मोबाइल सेटको गैरकानूनी आयात,विक्री वितरण रोक्न नेपाल दूरसञ्चार प्राधिकरणले २०७९ भदौं ३१ देखि नेपालमा सञ्चालित सबै दूरसञ्चार सेवा प्रदायक कम्पनिको नेटवर्कमा एमडिएमएस प्रणाली लागु गरेको छ ।
मोबाइल सेवाको प्रयोगलाई सुरक्षित तथा थप व्यवस्थित गर्न एंव चोरी भएका वा हराएका मोबाइल सेटको ट्रयाकिङ / ब्लकिङ गर्न नेपाल दूरसञ्चार प्राधिकरणबाट एमडीएमएस प्रणाली सञ्चालनमा ल्याईएको प्राधिकरणको भनाइ रहेको छ ।
यो व्यवस्था लागू भएपछि पनि विदेशबाट ल्याईएका मोबाइल सेटहरुलाई नियमानुसार MDMS प्रणालीमा दर्ता गरी प्रयोग गर्न सकिने प्राधिकरणले जनाएको छ ।
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल: