Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, January 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस

Sambridinews by Sambridinews
मङ्लबार, साउन १५, २०८१
in TOP STORIES, अर्थ, समाचार
0
ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्ड, नेपालमा १० प्रतिशत बोनस प्रदान गर्ने समझदारी भएको छ ।

समझदारी अनुसार ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले किक फन वल्र्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा सेवा मुल्यको १० प्रतिशत रकम बोनस प्रदान गर्ने छन् ।

You might also like

जेनजी आन्दोलनकाे घटना जाँचबुझ आयोगको म्याद २० दिन थप

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश कार्यालय मेनेजर निकिता भण्डारी थापा र किक फन वल्र्डका मार्केटिङ्ग प्रमुख शिखर बस्नेतले हस्ताक्षर गरेका छन् ।

बैंकको ग्राहकहरुले वण्डरल्याण्ड नेपाल, बुङ्गमतीमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाको लागि वण्डरल्याण्डबाट जारी हुने कार्डवापतको भुक्तानीको लागी बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग प्रयोग गर्दा उक्त कार्डमा १० प्रतिशत बोनस थप गरी वण्डरल्याण्डले कार्ड उपलब्ध गराउनेछ ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको छ ।
बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउदैं आइरहेको छ ।

Related

Previous Post

सरकारका सचिवहरूलाई प्रधानमन्त्रीओलीको २६ बुँदे निर्देशन

Next Post

वर्षायामसँगै हैजा संक्रमण बढ्दै

Sambridinews

Sambridinews

Related Posts

कर्फ्युकाबिच कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन
TOP STORIES

जेनजी आन्दोलनकाे घटना जाँचबुझ आयोगको म्याद २० दिन थप

by Sambridinews
बिहिबार, माघ ९, २०८२
कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न
TOP STORIES

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न

by Sambridinews
बिहिबार, माघ ९, २०८२
फेरिल्यान्ड बास्केटबल आइतबारदेखि
TOP STORIES

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

by Sambridinews
बिहिबार, माघ ९, २०८२
लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रमको शुरुवात
TOP STORIES

लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रमको शुरुवात

by Sambridinews
बिहिबार, माघ ९, २०८२
इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न
FEATURED

इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न

by Sambridinews
बिहिबार, माघ ९, २०८२
Next Post
वर्षायामसँगै हैजा संक्रमण बढ्दै

वर्षायामसँगै हैजा संक्रमण बढ्दै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राष्ट्रिय जुडोमा एकै परिवारका तीन खेलाडीलाई स्वर्ण

राष्ट्रिय जुडोमा एकै परिवारका तीन खेलाडीलाई स्वर्ण

सोमवार, असार १०, २०८१
जुवातास खेलेको आरोपमा प्रहरीले काठमाडौंको मैतीदेवीबाट केही कलाकारलाई पक्राउ

जुवातास खेलेको आरोपमा प्रहरीले काठमाडौंको मैतीदेवीबाट केही कलाकारलाई पक्राउ

बुधबार, कार्तिक १५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कर्फ्युकाबिच कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन
TOP STORIES

जेनजी आन्दोलनकाे घटना जाँचबुझ आयोगको म्याद २० दिन थप

बिहिबार, माघ ९, २०८२
कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न
TOP STORIES

कृषि विकास बैंकको ५९औँ वार्षिकोत्सव सम्पन्न

बिहिबार, माघ ९, २०८२
फेरिल्यान्ड बास्केटबल आइतबारदेखि
TOP STORIES

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

बिहिबार, माघ ९, २०८२
लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रमको शुरुवात
TOP STORIES

लिट्मसद्वारा इलेक्ट्रीशियनहरूका लागि सीप सुधार कार्यक्रमको शुरुवात

बिहिबार, माघ ९, २०८२
इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न
FEATURED

इनड्राइभका ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सत्र सम्पन्न

बिहिबार, माघ ९, २०८२
दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल
FEATURED

दलका चुनावी घोषणापत्रमा निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : अध्यक्ष ढकाल

बिहिबार, माघ ९, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In