Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, February 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ग्लोबल आइएमई बैकको आवास योजना, १० वर्षसम्म ९.९९ प्रतिशत ब्याजमा घर कर्जा

Sambridinews by Sambridinews
मङ्लबार, फाल्गुन १, २०८०
in FEATURED, TOP STORIES, अर्थ, समाचार
0
ग्लोबल आइएमई बैकको आवास योजना, १० वर्षसम्म ९.९९ प्रतिशत ब्याजमा घर कर्जा
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । फागुन १, ग्लोबल आइएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना ९घर कर्जा० सार्वजनिक गरेको हो । साथै, उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेका ग्राहकहरुले सहज रुपमा कर्जा सार्नसमेत सक्नेछन् ।

You might also like

Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant

मातृभूमि यु–१४ क्रिकेट बिहीबारदेखि

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाकोउपचारमा पाँच लाख सहयोग

बैंकका अनुसार यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत व्याजदरमा, १० देखि १५ वर्षसम्मको लागि १०.४९ प्रतिशत र १५ वर्षभन्दा बढि अवधिका लागि १०.९९ प्रतिशतको स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म घर कर्जा लिन पाउनेछन् ।

बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहित रही आवश्यक कागजातहरु पेश गरेको २ कार्य दिन भित्र कर्जा प्रवाह गर्नेछ । ग्राहकहरुले देशैभरका ७७ वटै जिल्लामा फैलिएको बैंकका ३५६ वटा शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । यो योजना सिमित अवधिका लागि रहनेछ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५६ शाखा कार्यालय, ३७८ एटिएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४५ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

Related

Previous Post

कोकिल मिडिया एजेन्सी, विज्ञापन बोर्डको कारबाहीमा

Next Post

पत्रकार मनऋषि धितालका ‘जनयुद्धकालीन डायरीहरु’ विमोचन

Sambridinews

Sambridinews

Related Posts

Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant
TOP STORIES

Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
मातृभूमि यु–१४ क्रिकेट बिहीबारदेखि
TOP STORIES

मातृभूमि यु–१४ क्रिकेट बिहीबारदेखि

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाकोउपचारमा पाँच लाख सहयोग
TOP STORIES

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाकोउपचारमा पाँच लाख सहयोग

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
क्लब ५० नेपालको १९ औँ साधारण सभा सम्पन्न: रोशनकुमार न्याछ्यौँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
TOP STORIES

क्लब ५० नेपालको १९ औँ साधारण सभा सम्पन्न: रोशनकुमार न्याछ्यौँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला
FEATURED

‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला

by Sambridinews
बुधबार, फाल्गुन १३, २०८२
Next Post
पत्रकार मनऋषि धितालका ‘जनयुद्धकालीन डायरीहरु’ विमोचन

पत्रकार मनऋषि धितालका 'जनयुद्धकालीन डायरीहरु' विमोचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अर्किड कप फुटबल शुक्रबारदेखि

अर्किड कप फुटबल शुक्रबारदेखि

बुधबार, माघ २५, २०७९
पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रसुवामा भएकाे मिनीट्रक दुर्घटनामा तीन जनाको मृत्यु

मङ्लबार, अशोज २३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant
TOP STORIES

Škoda Auto Volkswagen India starts production of the new Škoda Kushaq at Pune Plant

बुधबार, फाल्गुन १३, २०८२
भयरहित वातावरणमा मतदानका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराइयोस्ः एमाले
Uncategorized

भयरहित वातावरणमा मतदानका लागि शान्ति सुरक्षाको प्रत्याभूति गराइयोस्ः एमाले

बुधबार, फाल्गुन १३, २०८२
मातृभूमि यु–१४ क्रिकेट बिहीबारदेखि
TOP STORIES

मातृभूमि यु–१४ क्रिकेट बिहीबारदेखि

बुधबार, फाल्गुन १३, २०८२
युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाकोउपचारमा पाँच लाख सहयोग
TOP STORIES

युनाइटेड सिमेन्ट्स लिमिटेडद्वारा साम्बाकोउपचारमा पाँच लाख सहयोग

बुधबार, फाल्गुन १३, २०८२
क्लब ५० नेपालको १९ औँ साधारण सभा सम्पन्न: रोशनकुमार न्याछ्यौँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
TOP STORIES

क्लब ५० नेपालको १९ औँ साधारण सभा सम्पन्न: रोशनकुमार न्याछ्यौँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बुधबार, फाल्गुन १३, २०८२
‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला
FEATURED

‘नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६’ को स्टल बुकिङ खुल्ला

बुधबार, फाल्गुन १३, २०८२

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In