Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, May 30, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

इडेन ब्रिजलाई सफलता

Sambridinews by Sambridinews
आइतवार, मंसिर १०, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
इडेन ब्रिजलाई सफलता
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज

Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै

   काठमाडौं । मंसीर १०, इडेन ब्रिज एकेडेमी (इबीए) ले नवौं रेडिअन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा आइतबार जित हात पारेको छ ।

   स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा इबीएले प्राइम ग्लोबललाई २५–४ ले पराजित ग¥यो । विजयी टिमका लागि आदित्य श्रेष्ठले १७ स्कोर गरे ।

   जुनियर ब्वाइजमै ग्रिनफिल्डले पुष्पसदनलाई २२–१४ तथा श्री नवीनले साइ निलायमलाई १२–१० ले हराए । ग्रिनफिल्डका रिजन तामाङले १० तथा श्री नवीनका सितोकले ४ अंक जोडे ।

   सिनियर ब्वाइजमा सेबले केभीएसलाई २४–१४, पुष्पसदनले गोल्डेन फ्लावरलाई ४१–६, एनआईसीले द एक्सेल्सियरलाई ४०–२१, न्यु भिजनले पिपुल्स एकेडेमीलाई २३–१५ र ग्रिनफिल्डले सेन्ट्रल स्टेटलाई ३६–९ ले पाखा लगाए । सेबका विप्लव गुरुङले १५, पुष्पसदनका निकेश जिसीले ९, एनआईसीका यसोन थापा मगरले ९, न्यु भिजनका आयुश सापकोटाले २० र ग्रिनफिल्डका अर्जुन बस्नेतले १३ अंक बटुले ।

   सिनियर गल्र्समा केभीसीले जेनिथलाई १२–४ तथा स्वर्णिमले रिब्सलाई १७–९ ले पन्छाए । केभीसीकी सौर्य राजभण्डारी तथा स्वर्णिमकी वासाना श्रेष्ठले समान ६–६ स्कोर गरे ।

Related

Previous Post

नेपाल नर्सिङ परिषद्काे लाइसेन्स परीक्षामा ८० प्रतिशतभन्दा बढी नर्स फेल

Next Post

अन्तर वडा टेबलटेनिस मंगलबारदेखि

Sambridinews

Sambridinews

Related Posts

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज
FEATURED

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment
TOP STORIES

Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै
TOP STORIES

लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
सगरमाथाको चुचुरोमा ३२औँ पटक देशको नाम लेखाउने कीर्तिमानी कामीरिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
TOP STORIES

सगरमाथाको चुचुरोमा ३२औँ पटक देशको नाम लेखाउने कीर्तिमानी कामीरिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद अधिकारी
TOP STORIES

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद अधिकारी

by Sambridinews
शुक्रबार, जेष्ठ १५, २०८३
Next Post
अन्तर वडा टेबलटेनिस मंगलबारदेखि

अन्तर वडा टेबलटेनिस मंगलबारदेखि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

प्रधानमन्त्री ओलीलाई विश्वासकाे मत प्राप्त

भूमिसम्बन्धी अध्यादेश चाँडै आउने प्रधानमन्त्री केपी ओली भनाइ

बुधबार, माघ २, २०८१
डिजिटल बैंकिङ्ग सेवामा उत्कृष्ट हुँदै एन आई सी एशिया बैंकले प्राप्त ग¥यो‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’

डिजिटल बैंकिङ्ग सेवामा उत्कृष्ट हुँदै एन आई सी एशिया बैंकले प्राप्त ग¥यो‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड्स २०२४’

सोमवार, जेष्ठ २१, २०८१

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज
FEATURED

११ तहको भन्सार दर घटाएर सात तहमा, ३६० वस्तुको अन्तःशुल्क खारेज

शुक्रबार, जेष्ठ १५, २०८३
Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment
TOP STORIES

Xiaomi 17T available for Pre-order in the Nepali market with Telephoto Capabilities and Leica Live Moment

शुक्रबार, जेष्ठ १५, २०८३
छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’
Uncategorized

छुट्ला है शनिबार” स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’

शुक्रबार, जेष्ठ १५, २०८३
लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै
TOP STORIES

लायन्स अन्तर्राष्ट्रिय नेपालको राष्ट्रिय महाअधिवेशन काठमाडौँमा हुँदै

शुक्रबार, जेष्ठ १५, २०८३
सगरमाथाको चुचुरोमा ३२औँ पटक देशको नाम लेखाउने कीर्तिमानी कामीरिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’
TOP STORIES

सगरमाथाको चुचुरोमा ३२औँ पटक देशको नाम लेखाउने कीर्तिमानी कामीरिता शेर्पालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

शुक्रबार, जेष्ठ १५, २०८३
आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद अधिकारी
TOP STORIES

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भैरहेको छ: सांसद अधिकारी

शुक्रबार, जेष्ठ १५, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In