Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Wednesday, August 12, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

गभर्नेन्स ल्याबको दुईदिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सफलतापूर्वक सम्पन्न“समावेशी विकासका लागि नविन आविस्कारहरु “ थिममा नेसनल गभर्नेन्ससिम्पोजियम

Sambridinews by Sambridinews
शुक्रबार, मंसिर २९, २०८०
in TOP STORIES, जीवन शैली, समाचार
0
गभर्नेन्स ल्याबको दुईदिने ‘राष्ट्रिय गोष्ठी २०२३’ सफलतापूर्वक सम्पन्न“समावेशी विकासका लागि नविन आविस्कारहरु “ थिममा नेसनल गभर्नेन्ससिम्पोजियम
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । मंसिर , गभर्नेन्स ल्याब (न्यखबिद) ले नेसनल गभर्नेन्स सिम्पोजियम २०२३
सफलतापुर्वक समापन गरेको छ। नेपाल अतिकम विकसित देशबाट विकसित देशमा
उक्लिन सफल भएको लगायत अन्य महत्वपूर्ण कोसेढुङ्गाहरू पार गरेको पृष्ठभुमीमा
आयोजित यस गोष्ठीले नेपालको सङ्घीय सङ्क्रमणका प्रमुख सरोकारवालाहरूलाई एकसाथ
ल्याएको थियो। दायित्व र नेपाल लिडरसिप एकेडेमीको सहकार्यमा आयोजना गरिएको उक्त
गोष्ठीमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग,अर्थ
मन्त्रालय,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका प्रमुख सरकारी
निकायकोहरुको सहभागिता रहेको थियो।

“समावेशी विकासका लागि नवीन आविष्कारहरू“ थिम राखिएको गोष्ठीमा प्रतिष्ठित
व्यक्तित्वहरू र विज्ञहरूबाट राजनीतिक, आर्थिक र सामाजिक समावेशीकरणमा केन्द्रित
वैचारिक सत्रहरू प्रस्तुत गरिएका थिए । उनिहरुले नेपालमा समावेशी र सहकार्यमुलक
शासनका लागि नया सम्भावनाहरूमा हस्तक्षेप गरिनुपर्नेमा जोड दिएका थिए ।
उद्घाटन सत्रमा गभर्नेन्स ल्याबका अध्यक्ष डा. पुकार मल्लले आफ्नो मन्तव्य दिएर
कार्यक्रमको सुरुवात गर्नुभएको थियो भने त्रिभुवन विश्वविद्यालयको समाजशास्त्र तथा
मानवशास्त्र केन्द्रीय विभागका डा. मुक्तसिंह लामा–तामाङले प्रमुख मन्तव्य राख्नभुएको
थियो ।

You might also like

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु

मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो

साथै उद्घाटन सत्रमा नेपाल सरकारका मुख्य सचिव डा. बैकुण्ठ अर्याल, नेपाल नगरपालिका
संघका अध्यक्ष तथा नीलकण्ठ नगरपालिकाका मेयर श्री भीमप्रसाद ढुंगाना, टेवा र नागरिक

आवाजका संस्थापक एवम महिला अधिकारबादी सुश्री रीता थापा लगायत वरिश्ठ
व्यक्तित्वहरुले समावेशी विकास सम्बन्धि आफ्नो विशेष मन्तव्य राख्नुभएको थियो।

गोष्ठीको पहिलो दिनको पहिलो सत्रमा नीतिगत निर्णयका लागि युवा र सरकारको सहकार्य
विषयमा छलफल भएको थियो भने दोश्रो सत्रमा ब्रेकिंग व्यारीयर्स ः एडभानसिङ्ग बियोन्ड
रेप्रेजेन्टेसन टू डिग्गनिटि एन्ड सेल्फ– डिटरमिनेशन विषयमा छलफल भएको थियो ।
त्यस्तै गोष्ठीको पहिलो दिनको दोश्रो भाग अन्तर्गत तेश्रो सेसनमा राष्ट्रिय महिला
उद्यम विकास नीतिको लागि मुद्धा बनाउनुपर्ने विषयमा छलफल भएको थियो ।

