Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

चलचित्रको अभिनय हिट भएमात्रै सिने क्षेत्रमा आयु लम्बिन्छः कलाकार

Sambridinews by Sambridinews
मङ्लबार, भदौ ५, २०८०
in TOP STORIES, मनोरञ्जन, समाचार
0
चलचित्रको अभिनय हिट भएमात्रै सिने क्षेत्रमा आयु लम्बिन्छः कलाकार
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

कलाकारहरुले चलचित्रमा पात्र हिट भएपछि मात्रै सिनेमा क्षेत्रमा कलाकारको आयु लम्बिने बताएका छन् । 

सोमवार काठमाडौंमा नेपाली चलचित्र गणपतिका कलाकारहरुसँगको साक्षात्कारमा कलाकारहरुले फिल्ममा जति धेरै पात्रको अभिनय रुचाइन्छ त्यति नै धेरै फिल्म क्षेत्रमा कलाकारहरुको आयु लम्बिने बताए । साक्षात्कार कार्यक्रममा बोल्दै अभिनेता मुकुन भुसालले कलाकारलाई फिल्मको बिजनेस अर्थ राख्ने भएपनि त्यससँगै क्यारेक्टर हिट भएपछि कलाकारको आयु पनि सिनेमा क्षेत्रमा लम्बिने बताउनु भयो । उहाँले आफूले चलचित्र बुलबुलमा अभिनय गरेपछि चोपेन्द्र पात्रलाई धेरै रुचाइएको भन्दै अब गणपतिले त्यो छविलाई बिर्साउन सहयोग पुग्ने बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘मैले मेरो पहिलो चलचित्र बुलबुल गर्दैगर्दा क्रिटीकल्ली एकदमै राम्रो मानियो । समीक्षकहरुले रुचाउनु भयो । सिनेमामा चोपेन्द्र भन्ने क्यारेक्टर गरेको थिएँ । एकदमै त्यो क्यारेक्टर रुचाउनुभएको थियो । मैले अहिलेसम्म आइपुग्दा मुकुन भुसाल भन्दा पनि चोपेन्द्र भनेर चिनिन्छ । गणपतिमा यस पटक टाइटल क्यारेक्टर गरेको भएर पनि यस पटक त्यो क्यारेक्टरले गरेको काम दर्शकले मन पराउनु भयो भने चोपेन्द्रको छविलाई कतै कतै गणपतिले छायाँमा पार्नसक्ने सम्भावना छ । ६ महिनामै पुराना पात्रा बिर्सिँदै नयाँ चरित्रमा आउन मन हुन्छ । कलाकारलाई फिल्मको बिजनेस त त्यसले अर्थ राख्छ तर क्यारेक्टर हिट भएपछि उसको आयु पनि कलाकारको आयु पनि सिनेमा क्षेत्रमा लम्बिन्छ ।’

You might also like

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

त्यस्तै अर्का कलाकार देवेन्द्र बब्लूले आफूले भोगेको र देखेको कथामा काम गर्ने इच्छा गणपतिबाट पूरा भएको बताउनु भयो । 
उहाँले भन्नुभयो, ‘आफूले भोगेको र देखेको कथामा काम गर्ने इच्छा थियो । जुन गणपतिमा पूरा भएको छ । कथा पढेपछि आफूले भोगेको कुरा आइसकेपछि राम्रो लागेर खेलेको हो ।’
त्यस्तै लेखक एवं निर्देशक सविन अधिकारीले गणपति चलचित्र आफ्नै गाउँघरमा भएको कथावस्तुमा आधारित रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘गणपति मेरो गाउँमै घटेको कथामा आधारित छ । त्यो मन परेर उठाएको हो । बनाउँदै जाँदा झनै बेस्ट हुन गयो । मलाई खासमा लेख्न मन पर्छ । त्यो पनि निर्देशनमा जति मन पराउनुहुन्छ, त्यसरी नै चिन्नुहुनेछ । मलाई लेख्न मन पर्छ ।’

चलचित्र गणपति यही भदौ १४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ । चलचित्रमा मुकुन भुसाल, मेनुका प्रधान, प्रकाश घिमिरे, सूर्यमाला शर्मा, राजाराम पौडेल, अंशु महर्जन, पुष्कर गुरुङ, जयानन्द लामा, सुशील पोखरेल, देवेन्द्र बब्लू, कालु राणा, टीकाभक्त जिरेल, कविता न्यौपाने, शंकर धिताल, अनिश अधिकारी, रोहित कार्की, गीता थापा, स्मारिका खनाल, किरण एकचाई मगर, सागर बिसी, निश्मा भट्टराई, अवसर सुवेदी, प्रशान्त हुमागाईं, अनमोल तमाङ लगायतका कलाकारको अभिनय रहेको छ । 

Download Video

कलाकार.zip :To download file click here

Related

Previous Post

नारायण रायमाझी एकल साँझ हुने

Next Post

प्रहरीले बुझायाे ललिता निवासको जग्गा हिनामिना प्रकरणकाे प्रतिवेदन

Sambridinews

Sambridinews

Related Posts

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
Next Post
ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीको पनि बयान लिने तयारी

प्रहरीले बुझायाे ललिता निवासको जग्गा हिनामिना प्रकरणकाे प्रतिवेदन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सर्वोत्तम सिमेन्टको आईपिओ सर्वसाधारणका लागि खुला ,मूल्य कति ?

सर्वोत्तम सिमेन्टको आईपिओ सर्वसाधारणका लागि खुला ,मूल्य कति ?

आइतवार, फाल्गुन १३, २०८०
भेरी नदीमा निर्माण भइरहेको पुल भाँचिदा २ जनाको मृत्यु ८ घाइते

भेरी नदीमा निर्माण भइरहेको पुल भाँचिदा २ जनाको मृत्यु ८ घाइते

बिहिबार, बैशाख ७, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In