Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, January 15, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

झण्डै ९२ रुपैयाँ किलोको मैदा ७४ रुपैयाँ हाराहारीमा झरेको छ

Sambridinews by Sambridinews
शनिबार, फाल्गुन २७, २०७९
in FEATURED, TOP STORIES, स्थानीय तह
0
झण्डै ९२ रुपैयाँ किलोको मैदा  ७४ रुपैयाँ हाराहारीमा झरेको छ
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । मैदाको भाउ प्रतिबोरा ९ सय रुपैयाँले सस्तिएको छ । रुस-युक्रेन युद्धका कारण अचाक्ली बढेको मैदाको भाउमा सुधार हुँदै गएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

संघका अनुसार केही महिना अघि ४ हजार ६ सय रुपैयाँ प्रतिबोरा (५० किलो) पर्ने मैदाको मूल्य घटेर अहिले ३ हजार ७ सय रुपैयाँमा झरेको छ । संघका सहकोषाध्यक्ष ध्रुब अधिकारीकाअनुसार गहुँको उपलब्धता बढेसँगै मैदाको मूल्य घटेको हो ।

You might also like

गरिमा विकास बैंक लिमिटेडको लोगो तथा छाप परिवर्तन

ट्रेड टावर लिमिटेडको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न

आज मकर संक्रान्ति तथा माघी पर्व

‘अहिले ५० किलोको मैदाको बोराको बजार मूल्य ३ हजार ७ सयमा झरेको छ,’ अधिकारीले भने, ‘झण्डै ९२ रुपैयाँ किलोको मैदाको मूल्य अहिले ७४ रुपैयाँ हाराहारीमा झरेको छ ।’

नेपाललाई भारतले गहुँ आयातका लागि अनुमति दिएसँगै बजारमा गहुँको मूल्य ओरालो लागेको संघले जनाएको छ । मैदाको मूल्य घट्नुको फाइदा खाद्यान्न उपजमा पर्ने अधिकारी बताउँछन् ।

यस बीचमा बिस्कुट र चाउचाउको मूल्यमा उच्च वृद्धि भएको र अब मैदाको मूल्य घट्दाको फाइदा यी उत्पादनमा पर्ने उनले बताए । सरकारले भारतसंग माग गरेको ५० हजार मेट्रिकटन गहुँ उद्योगी व्यवसायीहरुले आयात गर्न थालेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

Related

Previous Post

उपराष्ट्रपति उम्मेदवार चयनबारे सत्ता साझेदार दलका शीर्ष नेताहरुको बैठक बस्दै

Next Post

जलकन्या मावि चपाैलीका विद्यार्थीलाई अभिमुखिकरण तालिम

Sambridinews

Sambridinews

Related Posts

गरिमा विकास बैंक लिमिटेडको लोगो तथा छाप परिवर्तन
TOP STORIES

गरिमा विकास बैंक लिमिटेडको लोगो तथा छाप परिवर्तन

by Sambridinews
बिहिबार, माघ २, २०८२
ट्रेड टावर लिमिटेडको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

ट्रेड टावर लिमिटेडको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
बिहिबार, माघ २, २०८२
आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइदै
FEATURED

आज मकर संक्रान्ति तथा माघी पर्व

by Sambridinews
बिहिबार, माघ २, २०८२
नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज
TOP STORIES

नेपाली कांग्रेसकाे महाधिवेशनले नयाँ नेतृत्व चयन

by Sambridinews
बिहिबार, माघ २, २०८२
एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त
TOP STORIES

एनआईसी एशिया बैंकको सञ्चालकमा अनुपा प्रधान राजभण्डारी नियुक्त

by Sambridinews
बुधबार, माघ १, २०८२
Next Post
जलकन्या मावि चपाैलीका विद्यार्थीलाई अभिमुखिकरण तालिम

जलकन्या मावि चपाैलीका विद्यार्थीलाई अभिमुखिकरण तालिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न

उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न

मङ्लबार, कार्तिक १२, २०८२
आज माघे संक्रान्ति पर्व मनाइँदै

आज माघे संक्रान्ति पर्व मनाइँदै

सोमवार, माघ १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

गरिमा विकास बैंक लिमिटेडको लोगो तथा छाप परिवर्तन
TOP STORIES

गरिमा विकास बैंक लिमिटेडको लोगो तथा छाप परिवर्तन

बिहिबार, माघ २, २०८२
ट्रेड टावर लिमिटेडको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

ट्रेड टावर लिमिटेडको सोह्रौं वार्षिक साधारण सभा सम्पन्न

बिहिबार, माघ २, २०८२
आज माघे सङ्क्रान्ति र माघी पर्व मनाइदै
FEATURED

आज मकर संक्रान्ति तथा माघी पर्व

बिहिबार, माघ २, २०८२
नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज
TOP STORIES

नेपाली कांग्रेसकाे महाधिवेशनले नयाँ नेतृत्व चयन

बिहिबार, माघ २, २०८२
नेशनल लाइफ इन्स्योरेन्सको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न
Uncategorized

नेशनल लाइफ इन्स्योरेन्सको ३८ औँ वार्षिक साधारण सभा सम्पन्न

बुधबार, माघ १, २०८२
‘पेसएक्स स्पोटर्स’ को औपचारिक जानकारी सार्वजनिक
Uncategorized

‘पेसएक्स स्पोटर्स’ को औपचारिक जानकारी सार्वजनिक

बुधबार, माघ १, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In