सेसन १स् कल्टिभेटिङ इनोभेसन ः नर्चरिङ्ग योथ गवर्न्मेन्ट कोल्याबरेसन फर एभिडेन्स बेस्ड
पोलिसी डिसिजन
उक्त सेसनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका आर्थिक
सल्लाहकार श्री सुशान्त वैदिकले उद्घाटन मन्तव्य राख्नुभएको थियो।
मोडरेटरः सुश्री प्रकृति बस्याल, कार्यक्रम संयोजक, सेन्टर फर अन्ट्रप्रन्योरशिप एंड
इनोभेसन
प्यानेलिस्टः
∙डा. सोहन शाह, सदस्य, नीति तथा योजना आयोग, मधेश प्रदेश
∙डा.किरण रुपाखेती, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव
∙डा. प्रतिभा पाण्डे, संस्थापक र सीईओ, क्याटालिस्ट टेक्नोलोजी प्रा.लि.
∙डा. अमिना सिंह, एड्जसेन्ट फ्याकल्टी, काठमाडौँ विश्वविद्यालय

अध्यक्षः श्री एकनारायण अर्याल, सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
उक्त सेसनमा साझेदारको रुपमा अमेरिकामा नेपाली शिक्षाविद्हरु (Nepali Academics in America) रहेको थियो।

सेसन २ः ब्रेकिंग ब्यार्रिएर्स ःएडभानसिङ्ग बियोन्ड रेप्रेजेन्टेसन टू डिग्गनिटि एन्ड सेल्फ–
डिटरमिनेशन
उद्घाटन टिप्पणीः श्री जेबी विश्वकर्मा, अध्यक्ष, डिग्निटि ईनिशिएटिभ
मोडरेटरः श्री कैलाश राई, सामाजिक विज्ञान अनुसन्धानकर्ता
प्यानेलिस्टः
∙सुश्री मोहना अन्सारी, पूर्व सदस्य, राष्ट्रिय मानव अधिकार आयोग, नेपाल
∙डा.बालकृष्ण माबुहाङ, सहप्राध्यापक, त्रिभुवन विश्वविद्यालय,जनसंख्या विभाग
∙सुश्री सुधा रेग्मी पन्त सामाजिक समावेशीकरण तथा सामाजिक संरक्षण शाखा
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
अध्यक्षः सुमनराज अर्याल, सचिव, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
सेसन पार्टनरस् डिग्निटी इनिसिएटिभ
गभर्नेन्स ल्याबका अध्यक्ष डा. पुकार मल्लले भन्नुभयो, “राष्ट्रिय सुशासन गोष्ठी नेपालको
विकास क्षेत्रका विविध आवाजहरूलाई एकै ठाउँमा ल्याउने मञ्च हो । यस्ता गोष्ठीहरूले
नीतिनिर्माताहरू, कार्यान्वयनकर्ताहरू र जनताबीचको सम्भाभाव्य खाडललाई कम गर्न
महत्त्वपूर्ण भूमिका खेल्छन् जसले समावेशी विकासका लागि व्यावहारिक समाधान र
मार्गहरू पहिचान गर्न योगदान पु¥याउँछ।”
गोष्ठीमा शिक्षाविद्, विभिन्न कार्यालयका कर्मचारीहरु , संघीय मन्त्रालय, स्थानीय सरकार,
विकास संस्था, उद्यमी, समावेशी विकासका लागि सुशासनका आविष्कारहरूबारे बहुमूल्य
दृष्टिकोण प्रदान गर्ने थिंक ट्याङ्कका प्रतिनिधिहरूलगायत सम्मानित व्यक्तित्वहरूको
सहभागिता रहेको थियो ।

