Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 31, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता बढ्दै

Sambridinews by Sambridinews
आइतवार, भदौ ३, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता बढ्दै
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

भदौ ३, काठमाण्डौ । राखेपमा कर्मचारीको आन्दोलन प्रति राखेपका पूर्व सदस्य सचिव देखि बोर्ड सदस्यहरुको समेत समर्थन बढ्दै गएको छ । दुई महिना पहिला सुरु गरेको कर्मचारीहरुको बढुवा प्रक्रियालाई निष्कर्षमा पु¥याउन युवा तथा खेलकुद मन्त्रालय तथा व्यववस्थापन पक्षले आलटाल गरेको भन्दै कर्मचारी संघको नेतृत्वमा दोस्रो चरणको आन्दोलन जारी रहेको संघका अध्यक्ष सरस्वती केसीले जानकारी दिएकी छन् ।
परिषदमा २७ बर्ष देखि कर्मचारीहरु एउटै पदमा कार्यरत रहेको भन्दै बढुवा प्रक्रिया सुरु गरेको परिषद बोर्डले अहिले ढिलासुस्ती गरेको भन्दै दवावका लागि कर्मचारीहरुले हातमा कालोपट्टी बाधेर १० बजे देखि १ जे सम्म पेनडाउन गरेका छन् ।
कर्मचारीको आन्दोलनलाई समर्थन गर्दै परिषद्का पूर्व सदस्य–सचिव युवराज लामाले आफु कर्मचारीको बढुवाको पक्षमा जुन सुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाएका छन् । यस्तै बागमती प्रदेशका सदस्य–सचिव तथा राखेप बोर्डका सदस्य सूर्यलाल भण्डारी, बोर्ड सदस्यहरु प्रकाश कुसारी तथा नन्दा बस्याल लगायतले पनि कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता जनाएको कर्मचारी सघका महासचिव कुमार बस्नेतले बताएका छन् ।
ओलम्पियनद्वय बैकुण्ठ मानन्धर र जितबहादुर केसीले बढुवा प्रकृया चाँडो भन्दो चाँडो टुंग्याउन सम्बन्धित निकायको ध्याणाकर्षण गराए ।
युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय परिषदको बोर्डको समन्वयको अभाव तथा वेवास्ताका कारण २७, २० र १७ बर्ष देखि कर्मचारीको बढुवा हुन नसकेको कर्मचारीहरुको गुनासो छ । परिषद्को कर्मचारी सेवा सर्त नियमावली अनुसार थालिएको बढुवा प्रक्रियालाई पनि विचैमा निष्कृय बनाउने खेल सुरु भए पछि कर्मचारीहरु आन्दोलनमा जान बाध्य भएको उनीहरुको दावी छ । छिटै बढुवा प्रक्रिया पुरा नभए परिषद्बाट गरिने सबै प्रकारको कार्यक्रमहरु ठप्प पार्ने उनीहरुले चेतावनी दिएका छन् ।

Related

Previous Post

डेंगु संक्रमित संख्या बढ्याे, देशभरी १६ हजार धेरै संक्रमित

Next Post

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बोलाए सर्वदलीय बैठक

Sambridinews

Sambridinews

Related Posts

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

by Sambridinews
सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

by Sambridinews
सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

by Sambridinews
सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

by Sambridinews
आइतवार, भदौ १४, २०८३
Next Post
आज भोटो जात्रा :राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइने

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार बोलाए सर्वदलीय बैठक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वादोरियो कराते टोली श्रीलंका जाने

वादोरियो कराते टोली श्रीलंका जाने

मङ्लबार, साउन २१, २०८२
चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु, निरन्तर सामाजिक उद्यमशीलताको विकासमा नबिल बैंक

चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु, निरन्तर सामाजिक उद्यमशीलताको विकासमा नबिल बैंक

मङ्लबार, मंसिर २५, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

सुस्त बजारमा आशा जगाउँदै सम्पन्न भयो १८औँ नाडा अटो शो, बीवाईडी र यामाहासहित पाँच स्टल उत्कृष्ट

सोमवार, भदौ १५, २०८३
एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर
TOP STORIES

एनडीपीको दोस्रो साधारणसभा सम्पन्न: २.५ प्रतिशत बोनस सेयर पारित, सर्वसाधारणलाई २० प्रतिशत सेयर

सोमवार, भदौ १५, २०८३
एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित
TOP STORIES

एनएसजेएफ स्पाेर्ट्स अवार्डको चार विधाका मनोनयन सार्वजनिक, बाढी पीडितप्रति समर्पित

सोमवार, भदौ १५, २०८३
विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण
FEATURED

विपदमा चेम्बरको सहयोग : बाढी प्रभावितका लागि राहत सामग्री सरकारलाई हस्तान्तरण

सोमवार, भदौ १५, २०८३
बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग
FEATURED

बाढीपीडितको पुन:स्थापनाका लागि सिद्धार्थ बैंकद्धारा २ करोड ५१ लाख सहयोग

आइतवार, भदौ १४, २०८३
१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%
FEATURED

१८औँ नाडा अटो शो: बैंकहरूबिच सस्तो ब्याजदरमा अटो लोन दिने होड, कृषि विकास बैंकको सबैभन्दा कम ४.६६%

शनिबार, भदौ १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In