Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कृषि औजार कारखाना चलाउन पदकसँगै आफ्नो २८ रोपनी जग्गा बेच्दै महावीर पुन

Sambridinews by Sambridinews
मङ्लबार, भदौ १९, २०८०
in FEATURED, TOP STORIES, मल्टिमिडिया, समाचार
0
कृषि औजार कारखाना चलाउन पदकसँगै आफ्नो २८ रोपनी जग्गा बेच्दै महावीर पुन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं ।भदौ १९, राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखाना चलाउन पदकसँगै आफ्नो नाममा रहेको २८ रोपनी जग्गा बेच्न लागेको बताएका छन् । सोमवार सामाजिक सञ्जालमा एक पोस्ट राख्दै उनले आफ्ना तीन ओटा योजना सार्वजनिक गरेका छन् ।

निकट भविष्यका तीन ओटा योजनाका लागि दुरविनले भविष्यतिर ग्राहक खोज्दैछु,दुरविनले दृश्य हेरेको फोटो राख्दै पुनले लेखेका छन्, पदकको, जीवन कथाको र जग्गाको ग्राहक लौ त ग्राहकहरू यता हेर्नुहोस् ।

You might also like

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

पोस्टमा उनले आफ्ना तीन ओटा योजना उल्लेख गरेका छन् । जसमध्ये पहिलो योजना आफूले पाएको अन्तर्राष्ट्रिय पदकहरू बेच्ने र त्यसबाट आएको पैसाले वीरगञ्ज कृषि औजार कारखानामा दशैंअगाडि नै ट्रान्सफर्मर राख्ने । उनका अनुसार यो योजनाका लागि नेपालका थुप्रै दाताहरूले आफू सक्दो दान राष्ट्रिय आविष्कार केन्द्रको बैंक खाता मार्फत गरिरहेका छन् । त्यो दान पनि ट्रान्सफर्मर किन्न थपथाप हुने उनको विश्वास छ ।

त्यसैगरी दोस्रो योजनामा उनले आफ्नो जीवन कथाको किताब बिक्री गरेर आएको रकम कहाँ खर्च हुन्छ भन्ने उल्लेख गरेका छन् । “मेरो जीवन कथाको पुस्तक प्रेसमा जाँदैछ,”
उनले लेखेका छन्, ‘त्यो बेचेर आएको सबै पैसा राष्ट्रिय आविष्कार केन्द्रको खातामा जाने छ । तिहारपछि जे जति सकिन्छ, त्यति नै औजारहरूको उत्पादनको काम सुरु हुनेछ ।”

यसैगरी तेस्रो योजनामा उनले आफ्नो नाममा रहेको कालिका पोखराको २८ रोपनी जग्गा सकभर एक वर्ष भित्रमा इच्छुक ग्राहकलाई बेच्ने उल्लेख गरेका छन् । उनका अनुसार जग्गा बिक्री गरेर आएको रकम पनि कृषि औजार कारखाना र अन्य आवश्यक काममा खर्च हुनेछ । यसमा पुनले कसैलाई पनि यस विषयमा दुःख नमान्न र अन्यथा नसोच्नु अनुरोध गरेका छन् ।

उनले अन्तिममा लेखेका छन्, “बरु सक्नुहुन्छ भने उपरोक्त कामको लागि ग्राहक बनि दिनु होला भन्ने विनम्र अनुरोध गर्दछु । यो काम राष्ट्रको हितका लागि नगरी नहुने काम भएकोले सबै मिलेर गरौँ भनेर आह्वान गर्दछु ।”

Related

Previous Post

विद्युतीय धरापमा परेर कैलालीको धनगढीमा एक महिलाको मृत्यु

Next Post

उपचार नपाएर अस्पतालमै अस्ताइन ५ बर्षे रेजिशा

Sambridinews

Sambridinews

Related Posts

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
Next Post

उपचार नपाएर अस्पतालमै अस्ताइन ५ बर्षे रेजिशा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

काठमाडौं महानगरले तोक्यो सवारी पार्किङ शुल्क, १५ देखि १०० रुपैयाँसम्म लाग्ने

काठमाडौं महानगरले तोक्यो सवारी पार्किङ शुल्क, १५ देखि १०० रुपैयाँसम्म लाग्ने

सोमवार, साउन ८, २०८०
विद्योदय  माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव

विद्योदय माविमा रोपाइँसँगै सिकाइको रंगीन उत्सव

शुक्रबार, असार १३, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In