Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, May 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आठौं तहमा कार्यरत इन्जिनियर योगन्द्र ढुंगेल १ लाख ५० हजार घुससहित पक्राउ

Sambridinews by Sambridinews
शुक्रबार, माघ १३, २०७९
in FEATURED, TOP STORIES
0
न्यायिक स्वतन्त्रताप्रति प्रतिवद्ध छाै : अख्तियार
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका इन्जिनियरलाई अख्तियारले नियन्त्रणमा लिएको छ । आठौं तहमा कार्यरत इन्जिनियर योगन्द्र ढुंगेललाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता (सह–सचिव) श्यामप्रसाद भण्डारीले बताए ।

आयोगबाट खटिएको टोलीले उनलाई १ लाख ५० हजार घुससहित नियन्त्रणमा लिएको छ । विभागको मुख्य कार्यालय बबरमहलमा कार्यरत ढुंगेलले मिनरल वाटर उत्पादन गर्ने कम्पनीका लागि अनुज्ञा पत्र लिन गएका व्यवसायीसँग घुस मागेका थिए । घुस लिएर कार्यालयबाट निस्किने क्रममा उनि पक्राउ परेका हुन् । 

You might also like

सुनकोशी नदिमा डुबेर दुइ बालककाे मृत्यु

काठमाडौंकाे नरेफाँटमा युवकमाथि चक्कु प्रहार

सरकारले बाजुरा र हुम्ला सिमा विवाद अध्ययनका लागि समिति गठन

झापाको दमक घर भएका ढुंगेल भक्तपुरको बालकोट बस्दै आएका छन् । आरोपीबारे अनुसन्धान भइरहेको सह–सचिव भण्डारीले जानकारी दिए ।

Related

Previous Post

नागरिकता प्रकरण’मा रवि लामिछाने दोषी ठहर, सांसद् र गृहमन्त्री दुवै पद जाने

Next Post

चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने

Sambridinews

Sambridinews

Related Posts

FEATURED

सुनकोशी नदिमा डुबेर दुइ बालककाे मृत्यु

by Sambridinews
आइतवार, जेष्ठ १०, २०८३
काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद
FEATURED

काठमाडौंकाे नरेफाँटमा युवकमाथि चक्कु प्रहार

by Sambridinews
आइतवार, जेष्ठ १०, २०८३
मन्त्रिपरिषद् बैठक सुरु
FEATURED

सरकारले बाजुरा र हुम्ला सिमा विवाद अध्ययनका लागि समिति गठन

by Sambridinews
आइतवार, जेष्ठ १०, २०८३
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी
FEATURED

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

by Sambridinews
शनिबार, जेष्ठ ९, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित

by Sambridinews
शनिबार, जेष्ठ ९, २०८३
Next Post
दोलखामा रद्द भएका मतदान केन्द्रहरुमा यही मंसिर १५ गते पुनः निर्वाचन हुने

चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

पाेखराकाे रत्न मन्दिर सर्वसाधारणका लागि खुल्ला

पाेखराकाे रत्न मन्दिर सर्वसाधारणका लागि खुल्ला

सोमवार, जेष्ठ १५, २०८०
सर्वोच्चको न्यायाधीशमा ६ जनाको नाम सिफारिश

सर्वोच्चको न्यायाधीशमा ६ जनाको नाम सिफारिश

मङ्लबार, मंसिर ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

FEATURED

सुनकोशी नदिमा डुबेर दुइ बालककाे मृत्यु

आइतवार, जेष्ठ १०, २०८३
काठमाडौंको सिनामंगलमा एक व्यक्तिमाथि चक्कु प्रहार ; पेस्ताेल बरामद
FEATURED

काठमाडौंकाे नरेफाँटमा युवकमाथि चक्कु प्रहार

आइतवार, जेष्ठ १०, २०८३
मन्त्रिपरिषद् बैठक सुरु
FEATURED

सरकारले बाजुरा र हुम्ला सिमा विवाद अध्ययनका लागि समिति गठन

आइतवार, जेष्ठ १०, २०८३
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी
FEATURED

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी

शनिबार, जेष्ठ ९, २०८३
नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित
FEATURED

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य र कोषाध्यक्षमा मनिषलाल प्रधान निर्वाचित

शनिबार, जेष्ठ ९, २०८३
साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो
FEATURED

साफ महिला च्याम्पियनसिपमा ‘जम्बो टोली’ जाने परम्परा तोडियो

शुक्रबार, जेष्ठ ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In