Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, January 14, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

तीन दिनअघि बागमती नदीमा खसेका कारमा सवार पुरुष मृत फेला

Sambridinews by Sambridinews
बिहिबार, माघ ५, २०७९
in FEATURED
0
चोभारमा बागमतीमा कार खस्दा एक जना बेपत्ता
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । काठमाडौंको चोभारस्थित पुलबाट तीन दिनअघि नदीमा खसेको कारमा सवार पुरुष मृत फेला परेका छन् । दक्षिणकाली नगरपालिका–१, चाल्नाखेल बस्दै आएका ४७ वर्षीय राजकुमार खत्रीको शव तीन दिनपछि फेला परेको हो ।

गएको सोमबार खत्री र उनकी श्रीमती अम्बिका लामिछाने खत्री सवार बा ५च ५६५४ नम्बरको कार चोभारको जलविनायक पुलबाट वागमती नदीमा खसेको थियो । बेपत्ता खत्रीको शव बिहीबार सशस्त्र प्रहरी बलको गोताखोर टोलीले फेला पारेको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

You might also like

सेवाग्राहीको गोपनीयताप्रति सदैव संवेदनशील छौँ : नेपाल टेलिकम

नेपाल–इटाली चेम्बर अफ कमर्सको १२औं वार्षिक साधारण सभा सम्पन्न

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ निलबाराही गण नम्बर २० विपद् उद्धार गण काठमाडौंबाट गोताखोरसहितको टोलीले उनको शव दुर्घटनास्थलबाट करीब सय मिटर तल फेला पारेको हो ।

अम्बिकाको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी परिसर ललिपुरका एसपी प्रविण पोखरेलले जानकारी दिएका छन् । दुर्घटनापछि उनलाई प्रहरीले उद्धार गरी उपचारका लागि बल्खुस्थित बयोधा अस्पताल पुर्‍याएको थियो । त्यहाँबाट थप उपचारका लागि ट्रमा सेन्टरमा पठाइएको प्रहरीले जनाएको छ । कार पुलबाट करिब १५० मिटर तल खसेको थियो ।

Related

Previous Post

सोनाम ल्हाेसार अवसरमा माघ ९ र १० गते सार्वजनिक बिदा

Next Post

२०७९ माघ ६ गते शुक्रबारको तपाईको राशिफल

Sambridinews

Sambridinews

Related Posts

नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

सेवाग्राहीको गोपनीयताप्रति सदैव संवेदनशील छौँ : नेपाल टेलिकम

by Sambridinews
मङ्लबार, पुस २९, २०८२
नेपाल–इटाली चेम्बर अफ कमर्सको १२औं वार्षिक साधारण सभा सम्पन्न
FEATURED

नेपाल–इटाली चेम्बर अफ कमर्सको १२औं वार्षिक साधारण सभा सम्पन्न

by Sambridinews
सोमवार, पुस २८, २०८२
नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन
FEATURED

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

by Sambridinews
सोमवार, पुस २८, २०८२
सानिमा बैंक, नेपाल पे कार्डमा प्रिन्सिपल मेम्बरको रूपमा आबद्ध
FEATURED

सानिमा बैंक, नेपाल पे कार्डमा प्रिन्सिपल मेम्बरको रूपमा आबद्ध

by Sambridinews
सोमवार, पुस २८, २०८२
नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज
FEATURED

नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आज

by Sambridinews
सोमवार, पुस २८, २०८२
Next Post
२०७९ पुस ३० गते शनिबारको तपाईको राशिफल

२०७९ माघ ६ गते शुक्रबारको तपाईको राशिफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एसबी सोल्युसन्स र सिंगापुर स्थित फिनबोट्स डट एआइबिच सहकार्य

एसबी सोल्युसन्स र सिंगापुर स्थित फिनबोट्स डट एआइबिच सहकार्य

बुधबार, साउन १०, २०८०
सर्वाेच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले कार्यभार सम्हालेका

सर्वाेच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले कार्यभार सम्हालेका

सोमवार, अशोज २१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

जयबागेश्वरी वडा अध्यक्ष तेक्वान्दो शनिबार
TOP STORIES

जयबागेश्वरी वडा अध्यक्ष तेक्वान्दो शनिबार

मङ्लबार, पुस २९, २०८२
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
FEATURED

सेवाग्राहीको गोपनीयताप्रति सदैव संवेदनशील छौँ : नेपाल टेलिकम

मङ्लबार, पुस २९, २०८२
नयां चार्टर्ड एकाउन्टेन्टहरूका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रमआयोजना हुँदै
TOP STORIES

नयां चार्टर्ड एकाउन्टेन्टहरूका लागि पहिलो क्याम्पस प्लेसमेन्ट कार्यक्रमआयोजना हुँदै

सोमवार, पुस २८, २०८२
नेपाल–इटाली चेम्बर अफ कमर्सको १२औं वार्षिक साधारण सभा सम्पन्न
FEATURED

नेपाल–इटाली चेम्बर अफ कमर्सको १२औं वार्षिक साधारण सभा सम्पन्न

सोमवार, पुस २८, २०८२
नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन
FEATURED

नबिल बैंकको ४१औँ वार्षिक साधारणसभा सम्पन्न, सञ्चालक समितिको अध्यक्षमा निर्वाणकुमार चौधरी चयन

सोमवार, पुस २८, २०८२
सानिमा बैंक, नेपाल पे कार्डमा प्रिन्सिपल मेम्बरको रूपमा आबद्ध
FEATURED

सानिमा बैंक, नेपाल पे कार्डमा प्रिन्सिपल मेम्बरको रूपमा आबद्ध

सोमवार, पुस २८, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In