Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, January 19, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आज भोटो जात्रा :राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइने

Sambridinews by Sambridinews
बिहिबार, जेष्ठ ११, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
आज भोटो जात्रा :राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइने
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

जेठ ११ , राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा आज भोटो देखाइने भएको छ ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत आज भोटो देखाउने जात्राको क्रममा राष्ट्रपति पौडेलको उपस्थितिमा आज भोटो देखाउन लागिएको हो।

You might also like

कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)

खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्टियाे

मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन

जावालाखेलमा आइपुगेको रातो मच्छिन्द्रनाथको रथबाट साँझ ५ बजे सो भोटो देखाइने गुठी संस्थान कार्यालय ललितपुरका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए। सबैभन्दा लामो जात्राको रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्राअन्तर्गत ललितपुरको जावलाखेलमा भोटो देखाउन लागिएको हो।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटीचोकबाट जावलाखेल पुगेको चौँथो दिन रातो मच्छिन्द्रनाथको भोटो देखाउने परम्परा छ। वैशाख शुक्ल प्रतिपदामा सुरू भएर आषाढ शुक्ल चतुर्थीसम्म रातो मच्छिन्द्रनाथको रथयात्रा चल्छ। यससँगै मछिन्द्रनाथलाई सानो खटमा राखी बुङमतीमा लगेपछि जात्रा समापन हुनेछ।

भोटो जात्राका अवसरमा सरकारले काठमाडौं, भक्तपुर र ललितपुरमा सार्वजनिक विदा दिएको छ ।

Related

Previous Post

अनसनरत बिनु यादव र सरकार पक्षबीच चारबुँदे सहमति

Next Post

भोटो जात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनि बिदा

Sambridinews

Sambridinews

Related Posts

कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)
TOP STORIES

कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)

by Sambridinews
आइतवार, माघ ५, २०८२
कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने
FEATURED

खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्टियाे

by Sambridinews
आइतवार, माघ ५, २०८२
मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन
TOP STORIES

मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन

by Sambridinews
आइतवार, माघ ५, २०८२
कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी पूर्णबहादुर खड्कालाइ
TOP STORIES

पार्टी आधिकारीकता माग गर्दै सर्वोच्च पुगे देउवा पक्षका नेताहरु

by Sambridinews
आइतवार, माघ ५, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

जेनजी आन्दोलनपछि बसेकाे राष्टिय सभा बैठक ७ मिनेटमा सकियो

by Sambridinews
आइतवार, माघ ५, २०८२
Next Post
भोटो जात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनि बिदा

भोटो जात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनि बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

एनसेलले पनि फोन रेकर्ड प्रणाली लागू गर्न असहमत

लेखा समितिले दूरसञ्चार सेवा प्रदायक एनसेलको शेयर खरिद–बिक्रीबारे चासो

आइतवार, मंसिर १७, २०८०

बारामा सवारी दुर्घटना हुँदा ठुलाे संख्यामा हताहती

बिहिबार, अशोज २०, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)
TOP STORIES

कोशी प्राइड लिगको अक्सन सम्पन्न, कुन टिममा कस्ता खेलाडी (सूचीसहित)

आइतवार, माघ ५, २०८२
कोशी प्रदेशका मुख्यमन्त्री थापाविरुद्धको रिटमा आज सुनवाइ हुने
FEATURED

खोला किनारबाट थप २० मिटरसम्म संरचना बनाउन नपाइने फैसला उल्टियाे

आइतवार, माघ ५, २०८२
मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन
TOP STORIES

मेयर पदबाट राजीनामा दिएर जनकपुर पुगे बालेन

आइतवार, माघ ५, २०८२
कार्यवाहक प्रधानमन्त्रीकाे जिम्मेवारी पूर्णबहादुर खड्कालाइ
TOP STORIES

पार्टी आधिकारीकता माग गर्दै सर्वोच्च पुगे देउवा पक्षका नेताहरु

आइतवार, माघ ५, २०८२
प्रतिनिधि सभा सदस्यकाे मासिक ६६ हजार ७० रुपैयाँ तलब र अरू धेरै सुविधा
FEATURED

जेनजी आन्दोलनपछि बसेकाे राष्टिय सभा बैठक ७ मिनेटमा सकियो

आइतवार, माघ ५, २०८२
मेयर वालेन्द्र साहले गरे चीन भ्रमण रद्द
राजनीति

बालेन झापा ५ नम्बर क्षेत्र जाने रे !

शनिबार, माघ ४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In