पहिलो दिन सफल भएपछि, गभर्नेन्स ल्याब (  Govlab  ), डिग्निटि ईनिशिएटिभ र नेपाल
नेतृत्व प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा, राष्ट्रिय सुशासन गोष्ठी २०२३ मा दोस्रो दिनको
रोमाञ्चक घटनाक्रमहरू साझा गर्न पाउँदा खुसी छ। अल्पविकसित देशको स्थितिबाट,
गोष्ठीले राष्ट्रको सङ्घीय सङ्क्रमणका प्रमुख सरोकारवालाहरूका लागि निर्णायक प्लेटफर्मको
रूपमा काम गर्न जारी राखेको छ ।

“समावेशी विकासका लागि आविष्कारहरू” भन्ने विषयलाई लिएर निर्माण गरिएको गोष्ठीको
दोस्रो दिन नेपालमा समावेशी विकासका लागि नवीन समाधानहरू पहिचान गर्ने आफ्नो
प्रतिबद्धतालाई थप सुदृढ गर्दै आकर्षक सत्रहरूको शृङ्खलाको साथ सुरु भयो ।
एपी वानकी सहसम्पादक सुश्री समा थापाको मार्गदर्शनमा भएको सत्रमा सुश्री सहिना
श्रेष्ठले “ग्रामीण महिला उद्यमीहरूको भिडियो कथा“ प्रस्तुत गर्नुभएको थियो।
नेपाली टाइम्सका अनलाइन सम्पादक. डा. निलम ढुंगाना तिम्सिना एवं नेपाल राष्ट्र
बैंकका डेपुटी गभर्नरले वित्तीय ज्ञानको बारेमा आफ्नो मन्तव्य राख्नु भएको थियो
भने सहसचिव सुश्री आवा श्रेष्ठ कर्णले सरकारका पहलहरूमा प्रकाश पार्नु भएको थियो ।
त्यस्तै सहसचिव जिबलाल भुसालले औद्योगिक परिप्रेक्ष्यमा आफ्नो धारणा राख्नु भएको
थियो भने नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष सुश्री शोभा ज्ञवालीले तल्लो तहको
आवाजको प्रतिनिधित्व गर्नुभएको थियो । लुम्बिनी प्रदेशकी प्रमुख सचिव सुश्री राधिका
अर्यालले कुशलतापूर्वक संवादको अध्यक्षता गर्नु भएको थियो भने नेपाल महिला उद्यमी
महासंघले सत्र साझेदारको भूमिका निर्वाह गरेको थियो ।

समापन सत्रमा दिनभरिको छलफललाई पूर्व सचिव श्री चन्द्र घिमिरेले सक्षेपिकरण गर्नु
भएको थियो भने राष्ट्रिय योजना आयोगका सचिव यम लाल भुसालले रणनीतिक
पृष्ठभूमिमा प्रकाश पार्नु भएको थियो ।
सेसन पार्टनरस् माननीय इन्दिरा राणा मगर ,प्रतिनिधि सभाको, उपसभामुख
दोस्रो दिनका सत्रहरूः
सेसन ४ः लार्ज स्केल डाटा सङ्कलन र विश्लेषण प्रयोग गर्दै सुशासनका चुनौतीहरू बुझ्ने र
नीति निर्माणलाई जानकारी दिने

प्रस्तुतकर्ताहरूः
सुश्री मेधा जोशी, सिनियर रिसरअर्च मनेजर , इनक्लुजन इकोनोमिक्स नेपाल
श्री चन्द्र भण्डारी, रिसर्च फेलो असिस्टेन्ट, इनक्लुजन इकोनोमिक्स

छलफल गर्नेहरूः
डा भीष्म भुसाल, प्रदेश सचिव, सामाजिक विकास मन्त्रालय, बागमती प्रदेश
श्री त्रिलोचन पोखरेल, वरिष्ठ निर्देशक, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान

