Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, August 23, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अन्तर्राष्ट्रिय नारी दिवस : महिलालाई न्याय, अन्तरक्रियामै सिमित

Sambridinews by Sambridinews
बुधबार, फाल्गुन २४, २०७९
in FEATURED
0
अन्तर्राष्ट्रिय नारी दिवस : महिलालाई न्याय, अन्तरक्रियामै सिमित
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

– खगेन्द्र फुयाँल

‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी आज नेपालमा १ सय १३ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ ।

You might also like

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

विश्व महिला आन्दोलनले हालसम्म प्राप्तगरेका उपलब्धीहरूलाई संस्थागत गर्दै लैंगिक समानता हासिल गर्ने उद्देश्यसहित हरेक वर्ष ८ मार्चलाई अन्तर्राष्ट्रिय महिला दिवसका रूपमा मनाइन्छ ।

नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणका विरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउन सुरू गरिएको हो ।

नेपालमा पनि महिला अधिकार, न्याय, लैङ्गिक समानता, श्रम अधिकार र समान पारिश्रिमक लगायतका सवालमा दिवसको छेको पारेर सरकारी तथा गैरसरकारी संस्थाको पहलमा महिला अधिकार र समानताका लागि गोष्ठिी, प्रभातफेरी, अन्तरक्रिया लगायतका गतिविधि गर्ने गर्दछन् ।

हरेक बर्ष यस दिवसको छेको पारेर सप्ताहव्यापी कार्यक्रम तथा सभा गोष्ठिहरु आयोजना गरिने भएपनि महिला अधिकार र न्यायका क्षेत्रमा अपेक्षा अनुसारको सुधार हुनसकेको छैन ।

विभिन्न अध्ययन प्रतिवेदनहरुमा उल्लेखभएअनुसार महिलाहरुले न्यायको लडाइमा सुरुवाती चरणदेखि नै राज्यका निकायहरुबाटै सहयोग भन्दा बढि अपमानित र हैरानी खेप्नुपरेको छ ।
नेपालको संविधान २०७२ ले सबै महिललाई लैंगिक भेदभाव विना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक व्यवस्था गरेको छ । त्यस्तै न्याय सम्बन्धी हक, छुवाछुत र भेदभाव विरुद्धको हकमा महिला अधिकार र न्यायमा महिलालाई विशेष अधिकार प्रदान गरेको छ ।

नेपालको संविधानले राज्यका निकायहरुमा ३३ प्रतिशत महिला सहभागिताका लागि आरक्षणको व्यवस्था गरेको छ । त्यस्तै सार्वजनिक निकायमा महिलाका लागि विभिन्न छुट र सेवामा प्राथमिकताको व्यवस्था गरेको छ ।

कतिपय अवस्थामा जनचेतना र सूचनाको अभावमा महिलाहरू राज्यबाट व्यवस्था गरिएको अधिकार उपभोग गर्न बञ्चित छन् ।

Related

Previous Post

पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

Next Post

काठमाडौं सहित पहाडी भेगमा सामान्य बर्षा

Sambridinews

Sambridinews

Related Posts

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

by Sambridinews
आइतवार, भदौ ७, २०८३
बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती
FEATURED

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

by Sambridinews
आइतवार, भदौ ७, २०८३
मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

by Sambridinews
शनिबार, भदौ ६, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

by Sambridinews
शनिबार, भदौ ६, २०८३
नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा
FEATURED

नेपालमा यस वर्ष ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, उत्पादन बढ्ने आशा

by Sambridinews
शनिबार, भदौ ६, २०८३
Next Post
काठमाडौं सहित पहाडी भेगमा सामान्य बर्षा

काठमाडौं सहित पहाडी भेगमा सामान्य बर्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

कर्मचारीलाई खटाइएको स्थानमा तुरून्त हाजिर हुन निर्देशन

शुक्रबार, बैशाख २९, २०८०
विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सको आधिकारीक विक्रेता काठमाडौंमा

विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्सको आधिकारीक विक्रेता काठमाडौंमा

मङ्लबार, जेष्ठ २८, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना
FEATURED

सिंहदरबारले नसुनेको चीत्कार: ललितपुरको सडक पेटीमा मिटरब्याज र भूमिहीन पीडितको अनिश्चितकालीन धर्ना

आइतवार, भदौ ७, २०८३
बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती
FEATURED

बारामा मारिएकी ३ वर्षीया बालिकाे न्यायका लागि ३ बुँदे सहमती

आइतवार, भदौ ७, २०८३
किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा
TOP STORIES

किंग्स टी–१० इन्डोर टुर्नामेन्ट : याङ्री बोईज, रोयल स्पोर्ट्स पार्क ब्लु, बाकयार्ड बि र पाङोलिन ट्राभल्स सेमिफाइनलमा

आइतवार, भदौ ७, २०८३
मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु
FEATURED

मदन भण्डारी मेमोरियल कलेजमा ‘एमबीएमसी ह्याकफेस्ट-२०२६’ सुरु

शनिबार, भदौ ६, २०८३
नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक
TOP STORIES

नेपाललाई हाप्किडोमा स्वर्ण र कांस्य पदक

शनिबार, भदौ ६, २०८३
१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस
FEATURED

१८औं नाडा अटो शो: रोबोटको आकर्षणबीच तीव्र विद्युतीय रूपान्तरण र पूर्वाधारको चुनौतीमाथि बहस

शनिबार, भदौ ६, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In