Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, January 22, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कहाँ हराइन हेटौडाकी चेली

Sambridinews by Sambridinews
शनिबार, असार १६, २०८०
in TOP STORIES, मनोरञ्जन
0
कहाँ हराइन हेटौडाकी चेली
611
SHARES
3.4k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

सरिनालाई घले समाज युकेको नगदसहित सम्मान

२०५८ सालबाट सांगीतिक यात्रामा दर्शक र श्रोता माझ उदाएकी लोक गायिका यसोदा वसौला । टेलिभिजनमा ‘प्रेम ‘नामक गिती एल्वम लिएर नेपाली सांगीतीक यात्रा शुरु गरेकी यसोदाका अरु धेरै मनोरञ्जनात्मक गीत हरु उनले दर्शक माझ पस्किसकेकी छिन ।
उनका धेरै मनोरंजनात्मक लोकगीतहरु दर्शक, श्रोता माझ कर्णप्रिय रहेका छन् । यस्तै एउटा हो घमेश दुलाल र यशोदा वसौलाको स्वरमा रहेको मिठो गीत
गडिमाईलाई चढाउँला बोका
तिमीलाई पाउने अति नै छ धोको……..
२०६० सालमा राजु परियार र यशोदा वसौलाको स्वरमा रहेको अर्को लोकप्रिय गीत हेटौडा पिरीम हो । यो गीतलाई पनि दर्शक र श्रोताले धेरै नै मनपराइ सकेका छन्, त्यस्तै २०६२ सालमा दिल्ली गौतम र यशोदा वतौलाको स्वरमा रहेको ‘कान्छा कान्छी ‘वोलको गीत पनि उत्तीकै कर्णप्रिय गीत हो ।
यसरी नेपाली सांगीतीक क्षेत्रकी उज्वल नक्षेत्रका रुपमा उदाएकी लोक गायिका यशोदा वसौला हाल दर्शक श्रोता माझ देखिएकी छैनन् ।

Related

Previous Post

फ्रान्समा किन चर्किदैछ आन्दोलन

Next Post

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीको पनि बयान लिने तयारी

Sambridinews

Sambridinews

Related Posts

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

by Sambridinews
बुधबार, माघ ८, २०८२
स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित
TOP STORIES

स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
सरिनालाई घले समाज युकेको नगदसहित सम्मान
TOP STORIES

सरिनालाई घले समाज युकेको नगदसहित सम्मान

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह
TOP STORIES

सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी
TOP STORIES

पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी

by Sambridinews
मङ्लबार, माघ ७, २०८२
Next Post
ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीको पनि बयान लिने तयारी

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीको पनि बयान लिने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

देशभरी चिसाे बढ्दै

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली

मङ्लबार, माघ १७, २०७९
प्रधानमन्त्री प्रचण्ड संखुवासभाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री प्रचण्ड संखुवासभाको बाढी प्रभावित क्षेत्रमा

सोमवार, असार ४, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न
TOP STORIES

हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२औँ वार्षिक साधारणसभा सम्पन्न

बुधबार, माघ ८, २०८२
स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित
TOP STORIES

स्किल विक २०२६ को समापन: पाँच व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

मङ्लबार, माघ ७, २०८२
सरिनालाई घले समाज युकेको नगदसहित सम्मान
TOP STORIES

सरिनालाई घले समाज युकेको नगदसहित सम्मान

मङ्लबार, माघ ७, २०८२
सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह
TOP STORIES

सिन्धुली २ मा नेकपाका नेता महेश्वर दाहालको बिद्राेह

मङ्लबार, माघ ७, २०८२
पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी
TOP STORIES

पत्रकार मनऋषि धिताल र जन्मदेव जैसीले दिए उम्मेदवारी

मङ्लबार, माघ ७, २०८२
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न
TOP STORIES

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न

मङ्लबार, माघ ७, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In