Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, October 10, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इरावान मुवाँथाईलाई केटीएम सिटीको प्रायोजन

Sambridinews by Sambridinews
मङ्लबार, माघ ३, २०७९
in TOP STORIES, खेलकुद, समाचार
0
इरावान मुवाँथाईलाई केटीएम सिटीको प्रायोजन
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

LG को Water Purifier नेपाली बजारमा 

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

काठमाडौं ,माघ ३ , केटीएम सिटीले इरावान मुवाँथाई फाइट जिमसँग प्रायोजन सम्झौता गरेको छ । शेर्पा आउटडोरको केटीएम सिटीले अपिरियल पार्टनरको रुपमा इरावान मुँवाथाई फाइट जिमसँग सहकार्य गरेको हो । सम्भावना बोकेका नयाँ खेल र खेलाडीलाई सहयोग र प्रबद्र्धन गर्ने उद्धेश्य अनुसार इरावान मुवाँथाई फाइट जिमलाई प्रायोजन गरेको केटीएम सिटीले जनाएको छ ।
सम्झौता अनुसार फाइट जिमलाई आवश्यक पर्ने किट केटीएम सिटीले उपलब्ध गराउनेछ । जिमबाट अन्तराष्ट्रिय प्रतियोगिता र प्रशिक्षणमा जाने खेलाडीलाई समेत केटीएम सिटीले आवश्यक किट प्रायोजन गर्नेछ ।
फाइट जिमको तर्फबाट वरुण घले गुरुङ व्यवसायीक फाइट र प्रशिक्षण गर्न दुई महिनाका लागि थाईल्याण्डमा जादैछन् । गुरुङलाई आवश्यक पर्ने खेल किटलाई केटीएम सिटीले प्रायोजन गरेको छ ।
इरावान मुँवाथाई फाइट जिमसँग सहकार्य गर्न पाउँदा केटीएम सिटीले खुसी व्यक्त गरेको छ । यस सहकार्यले नयाँ खेलको प्रबद्र्धनमा सहयोग पुग्ने कम्पनीले विश्वास व्यक्त गरेको छ । नेपाली ब्राण्ड केटीएम सिटीले मुवाँथाई सहित विभिन्न खेल र खेलाडीसँग सहकार्य गर्दै आएको छ ।
केटीएम सिटी राष्ट्रिय फुटबल टिमको मुख्य किट प्रायोजक हो । केटीएम सिटीले फुटबल सहित भलिबल, क्रिकेट, ब्याडमिन्टन, लन टेनिस सहित विभिन्न खेलसँग सहयोग र सहकार्य गर्दै आएको छ ।

Related

Previous Post

बालुवाटरमा जारी सर्वदलीय बैठक सम्पन्न

Next Post

२०७९ माघ ४ गते बुधवारकाे राशिफल

Sambridinews

Sambridinews

Related Posts

LG को Water Purifier नेपाली बजारमा 
TOP STORIES

LG को Water Purifier नेपाली बजारमा 

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
TOP STORIES

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

by Sambridinews
शुक्रबार, अशोज २३, २०८३
Next Post
२०७९ पुस ३० गते शनिबारको तपाईको राशिफल

२०७९ माघ ४ गते बुधवारकाे राशिफल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

NAIMA अटोशो२०२५मा YADEA कोगेमचेन्जिङ्ग VELAX सिरिजसार्वजनिकहुँदै —नेपालीइलेक्ट्रिकस्कुटरबजारमानयाँयुगसुरु

NAIMA अटोशो२०२५मा YADEA कोगेमचेन्जिङ्ग VELAX सिरिजसार्वजनिकहुँदै —नेपालीइलेक्ट्रिकस्कुटरबजारमानयाँयुगसुरु

बिहिबार, साउन ८, २०८२
स्वस्थानी व्रत आजदेखि सुरु

एक महिना लामो स्वस्थानी व्रत आज समापन हुँदै

आइतवार, माघ २२, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

LG को Water Purifier नेपाली बजारमा 
TOP STORIES

LG को Water Purifier नेपाली बजारमा 

शुक्रबार, अशोज २३, २०८३
नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा
TOP STORIES

नेपाली ब्रान्ड विकासमा कानुनी सुधारदेखि विश्व बजारसम्म जोड दिनुपर्छ : कार्यवाहक अध्यक्ष मल्होत्रा

शुक्रबार, अशोज २३, २०८३
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका  धरौटीमा रिहा
FEATURED

२१ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ

शुक्रबार, अशोज २३, २०८३
रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा
FEATURED

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडको ३२ औं वार्षिक साधारणसभा सम्पन्न, सेयरधनीलाई ३०% नगद लाभांश घोषणा

शुक्रबार, अशोज २३, २०८३
भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो
FEATURED

भुजुङ्ग हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा सम्पन्न: लगानी विस्तारको बाटो खुल्यो, विद्युत् बिक्री आम्दानी १६.९९ करोड पुग्यो

शुक्रबार, अशोज २३, २०८३
दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला
FEATURED

दशैंको अग्रिम टिकट बुकिङ आजदेखि खुला

शुक्रबार, अशोज २३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In