Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, January 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ज्योति विकास बैंकको नाफा झण्डै तीन गुणा बढी

Sambridinews by Sambridinews
सोमवार, माघ ८, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
ज्योति विकास बैंकको नाफा झण्डै तीन गुणा बढी
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । माघ ८, ज्योति विकास बैंकले नाफामा आकर्षक बढोत्तरी गरेको छ । बैंकको नाफा झण्डै तीन गुणा बढेको छ ।बैंकले हालै प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा बैंकको नाफा २.९० गुणाले बढेर १० करोड १० लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत आवको दोस्रो त्रैमासमा भने बैंकको खुद नाफा ३ करोड ४७ लाख रुपैयाँ मात्रै थियो ।

You might also like

कबड्डीको वार्षिक साधारण सभा

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर सुरु

सानिमा बैंकका नवनियुक्त सिइओ आचार्यले गरे पदभार ग्रहण

विशेषगरि बैंकको संचालल नाफामा आएको बढोत्तरीले नै खुद नाफामा छलाङ मारेको हो । सो अवधिमा बैंकको संचाल नाफा १९६.७३ प्रतिशत अर्थात् ४ करोड ९६ लाख रुपैयाँबाट बढेर १४ करोड ७३ लाख रुपैयाँ पुगेको छ । तर, बैंकको खुद ब्याज आम्दानी भने सामान्य अर्थात् २.३६ प्रतिशतको गिरावट देखिएको छ । चालु आवको ६ महिनामा बैंकले १ अर्ब १२ करोड ४२ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । समिक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा २४ करोड ८४ लाख ९५ हजार रुपैयाँ पुगेको छ ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ पुगेको छ। जगेडा तथा कोषको आधार पनि २२.८६ प्रतिशत बढेर १ अर्ब ६९ करोड ९५ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा भने बढेर ४.८६ प्रतिशत पुगेको छ ।
बैंकको प्रतिसेयर आम्दानी पनि २ रुपैयाा ९७ पैसाले बढेर ४ रुपैयाँ ६० पैसा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ भने १३३ कायम भएको छ । सो अवधिमा बैंकले ६० अर्ब २२ करोड ५० लाख रुपैयाँ निक्षेप संकलन गरि ५० अर्ब ८० करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

Related

Previous Post

‘बिवाइडी सिल’ सार्वजनिक

Next Post

सर्लाहीको बरथवा घटनामा गोली चलाउने प्रहरी अधिकारी बर्खास्ती गर्न सिफारिस

Sambridinews

Sambridinews

Related Posts

कबड्डीको वार्षिक साधारण सभा
TOP STORIES

कबड्डीको वार्षिक साधारण सभा

by Sambridinews
सोमवार, माघ १३, २०८२
बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर सुरु
TOP STORIES

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर सुरु

by Sambridinews
सोमवार, माघ १३, २०८२
सानिमा बैंकका नवनियुक्त सिइओ आचार्यले गरे पदभार ग्रहण
TOP STORIES

सानिमा बैंकका नवनियुक्त सिइओ आचार्यले गरे पदभार ग्रहण

by Sambridinews
सोमवार, माघ १३, २०८२
तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश
TOP STORIES

तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

by Sambridinews
सोमवार, माघ १३, २०८२
निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको सुनिश्चित गरौँ
TOP STORIES

निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको सुनिश्चित गरौँ

by Sambridinews
सोमवार, माघ १३, २०८२
Next Post
मलंगवामा लगाइएको कर्फ्यु हट्याे, ७२ घण्टासम्म भेला, प्रदर्शन तथा पर्चा पप्लेटिङ गर्न नपाइने

सर्लाहीको बरथवा घटनामा गोली चलाउने प्रहरी अधिकारी बर्खास्ती गर्न सिफारिस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वीपी राजमार्गस्थित सेतिदेवि मन्दिर क्षेत्रमा पाटेबाघ फेला : सचेत रहन सर्वसाधारणलाइ आग्रह

मकवानपुरको मनहरी गाउँपालिकामा बाघ मृत फेला

बिहिबार, भदौ ६, २०८१
कर्णालीलाई पोखरा सेभेन्स रग्बीको उपाधि

कर्णालीलाई पोखरा सेभेन्स रग्बीको उपाधि

शनिबार, जेष्ठ १९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कबड्डीको वार्षिक साधारण सभा
TOP STORIES

कबड्डीको वार्षिक साधारण सभा

सोमवार, माघ १३, २०८२
बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर सुरु
TOP STORIES

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर सुरु

सोमवार, माघ १३, २०८२
सानिमा बैंकका नवनियुक्त सिइओ आचार्यले गरे पदभार ग्रहण
TOP STORIES

सानिमा बैंकका नवनियुक्त सिइओ आचार्यले गरे पदभार ग्रहण

सोमवार, माघ १३, २०८२
तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश
TOP STORIES

तत्कालीन माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका अध्यक्ष एमालेमा प्रवेश

सोमवार, माघ १३, २०८२
निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको सुनिश्चित गरौँ
TOP STORIES

निर्वाचन आचारसंहिताको पूर्ण परिपालनाको सुनिश्चित गरौँ

सोमवार, माघ १३, २०८२
गरिमा विकास बैंकले चार्टर्ड एकाउण्टेण्ट्सलाई १५ लाखसम्मको प्रोफेसनल कर्जा दिने  
TOP STORIES

गरिमा विकास बैंकले चार्टर्ड एकाउण्टेण्ट्सलाई १५ लाखसम्मको प्रोफेसनल कर्जा दिने  

सोमवार, माघ १३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In