अध्यक्षः श्री विनोद प्रकाश सिंह, सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

सेसन पार्टनरस् इनक्लुजन इकोनोमिक्स नेपाल, गभर्नेन्स ल्याब

सेसन ५ः समावेशी जलवायु शुशासनका चुनौती र अगाडि बढ्ने बाटो
उद्घाटन टिप्पणीः डा. मनोहरा खड्का, कन्ट्री रेप्रेजेन्टेटिभIWMI 
मध्यस्थः सुश्री सुमित्रा केसी, राष्ट्रिय अनुसन्धानकर्ता, पोलिसी एन्ड वाटर गभर्नेन्स,IWMI 

प्यानलहरूः
● सुश्री कल्पनाकुमारी कटुवाल, मेयर, बराठवा नगरपालिका
● डा. भरतकुमार पोखरेल, अध्यक्ष, ग्रेट इन्टरनेशनल
● प्रा. डा. विष्णुप्रसाद पाण्डे, पानी विज्ञ, सिभिल इन्जिनियरिङ विभाग, इन्जिनियरिङ
अध्ययन संस्थान

अध्यक्षः डा सिन्धुप्रसाद ढुंगाना, सहसचिव, वन तथा वातावरण मन्त्रालय

सत्र साझेदारः अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थान  IWMI

सत्र ६ः रिबिल्डिङ होप ः घरेलु रोजगारीमा फर्केका प्रवासीहरूलाई पुनः एकीकरण
मोडरेटरः सुश्री सलिना भट्टराई, सिनियर गभर्नेन्स, अनुसन्धान र साझेदारी संयोजक,
गभर्नेन्स ल्याब
प्रस्तुतकर्ताहरूः
● सुश्री जुना माथेमा, अध्यक्ष, स्टार्टअप एण्ड इनोभेसन फोरम, नेपाल उद्योग वाणिज्य
महासंघ
● सुश्री सदिक्षा भट्टराई, अनुसन्धान संयोजक, सेन्टर फर स्टडी अफ लेबर एन्ड मोबिलिटी

छलफल गर्नेहरूः
● श्री सरोज गुरागाईं, ग्रामीण उद्यम तथा रेमिटेन्स परियोजना (समृद्धि), उद्योग, वाणिज्य
तथा आपूर्ति मन्त्रालय
● सुश्री मधुशिका लंसाकारा, टीम लीडर, रिटर्नी प्रवासी कामदारहरूको पुनर्मिलन (रेमी)
परियोजना, हेल्भेटास
● सुश्री मञ्जु गुरुङ, पौरखी नेपाल (त्द्यऋ) का सह–संस्थापक

अध्यक्षः श्री केवल भण्डारी, सचिव, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
सत्र साझेदारः नेपाल उद्योग वाणिज्य महासंघ (त्द्यऋ)

किनोट प्यानलः संघीय नेपालमा समावेशी विकासको मार्ग

प्यानलहरूः
● श्रीमान सावित्रादेवी अर्याल, उपमेयर, बुटवल उपमहानगरपालिका
● श्रीमान मनोजकुमार साह, मेयर, जनकपुर उपमहानगरपालिका
● सुश्री सुशीला शाही, मेयर, लम्की चुना नगरपालिका
● सुश्री संगीता सुवेदी, उपमेयर, कोहलपुर नगरपालिका (त्द्यऋ)
● श्री खोमराज कोइराला, सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
● श्री कमलप्रसाद भट्टराई, सहसचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (
त्द्यऋ)
मध्यस्थः
● श्री रुपेश श्रेष्ठ, पत्रकार
सत्र साझेदारहरूः अन्तर्राष्ट्रिय विकास उद्यम (आईडीई) र नेपाल अर्बन रेजिलियन्स प्रोग्राम

