Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, August 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाइ र पुरस्कार घोषणा

Sambridinews by Sambridinews
शुक्रबार, चैत्र ३, २०७९
in FEATURED, TOP STORIES, खेलकुद, समाचार
0
क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाइ र पुरस्कार घोषणा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

काठमाडौं, चैत ३, राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहालले आईसीसी क्रिकेट विश्व कप लिग टुमा तेश्रो स्थानमा रहँदै विश्व कपको ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गर्न सफल नेपाली क्रिकेट टोलीलाई बधाइ दिदै खेलाडीलाई जनही ३ लाख नगद पुरस्कार दिने घोषणा गरेका छन् । प्रधानमन्त्री दाहालले शुक्रबार टोलीलाई बालुवाटरमा भेट गरी बधाइ दिनुका साथै पुरस्कार घोषणा गरेका हुन् ।

   नेपालले बिहीबार युएइलाई ९ रनले पराजित गर्दै जुन–जुलाईमा जिम्बावेमा हुने विश्व कपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गरेको थियो । उक्त खेलअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा पुगी प्रधानमन्त्री दाहालले टोलीको हौसला अभिबृद्धि गर्दै सफलताका लागि शुभकामना दिएका थिए । युएइसंगको खेलअघि नेपालले पपुवा न्युगिनीलाई पराजित गर्दै एक दिवशीय मान्यता सुरक्षित गरेको थियो ।

   प्रधानमन्त्री दाहालले पुरस्कार घोषणा गर्दै भने– ‘तपाईहरुले प्रदर्शन गरेको खेलबाट तपाईहरु सबै धन्यवादको हक्दार बन्नु भएको छ । तपाईहरुलाई हार्दिक बधाइ दिदै म सम्पूर्ण विजेता खेलाडीलाई नेपाल सरकारको तर्फबाट ३–३ लाख नगल पुरस्कार दिने पुरस्कार घोषणा गर्छु ।’

   प्रधानमन्त्री दाहालले तत्काल टीयू क्रिकेट मैदानमा फ्लड लाइट र स्कोर बोर्ड जडानका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिदै आवश्यक पर्ने श्रोत साधनको व्यवस्था नेपाल सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे ।

   प्रधानमन्त्री दहालले सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण गर्न प्रयास भइरहेको बताउदै चितवनको क्रिकेट रंगशालामा देखिएको प्राविधिक जटिलतालाई समाधान गरी अगाडि बढाउने बताए ।

   ‘सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ नेपाल सरकारको तर्फबाट अगाडि बढाउने प्रयास भइरहेको छ । चितवनको क्रिकेट रंगशालामा देखिएको प्राविधिक जटिलतालाई पनि समाधान गरी अगाडि बढ्ने छौं ।’  प्रधानमन्त्री दहालले भने– ‘यसले पनि नेपालको क्रिकेटलाई अझ उचाईमा पु¥याउन मद्दत पुग्छ भन्ने विश्वास मैले लिएको छु ।’

   प्रधानमन्त्री दाहालले खेलाडीहरुको मेहनतले सबैले गर्वको अनुभूति गरेको भन्दै भने– ‘तपाईहरुको मेहनतले देशको गौरव बढेको छ । विश्व समुदायमा नेपालको प्रतिष्ठा उचो भएको सम्पूर्ण नेपालीले महशुस गरेका छन् । नेपाल सरकारले पनि त्यही महशुस गरेको छ । तपाईहरुको सफलताका निम्ति म नेपाल सरकार र मेरो तर्फबाट विशेष सम्मान व्यक्त गर्न चाहन्छु ।’

   राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले नेपाली क्रिकेट टोलीको ऐतिहासिक सफलताले खेल क्षेत्रका साथै सिंगो राष्ट्रलाई खुशी तुल्याएको धारणा व्यक्त गर्दै खेलकुदको विकास र विस्तारमा सम्माननीय प्रधानमन्त्रीज्यूले देखाउनु भएको चासोप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए ।

Related

Previous Post

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

Next Post

काभा अन्तर्राष्ट्रिय भलिबलको तयारी

Sambridinews

Sambridinews

Related Posts

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

by Sambridinews
शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

by Sambridinews
शनिबार, भदौ ६, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

by Sambridinews
शनिबार, भदौ ६, २०८३
चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने
TOP STORIES

चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने

by Sambridinews
शनिबार, भदौ ६, २०८३
नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा
FEATURED

नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा

by Sambridinews
शनिबार, भदौ ६, २०८३
Next Post
काभा अन्तर्राष्ट्रिय भलिबलको तयारी

काभा अन्तर्राष्ट्रिय भलिबलको तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

एभरेष्ट बैंकका अध्यक्ष श्रेष्ठको निधन

बुधबार, कार्तिक ८, २०८०
Golchha Group to Join Hands with ENSSURE for Industry-Led Apprenticeship Program

Golchha Group to Join Hands with ENSSURE for Industry-Led Apprenticeship Program

मङ्लबार, पुस ९, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

शनिबार, भदौ ६, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

शनिबार, भदौ ६, २०८३
चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने
TOP STORIES

चर्चित बलिबुड गायिका शेफाली अल्भारेसले नोभा क्लबमा प्रस्तुती दिने

शनिबार, भदौ ६, २०८३
नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा
FEATURED

नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा

शनिबार, भदौ ६, २०८३
वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत तथा बधाईव्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको सरकारसंग आग्रह
FEATURED

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत तथा बधाईव्यवसायिक वातावरण निर्माण गर्न र उद्योगी व्यवसायीहरुको सरकारसंग आग्रह

शनिबार, भदौ ६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In