपछि बसेकाे राष्टिय सभा बैठक ७ मिनेटमा सकियो

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

कालिमाटी, काठमाडौ स्थित डिभाईन फिजिकल फिटनेस सेन्टरको आठौ वार्षिक समारोहमा तेह्रो विश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस च्याम्पियनशिपमा पदकधारी विजेता खेलाडीद्वय प्रज्वल मान शाक्य तथा श्वेता कपालीलाई डिभाइन फिजिकल फिटनेस सेन्टरकी संचालिका श्री सुनिता प्रधान तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस फेडेरेशन तथा दक्षिण एशियाली शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस फेडेरेशनका उपाध्यक्ष श्री दिनेश राजभण्डारीले जनही नगद रु २०,००० पुरस्कारले सम्मान गरिएको छ ।
साथै दुवैजना खेलाडीको विशेष प्रशिक्षकमा रहनुभएका श्री रुजेश शाहिलाई समेत नगद रु। १०,००० ले सम्मान गरिएको थियो । तेह्रौ विश्व शारीरिक सुगठन प्रतियोगिता गत मंसिर महिनाको २० देखि २५ गते सम्म थाइल्याण्डको फुकेटमा आयोजना भएको थियो । कार्यक्रममा उपाध्यक्ष दिनेश राजभण्डारीले राज्यले अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीहरुलाई विशेष सम्मान गर्नु पर्नेमा समेत जोड दिनुभयो ।

Related

Previous Post

रोजिशलाई स्वर्ण

Next Post

गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आजदेखि अन्तिम सुनुवाइ गर्दै

Sambridinews

Sambridinews

Related Posts

कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी पूर्णबहादुर खड्कालाइ
TOP STORIES

पार्टी आधिकारीकता माग गर्दै सर्वोच्च पुगे देउवा पक्षका नेताहरु

by Sambridinews
आइतवार, माघ ५, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

जेनजी आन्दोलनपछि बसेकाे राष्टिय सभा बैठक ७ मिनेटमा सकियो

by Sambridinews
आइतवार, माघ ५, २०८२
गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
TOP STORIES

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

by Sambridinews
शनिबार, माघ ४, २०८२
कोशी प्राइड लिगको अक्सन आज हुँदै
TOP STORIES

कोशी प्राइड लिगको अक्सन आज हुँदै

by Sambridinews
शनिबार, माघ ४, २०८२
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

by Sambridinews
शुक्रबार, माघ ३, २०८२
Next Post
गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

गृहमन्त्री रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आजदेखि अन्तिम सुनुवाइ गर्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आज कन्काई, कर्णाली र महाकालीका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने सम्भावना

काठमाडाैंको सामाखुसीमा नालामा खसेर बेपत्ता भएका बालक अझै फेला परेनन

बुधबार, साउन १०, २०८०
लोकदोहोरी गायक भीम पौडेलको निधन ; आजै अन्त्यष्टि हुदै

लोकदोहोरी गायक भीम पौडेलको निधन ; आजै अन्त्यष्टि हुदै

शुक्रबार, माघ १३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी पूर्णबहादुर खड्कालाइ
TOP STORIES

पार्टी आधिकारीकता माग गर्दै सर्वोच्च पुगे देउवा पक्षका नेताहरु

आइतवार, माघ ५, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

जेनजी आन्दोलनपछि बसेकाे राष्टिय सभा बैठक ७ मिनेटमा सकियो

आइतवार, माघ ५, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

शनिबार, माघ ४, २०८२
गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि
TOP STORIES

गोल्डेनपिक, इबीए र रिब्सलाई केएमसी बास्केटबल उपाधि

शनिबार, माघ ४, २०८२
कोशी प्राइड लिगको अक्सन आज हुँदै
TOP STORIES

कोशी प्राइड लिगको अक्सन आज हुँदै

शनिबार, माघ ४, २०८२
कांग्रेसले प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने गगनकाे भनाइ
FEATURED

नेपाली कांग्रेसकाे मान्यता गगन पक्षलाइ

शुक्रबार, माघ ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In