राष्ट्रिय सुशासन गोष्ठी २०२३ ले “समावेशी विकासका लागि नवीन आविष्कार” भन्ने
बिषयमा अध्ययन गर्न शिक्षाविद्, सरकारी निकायहरू र विकासवादी संघसंस्थाहरु
सम्मिलित दुई दिने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।गोष्ठीले वैचारिक छलफलको
साथ सहयोग र ज्ञान आदान प्रदानको लागि प्ल्याट्फर्म प्रदान गरेको थियो । सम्मानित
वक्ता र योगदानकर्ताहरूले समावेशी विकासको जटिलताको छलफल र नौलो समाधानहरू
प्रस्ताव गरिएको थियो । यस समृद्ध कार्यक्रममा योगदान पु¥याएकोमा आयोजक साझेदार
दैत्य अभियान र नेपाल लिडरसिप एकेडेमी तथा सरकारलाई कृतज्ञता व्यक्त गरिएको छ ।
गोष्ठीले संवादको मञ्चको रूपमा मात्र नभई नेपालमा समावेशी विकासको मार्गमा योगदान
पु¥याउनेछ ।

समापन टिप्पणीहरूः
● डा रामप्रसाद घिमिरे, सचिव, अर्थ मन्त्रालय
● श्री कृष्ण ज्ञवाली, पूर्व सचिव तथा सिनियर गवर्नेन्स एड्भाइजर , दायित्व अभियान
गभर्नेन्स ल्याबका संस्थापक तथा कार्यकारी निर्देशक डा. निशा ओन्टाले धन्यवाद ज्ञापन गर्दै
दुई दिने कार्यक्रमको समापन गर्नुभयो ।

Related

Previous Post

सरकारले नेपाली नागरिकलाई रुस जान कडाइ

Next Post

धनुषामा तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Sambridinews

Sambridinews

Related Posts

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी
TOP STORIES

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

by Sambridinews
मङ्लबार, साउन २६, २०८३
‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु
FEATURED

‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु

by Sambridinews
मङ्लबार, साउन २६, २०८३
मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो
FEATURED

मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो

by Sambridinews
मङ्लबार, साउन २६, २०८३
१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु
FEATURED

१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु

by Sambridinews
मङ्लबार, साउन २६, २०८३
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य
FEATURED

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

by Sambridinews
सोमवार, साउन २५, २०८३
Next Post
पाल्पामा आइतबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु

धनुषामा तीनजना सवार मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

आईसीयूमा पुगेको कांग्रेस : विशेष महाधिवेशन नै उत्तम उपचार

आईसीयूमा पुगेको कांग्रेस : विशेष महाधिवेशन नै उत्तम उपचार

बुधबार, मंसिर ११, २०८२
बुदोकैदोद्वारा पदक विजेता खेलाडी सम्मनित

बुदोकैदोद्वारा पदक विजेता खेलाडी सम्मनित

आइतवार, अशोज १२, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी
TOP STORIES

एमबैंक र एनएमसी-कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी

मङ्लबार, साउन २६, २०८३
‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु
FEATURED

‘गरिमा सुवर्ण योजना’को नियमित इकाई बिक्री, पुनर्खरिद तथा अनलाइन कारोबार सुरु

मङ्लबार, साउन २६, २०८३
मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो
FEATURED

मनाङको ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न, १० अर्ब १ करोड ऋण लगानी जुट्यो

मङ्लबार, साउन २६, २०८३
१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु
FEATURED

१४औँ लि–निङ पुष्पलाल स्मृति राष्ट्रिय वरीयता ब्याडमिन्टन प्रतियोगिता सुरु

मङ्लबार, साउन २६, २०८३
एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य
FEATURED

एसियाली आईटीएफ तेक्वान्दोमा शेखरलाई कांस्य

सोमवार, साउन २५, २०८३
साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो
FEATURED

साउनको अन्तिम सोमबार: पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

सोमवार, साउन २५, २०८३

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In