Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 13, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इमेज च्यानलमा पत्रकारले नियमित पारिश्रमिककाे माग राखेर धर्ना

Sambridinews by Sambridinews
बुधबार, अशोज १२, २०७९
in FEATURED, समाचार
0
इमेज च्यानलमा पत्रकारले नियमित पारिश्रमिककाे माग राखेर धर्ना
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाल पत्रकार महासंघ इमेज प्रतिष्ठान शाखाको अगुवाईमा इमेज टेलिभिजनमा बुधबार धर्ना दिइएको छ । महासंघ प्रतिष्ठान शाखा र केन्द्रीय समितिले उठाउदैं आएको माग सम्बोधन गर्ने सवालमा इमेज व्यवस्थापन पक्षले उदासिनता देखाएपछि फेरि दोहो¥याएर आज महासंघले इमेजको कार्यालय लाजिम्पाटमा एकघण्टा धर्ना दिएको हो ।

महासंघ केन्द्रको अगुवाईमा यसअगाडी पनि इमेज प्रतिष्ठान शाखामा धर्ना दिइएको थियो । दुवै पक्षले वार्ता टोली बनाएर वार्ता गर्दा पनि महासंघले उठाएको माग सम्बोधन गर्नुको साटो व्यवस्थापन पक्षले टादैं जाने र वार्ता समेत धकेल्दै जान थालेपछि महासंघले अब वार्ता र संर्घषका कार्यक्रम सँगसागै लाने गरी इमेज प्रतिष्ठान शाखामा आज एक घण्टा धर्ना दिएको हो ।

You might also like

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी

स्वदेश फर्किन पाउँदा खुसी लागेकाे छ : देउवा

सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण

माग सम्बोधन नभए भोलि पून विहान साढे ११ वजे धना दिने इमजे प्रतिष्ठान शाखाका अध्यक्ष शंकर खनालले जानकारी दिनुभयो । बुधबारको धर्ना कार्यक्रमलाई नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारी, विकास कार्की, एसोसिएट प्रदेश कमिटिका अध्यक्ष बैकुन्ठ पराजुली, इमजेज प्रतिष्ठान शाखाका अध्धयक्ष शंकर खनाल लगायतले सम्बोधन गर्नुभएको थियो ।

दशैको मुखमा पनि नियमित पारिश्रमिक नदिने, दशैं पेश्की नदिने, २८ महिनायताको नागरिक लगानी कोषमा पत्रकारहरुको पारिश्रमिकबाट कतौटी गर्ने तर व्यवस्थापनले त्यसमा पैसा जम्मा नगरिदिने लगायतका श्रम समस्या देखिएपछि महासंघ आन्दोलनमा उत्रेको हो ।
भोलि बिहानसम्म बाँकी तलव लगायत अन्य सेवा सुविधा बारे सम्वोधन गर्न व्यवस्थापन तयार नभए संघर्षका कार्यक्रमलाई थप चर्काएर लैजाने इमजे प्रतिष्ठान शाखाका अध्यक्ष शंकर खनालले बताउनु भयो । 

Related

Previous Post

अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा

Next Post

आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोेभेसनको घोषणा

Sambridinews

Sambridinews

Related Posts

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी
FEATURED

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी

by Sambridinews
बिहिबार, साउन २८, २०८३
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
FEATURED

स्वदेश फर्किन पाउँदा खुसी लागेकाे छ : देउवा

by Sambridinews
बिहिबार, साउन २८, २०८३
सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण
FEATURED

सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण

by Sambridinews
बिहिबार, साउन २८, २०८३
पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योग बनाउन नाट्टाको बृहत् कार्ययोजना सहित युविका भण्डारी प्यानलको उमेदवारी घोषणा
FEATURED

पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योग बनाउन नाट्टाको बृहत् कार्ययोजना सहित युविका भण्डारी प्यानलको उमेदवारी घोषणा

by Sambridinews
बुधबार, साउन २७, २०८३
नाईमा अटो एक्स्पोमा  DONGFENG का नयाँ बसहरू सार्वजनिक, सुरुवाती ५० ग्राहकलाई ५ लाख छुट
FEATURED

नाईमा अटो एक्स्पोमा DONGFENG का नयाँ बसहरू सार्वजनिक, सुरुवाती ५० ग्राहकलाई ५ लाख छुट

by Sambridinews
बुधबार, साउन २७, २०८३
Next Post
आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोेभेसनको घोषणा

आइसिटी अवार्ड २०२२ मा उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र इन्नोेभेसनको घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणका विषयमा शिर्ष नेताबीच प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्रीको आसन्न अमेरिका भ्रमणका विषयमा शिर्ष नेताबीच प्रधानमन्त्रीको छलफल

आइतवार, भदौ २४, २०८०

धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु

बिहिबार, भदौ २०, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी
FEATURED

नेपाल चेम्बर अफ कमर्स र बागमती विश्वविद्यालयबीच रणनीतिक सहकार्यका लागि समझदारी

बिहिबार, साउन २८, २०८३
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित
FEATURED

स्वदेश फर्किन पाउँदा खुसी लागेकाे छ : देउवा

बिहिबार, साउन २८, २०८३
सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण
FEATURED

सम्पादक किशाेर श्रेष्ठकाे गिरफ्तारिप्रति प्रेस काउन्सिलकाे ध्यानाकर्षण

बिहिबार, साउन २८, २०८३
पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योग बनाउन नाट्टाको बृहत् कार्ययोजना सहित युविका भण्डारी प्यानलको उमेदवारी घोषणा
FEATURED

पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताको उद्योग बनाउन नाट्टाको बृहत् कार्ययोजना सहित युविका भण्डारी प्यानलको उमेदवारी घोषणा

बुधबार, साउन २७, २०८३
नाईमा अटो एक्स्पोमा  DONGFENG का नयाँ बसहरू सार्वजनिक, सुरुवाती ५० ग्राहकलाई ५ लाख छुट
FEATURED

नाईमा अटो एक्स्पोमा DONGFENG का नयाँ बसहरू सार्वजनिक, सुरुवाती ५० ग्राहकलाई ५ लाख छुट

बुधबार, साउन २७, २०८३
आगामी तीनदिन भारी वर्षा हुने सम्भावना
FEATURED

बिहीबारदेखि मनसुन पुनः सक्रिय हुने, बागमती पश्चिमका क्षेत्रमा भारी वर्षाको सम्भावना

बुधबार, साउन २७, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In