Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इतिहास रच्ने चेलीहरुलाई एसपीएको सम्मान

Sambridinews by Sambridinews
सोमवार, फाल्गुन १५, २०७९
in TOP STORIES, खेलकुद, समाचार
0
इतिहास रच्ने चेलीहरुलाई एसपीएको सम्मान
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

धनगढी, १५ माघ । गतमाघमा सुनसरीको इटहरीमा भएको प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमको टोलीले जित्दै इतिहास रचेको थियो । सुदूरपश्चिमको महिला टोलीले राष्ट्रिय प्रतियोगिताको उपाधि उचालेको यो नै पहिलोपल्ट थियो ।

​यो त्यही पल थियो, जहाँबाट महिला क्रिकेटमा विभागीय टोली एपीएफ र प्रदेश १ को उपाधि यात्रामा ब्रेक लागेको थियो । त्यसअघिका सम्पूर्ण महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताहरु एपीएफमा पोल्टामा जान्थे । एकाध प्रतियोगिता प्रदेश १ को पक्षमा थिए । हुन् पनि किन नाई यी दुबै टोलीमा राष्ट्रिय टोलीका खेलाडीहरु जो भरिएका थिए ।

You might also like

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा

यसप्रतियोगितामा भने यी दुबै टोलीलाई पन्छ्याउँदै सानदार प्रदर्शन गरेको थियो, सुदूरको टोलीले र त्यसका नायक थिए, कविता कुँवर र मनिषा चौधरी ।

कविताले एसपीएफविरुद्धको फाइनल खेलको अन्तिम ओभरमा जितका लागि आठ रन आवश्यक भएका बेला लगातार दुई छक्का प्रहार गर्दै सुदूरपश्चिमलाई उपाधि दिलाएकी थिइन् ।

कविताले उपाधिमात्रै जितिनन् । उनी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर पनि चुनिएकी थिइन । त्यसबाहेक भविष्य स्टार खेलाडीको उपमा पाउँदै उनले स्कुटर पनि जितिन् ।

यस्तै प्रतियोगितामा उत्कृष्ट बलरको उपाधि सुदूरपश्चिमकै मनिषा चौधरीले जितिन् । मध्य गतिकी बलर उनले गण्डकीविरुद्ध ४, बागमती, सेमिफाइनलमा मधेश र फाइनलमा प्रदेशएकविरुद्ध २–२ विकेट लिदै सुदूरलाई उपाधि दिलाएकी थिइन ।

यी दुबै खेलाडीसहित उपाधि विजेता टोलीका सदस्यहरु ईश्वरी विष्ट र रुवि पोदार धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेजमा अध्ययनरत छन् । कलेजले रजत जयन्तीको उपलक्ष्यमा शुक्रबार उहाँहरुलाई नगद र सम्मानपत्र सहित सम्मानित गरेको छ । सबैलाई कलेजमा छात्रवृत्तिमा अध्ययन गर्छन ।

उनीहरूलाई सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा, एसपीएका अध्यक्ष योगेन्द्रबहादुर शाही, प्रबन्ध निर्देशक सुवास शाही, क्याम्पस प्रमुख योगराज उपाध्यायले सम्मानित गरेका थिए ।

यी मध्ये कविता कुँवर राष्ट्रिय टोलीकी महत्वपूर्ण अलराउण्डर हुन भने बाँकी सबै खेलाडीले उमेर समूहमा देशको जर्सी लगाइसकिन् । महिला खेलाडीहरुलाई थप प्रोत्साहन मिलोस भन्ने उदेश्यले सम्मान गरिएको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए ।

‘हाम्रा कलेजमा अध्ययनरत चेलीहरुले आफ्नो भूमीको पहिचानका लागि गरेको कार्यले हामीलाई गौरम्वाम्वित बनाएको छ,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘एसपीएले खेल र खेलाडीलाई सदैव उच्च सम्मान गर्दै आएको छ । यसपल्ट चेलीहरुलाई प्रोत्साहित गर्न पाउँदा हामी अन्त्यन्तै गौरवाम्वित छौं ।’

