Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

केटीएम सिटीले ल्यायोे बौद्धमा नयाँ आउटलेट सञ्चालनमा

Sambridinews by Sambridinews
सोमवार, पुस २५, २०७९
in FEATURED, TOP STORIES, अर्थ, जीवन शैली, समाचार
0
केटीएम सिटीले ल्यायोे बौद्धमा नयाँ आउटलेट सञ्चालनमा
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं,पुस २५ , शेर्पा आउटडोरको केटीएम सिटीले काठमाडौंको बौद्धमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ ।
देशभर आउटलेट विस्तार गर्ने योजना अनुसार बौद्धको माछापोखरीमा नयाँ आउट सञ्चालनमा आएको हो । बौद्धमा खोलिएको केटीएम सिटीको २५ औं आउटलेट हो । नेपाली ब्राण्ड केटीएम सिटीले सर्वसाधारणलाई सहज रुपमा आफ्नो ब्राण्डको सामानमा पहुच पुर्याउने उद्धेश्यले नयाँ आउटलेट सञ्चानलाई प्राथमिकतामा राखेको छ । चाँडै देशभरका मुख्य शहरमा आउटलेट सञ्चालनमा ल्याउने कम्पनीको उद्धेश्य छ । काठमाडौंको बौद्धमा खोलिएको आउटलेटमा सर्वसाधारणले सहज र सर्वसुलभ रुपमा केटीएम सिटीका पछिल्ला उत्पादन प्राप्त गर्न सक्नेछन् ।

नेपाली लुगाको ब्राण्डलाई राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा फैलाउने उद्धेश्यका साथ अघि बढेको केटीएम सिटीले भारत र क्यानडामा समेत आफ्नो सेवा विस्तार गरेको छ । पछिल्लो समय केटीएम सिटीले नेपाली खेलकुदमा समेत आफ्नो सहयोग र सहकार्य विस्तार गर्दै आएको छ । केटीएम सिटी राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक हो भने भलिबल, क्रिकेट, ब्याडमिन्टन सहित विभिन्न खेलसँग सहकार्य गर्दै आएको छ । नेपाली ब्राण्डलाई विश्व स्तरमा लैजाने उद्धेश्य सहित केटीएम सिटी अघि बढेको जानकारी गराएको छ ।

You might also like

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा

Related

Previous Post

राहदानी सेवा पूर्णरुपमा सुचारु, सहज प्रक्रियाका लागि गृहकार्य हुँदै

Next Post

गरुडा नगरपालिकाले निजि जग्गामा बलपूर्वक सडक बनाएकाे स्थानियकाे आरोप

Sambridinews

Sambridinews

Related Posts

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता
TOP STORIES

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

by Sambridinews
आइतवार, साउन ३१, २०८३
Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026
TOP STORIES

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

by Sambridinews
आइतवार, साउन ३१, २०८३
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा
TOP STORIES

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा

by Sambridinews
आइतवार, साउन ३१, २०८३
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
FEATURED

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

by Sambridinews
आइतवार, साउन ३१, २०८३
किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न
TOP STORIES

किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न

by Sambridinews
आइतवार, साउन ३१, २०८३
Next Post
गरुडा नगरपालिकाले निजि जग्गामा बलपूर्वक सडक बनाएकाे स्थानियकाे आरोप

गरुडा नगरपालिकाले निजि जग्गामा बलपूर्वक सडक बनाएकाे स्थानियकाे आरोप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

राप्रपाका सांसद दीपक बोहाेराको निधन

राप्रपाका सांसद दीपक बोहाेराको निधन

मङ्लबार, चैत्र १८, २०८१
एन आर एनएको एसिया प्यासिफिक संयोजकमा न्यौपानेको बलियो उम्मेदवारी

एन आर एनएको एसिया प्यासिफिक संयोजकमा न्यौपानेको बलियो उम्मेदवारी

बुधबार, कार्तिक १, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता
TOP STORIES

एनएसएसएफ र त्रिविबीच छात्रवृत्तिका लागि सम्झौता

आइतवार, साउन ३१, २०८३
Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026
TOP STORIES

Proton e.MAS 5 and e.MAS 7 Draw Strong Customer Interest at NAIMA Nepal Mobility Expo 2026

आइतवार, साउन ३१, २०८३
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा
TOP STORIES

एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८२: पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक, ५ उत्कृष्ट खेलाडी प्रतिस्पर्धामा

आइतवार, साउन ३१, २०८३
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
FEATURED

ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति

आइतवार, साउन ३१, २०८३
किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न
TOP STORIES

किंग्स टी–१० इन्डोर क्रिकेट प्रतियोगिताको पत्रकार सम्मेलन तथा टाइ–सिट ड्र भव्य रूपमा सम्पन्न

आइतवार, साउन ३१, २०८३
आईची-नागोया एसियन गेम्स २०२६ मा नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटी
TOP STORIES

आईची-नागोया एसियन गेम्स २०२६ मा नेपालका अन्तर्राष्ट्रिय निर्णायक बब्लु शिवाकोटी

आइतवार, साउन ३१, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In