Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Sunday, January 11, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आगामी तीन दिन देशमा पहाडी भागमा सामान्य बर्षा

Sambridinews by Sambridinews
आइतवार, चैत्र १९, २०७९
in FEATURED
0
देशैभरआज पनि पानी पर्ने, बबई र पश्चिम राप्ती नदीले नाघ्यो खतरा तह

file photo

585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण हाल देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गङ्गा नगरकोटीका अनुसार पश्चिमी वायु केही कमजोर भए पनि स्थानीय वायु सक्रिय रहेकाले विशेषगरी पहाडी भू–भागहरूमा मेघ गर्जन/चट्याङ/हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

You might also like

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

नेपाली कांग्रेसकाे विशेष महाधिवेशन आजदेखि

धनुषामा भएकाे झडपमा ८ जना घाइते


प्रि–मनसुन चलिरहेकाले पनि अझै केही दिन अपराह्नपछि मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । ‘प्रि–मनसुनमा अपराह्नपछि मेघ गर्जन/चट्याङसहित ‘आइसोलेटेड रेन’ खण्ड–खण्ड वर्षा हुन्छ,’ मौसमविद नगरकोटीले भनिन्, ‘यो केही समय निरन्तर हुन्छ । तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहन्छ ।’

काठमाडौँ उपत्यकामा साँझपख हल्का वर्षा भएको छ । बिहान र साँझ केही चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा आज काठमाडौँको अधिकतम तापक्रम २४ र न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस रहेको छ ।

आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

भोलि (सोमबार) देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानका साथै बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ ।

Related

Previous Post

पूर्व नायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध अख्तियारले भ्रष्टाचारमा मुद्दा

Next Post

रवि लामिछानेमाथि राहदानी प्रकरणमा सर्वोच्च अदालतमा रिट

Sambridinews

Sambridinews

Related Posts

३०२ औं  राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
FEATURED

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

by Sambridinews
आइतवार, पुस २७, २०८२
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने
FEATURED

नेपाली कांग्रेसकाे विशेष महाधिवेशन आजदेखि

by Sambridinews
आइतवार, पुस २७, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
FEATURED

धनुषामा भएकाे झडपमा ८ जना घाइते

by Sambridinews
शनिबार, पुस २६, २०८२
एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध
FEATURED

एनआईसी एशिया बैंकको लकर सेवामा ग्राहकहरूका लागि ३० प्रतिशत छुट सुविधा उपलब्ध

by Sambridinews
शुक्रबार, पुस २५, २०८२
लुम्विनी प्यालेस रिसोर्टको सेवा विस्तार
FEATURED

लुम्विनी प्यालेस रिसोर्टको सेवा विस्तार

by Sambridinews
बिहिबार, पुस २४, २०८२
Next Post
रवि लामिछानेले लिए अग्रता

रवि लामिछानेमाथि राहदानी प्रकरणमा सर्वोच्च अदालतमा रिट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

माओवादीकाे केन्द्रीय समिति बैठक पुस २ गते बस्ने

राजावादीहरू सडकमा आउँदैमा गणतन्त्र नमासिने माओवादीकाे निष्कर्ष

सोमवार, फाल्गुन २६, २०८१
बालबालिकालाई थप सशक्तिकरण र सृजनशील बनाउनशनिबार आर्ट कार्यशाला हुँदै

बालबालिकालाई थप सशक्तिकरण र सृजनशील बनाउनशनिबार आर्ट कार्यशाला हुँदै

शुक्रबार, जेष्ठ ५, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

३०२ औं  राष्ट्रिय एकता दिवस मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै
FEATURED

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

आइतवार, पुस २७, २०८२
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले पनि विश्वासको मत दिने
FEATURED

नेपाली कांग्रेसकाे विशेष महाधिवेशन आजदेखि

आइतवार, पुस २७, २०८२
बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा
TOP STORIES

बलिउड अभिनेत्री सन्नी लियोनी काठमाडौंमा

शनिबार, पुस २६, २०८२
नेपाल सन् २०२६ सम्म विद्युतमा आत्मनिर्भर बन्ने कुलमानकाे दाबी
राजनीति

रास्वपाबाट बाहिरिए कुलमान

शनिबार, पुस २६, २०८२
प्रधानमन्त्री ओलीद्वारा गाईजात्रा पर्वको शुभकामना
राजनीति

भेनेजुएलामा अमेरिकी हस्तक्षेप अन्तर्राष्ट्रिय कानुन विपरीत : ओली

शनिबार, पुस २६, २०८२
काठमाडाैंमा चाडपर्व लक्षित विषेश सुरक्षा योजना
FEATURED

धनुषामा भएकाे झडपमा ८ जना घाइते

शनिबार, पुस २६, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In