Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चीनमा रसायन कारखानामा ग्यास चुहिँदा दश जनाको मृत्यु

Sambridinews by Sambridinews
शुक्रबार, भदौ २२, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, प्रवास, समाचार
0
चीनमा रसायन कारखानामा ग्यास चुहिँदा दश जनाको मृत्यु
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

एजेन्सी

भदौ २२, उत्तरी चीनमा ग्यास चुहावट हुँदा १० जनाको मृत्यु हुनाका साथै तीनजना घाइते भएका सरकारी सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन्।

You might also like

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

घटना बिहीबार अपराह्न इनर मङ्गोलिया क्षेत्रको ओर्डोसस्थित रसायन कारखानामा भएको राज्य प्रसारक चाइना सेन्ट्रल टेलिभिजन ९सिसिटिभी०ले जनाएको छ।

ग्यास चुहिएर बिरामी परेका एक जनाको घटनास्थलमा मृत्यु भएको तथा अन्यको उपचारका क्रममा ज्यान गएको थियो। सिसिटिभीले मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ।

कार्यस्थलमा पर्याप्त सुरक्षा व्यवस्था नहुँदा चीनमा औद्योगिक दुर्घटना बारम्बार हुनेगरेका छन्। यो वर्षको सुरुमा इनर मङ्गोलियाको एउटा कोइला खानीमा दुर्घटना हुँदा ५३ जनाले ज्यान गुमाएका थिए।

हालै उत्तरपश्चिम चीनको यिनचुआनमा रहेको एउटा चमेनागृहमा खाना पकाउने ग्यास विस्फोट हुँदा ३१ जनाको मृत्यु भएको थियोभने सात जना घाइते भएका थिए।

Related

Previous Post

सरकारले किशोरीहरुलाई पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाउदै

Next Post

नाडा अटो शोमा टिभिएसले इलेक्ट्रिक स्कुटर आईक्युब सार्वजनिक गर्ने

Sambridinews

Sambridinews

Related Posts

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता
TOP STORIES

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड
FEATURED

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि
TOP STORIES

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने
FEATURED

नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
FEATURED

जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

by Sambridinews
शुक्रबार, भदौ ५, २०८३
Next Post
नाडा अटो शोमा टिभिएसले इलेक्ट्रिक स्कुटर आईक्युब सार्वजनिक गर्ने

नाडा अटो शोमा टिभिएसले इलेक्ट्रिक स्कुटर आईक्युब सार्वजनिक गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

प्यान नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

मङ्लबार, कार्तिक २६, २०८२
ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक

ई–सेवाको  ‘लाखौँ लाख शुभकामना’ योजना सार्वजनिक

सोमवार, मंसिर ३०, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता
TOP STORIES

पोखरा एभेन्जर्स र नेपोभिट टायल्बीच सम्झाैता

शुक्रबार, भदौ ५, २०८३
महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड
FEATURED

महासंघको प्रतिनिधिमण्डल र युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवबीच भेटवार्ताश्रम कानून संशोधनलाई रोजगारी र औद्योगिक लगानीमैत्री बनाउनुपर्नेमा महासंघको जोड

शुक्रबार, भदौ ५, २०८३
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि
TOP STORIES

पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि

शुक्रबार, भदौ ५, २०८३
नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने
FEATURED

नाडा अटो शो २०२६: भदौ ९ देखि भृकुटीमण्डपमा, ५३ सवारी ब्राण्डसहित २५० भन्दा बढी स्टल रहने

शुक्रबार, भदौ ५, २०८३
जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
FEATURED

जनकपुरमा प्रोटोनको १० औँ सोरुम शुभारम्भ, ‘द अल-न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

शुक्रबार, भदौ ५, २०८३
डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था
FEATURED

डाटा सुरक्षासम्बन्धी विश्वस्तरीय मापदण्डहरू पूरा गर्दै इसेवा बन्यो ‘पीसीआई डिएसएस’ मान्यता प्राप्त भुक्तानीप्रदायक संस्था

बिहिबार, भदौ ४, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In