Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Friday, August 28, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा छाेड्न अदालतकाे आदेश

Sambridinews by Sambridinews
आइतवार, पुस २२, २०८०
in FEATURED, TOP STORIES
0
टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा छाेड्न अदालतकाे आदेश
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

पुस २२, काठमाडाैं । जिल्ला अदालत काठमाडौंले टुटलका संस्थापक शिक्षित भट्टलाई हाजिर जमानीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश शकुन्तला कार्कीको इजलासले भट्टलाई हिरासतमा राख्न प्रहरीले गरेको अनुरोधलाई अस्वीकार गरी हाजिर जमानीमा छाड्न आदेश दिएको हो । प्रहरीले प्रतिलिपी अधिकार उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोपमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग गरेको थियो ।

You might also like

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

बिहीबार राति पक्राउ परेका भट्टलाई प्रहरीले ५ दिन थुनामा राखेर अनुसन्धान गर्न माग गरेको थियो । तर अदालतले छाड्न आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमुद ढुंगेलले बताए ।

यो विवाद उच्च अदालत पाटनमा पनि विचाराधीन रहेको र त्यहाँ अन्तरिम आदेशले निरन्तरता नपाएको भन्ने उल्लेख भएपछि भट्टलाई थुनामा नराखी अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।

Related

Previous Post

१४ औं नगरसभामा भरतपुर महानगरपालिकाले ९ करोड ३ लाख रुपैयाँ काे थप पूरक बजेट

Next Post

सर्लाहीको बरहथवा घटनामा ११ बुँदे सहमति

Sambridinews

Sambridinews

Related Posts

आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा
TOP STORIES

कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग
FEATURED

भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
Next Post
मलंगवामा लगाइएको कर्फ्यु हट्याे, ७२ घण्टासम्म भेला, प्रदर्शन तथा पर्चा पप्लेटिङ गर्न नपाइने

सर्लाहीको बरहथवा घटनामा ११ बुँदे सहमति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

व्यवसायीको मनोबल घट्दा राजश्व संकलन प्रभावितः निजी क्षेत्र

व्यवसायीको मनोबल घट्दा राजश्व संकलन प्रभावितः निजी क्षेत्र

मङ्लबार, साउन ३०, २०८०
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका तीन प्रमुख आणविक केन्द्रमा हवाई आक्रमण गरेको दाबी

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानका तीन प्रमुख आणविक केन्द्रमा हवाई आक्रमण गरेको दाबी

आइतवार, असार ८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आजबाट नेपाल टेलिकमले ग्राहकहरुलाई ई–सिम वितरण गर्ने
FEATURED

बाढी-पहिरो प्रभावित चार जिल्लामा टेलिकम सेवा पुन:सुचारु गर्न तीव्रता, ६० साइट अझै बन्द

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

बिहिबार, भदौ ११, २०८३
कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा
TOP STORIES

कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग
FEATURED

भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग

बिहिबार, भदौ ११, २०८३
एभरेष्ट महिला भलिल लिगको नयाँ एन्थम सार्वजनिक
TOP STORIES

एभरेष्ट महिला भलिल लिगको नयाँ एन्थम सार्वजनिक

बिहिबार, भदौ ११, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In