सम्मान ग्रहणपछि कविता कुँवरले आफूले पढिरहेको कलेजबाट सम्मानित हुँदा गौरव महसुस भएको बताईन ।

‘कलेजले हामीलाई सदैव साथ दिदैँ आएको छ । हरेक टुर्नामेन्ट अघि आर्थिक तथा भौतिक सहयोग पनि गरेको छ,’ कविताले भनिन्, ‘यसपल्ट रजत जयन्तीको विशेष समारोहमा हामीलाई सम्मान गर्दा एकदमै गौरवाम्वित भएका छौं । सम्पूर्ण खेलाडीका तर्फबाट क्याम्पस परिवारप्रति आभार व्यक्त गर्दछौं ।’

एसपीएले सधै परेको बेला सहयोग गरेकाले आफ्नो रोजाईमा यही कलेज परेको कविता बताउँछिन् ।

‘एसपीएले हामी खेलाडीलाई हरेक क्षेत्रमा राम्रो गरेको छ । हामीलाई अध्ययनसँगै खेल अघि बढाउन चाहिने सम्पूर्ण सानो तिनो कुरामा सहयोग गरेको छ,’ कविता भन्छिन्, ‘हामीलाई अवसर, खेल सामाग्री, अप्ठारो परेका बेला आर्थिक सहयोग गरेको छ । यस्तै छात्रवृत्ति समेत उपलब्ध गराएर हामीलाई अध्ययनअघि बढाउन सहयोग पुर्याएको छ ।’

उनीहरुसँगै एसपीएले मलेसियामा दुईवर्षअघि सम्पन्न पाँचौ गोजुरियो विश्व कराँते च्याम्पियनसीपमा नेपालका लागि रजत पदक जितेका कमल ओलीलाई पनि नगदसहित सम्मान गरेको थियो ।

एसपीएमा ८ जनामात्रै अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी अध्ययनरत छन् । उनीहरुलाई कलेजले छात्रवृत्तिमा अध्ययनको व्यवस्था मिलाएको छ ।

एसपीएले खेलकुदलाई विशेष प्राथमिकता दिदै आएको छ । धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउँने श्रेय एसपीएकै प्रवन्ध निर्देशक सुवास शाहीलाई जान्छ । शाहीकै अग्रसरतामा एसपीए कप, डीपीएल जस्ता फ्रेन्चाइजी क्रिकेट प्रतियोगिताको सुरुवात भएको थियो ।

Related

Previous Post

क्रिकेट टोली भारत जाने

Next Post

लियोनल मेसीलाइ फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि

Sambridinews

Sambridinews

Related Posts

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

by Sambridinews
आइतवार, भदौ ७, २०८३
बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती
FEATURED

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

by Sambridinews
आइतवार, भदौ ७, २०८३
किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा
TOP STORIES

किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा

by Sambridinews
आइतवार, भदौ ७, २०८३
मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

by Sambridinews
शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

by Sambridinews
शनिबार, भदौ ६, २०८३
Next Post
लियोनल मेसीलाइ फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि

लियोनल मेसीलाइ फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

बजाज पल्सर एन १५० अब नेपाली बजारमा

बजाज पल्सर एन १५० अब नेपाली बजारमा

आइतवार, असार २, २०८१
टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १५ जना विरुद्ध मुद्दा दायर 

टेरामक्स प्रकरणमा पूर्वमन्त्री मोहन बस्नेतसहित १५ जना विरुद्ध मुद्दा दायर 

बिहिबार, जेष्ठ २, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

आइतवार, भदौ ७, २०८३
बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती
FEATURED

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

आइतवार, भदौ ७, २०८३
किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा
TOP STORIES

किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा

आइतवार, भदौ ७, २०८३
मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

शनिबार, भदौ ६, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

शनिबार, भदौ ६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In