Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, August 25, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आइसिसी वुमन्स टी–२० वर्ल्डकप एसिया छनोट : लगातार चौथो जितसँगै नेपाल सेमिफाइनलमा

Sambridinews by Sambridinews
मङ्लबार, भदौ १९, २०८०
in FEATURED, TOP STORIES, खेलकुद, समाचार
0
आइसिसी वुमन्स टी–२० वर्ल्डकप एसिया छनोट : लगातार चौथो जितसँगै नेपाल सेमिफाइनलमा
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं। भदौ १९,नेपाली महिला क्रिकेट टोली आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन छनोटमा लगातार चौथो जित निकाली सेमिफाइनलमा प्रवेश गरेको छ । नेपालले सोमबार कतारमाथि नौ विकेटको सानदार जित निकाली समूह ‘ए’मा सर्वाधिक चार अंक जोड्यो । प्रतियोगितामा अन्तिम चार स्थान बनाउने नेपाल पहिलो टोली हो । यसअघि नेपालले मलेसियालाई पाँच रन, बहराइनलाई १० विकेट र भुटानलाई तीन विकेटले पराजित गरेकोे थियो । समूह ‘ए’मा नेपालले अब बुधबार अन्तिम खेलमा युएईको सामना गर्नेछ ।

मलेसियाको बायुमासमा पहिलो ब्याटिङ गरेको कतारले २० ओभरमा सात विकेट गुमाएर ७४ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले १०.३ ओभरमा केवल एक विकेट मात्र गुमाएर ७५ रन जोड्यो । लक्ष्य पछ्याउँदा नेपालका लागि काजल श्रेष्ठ र सीता रानामगरले पहिलो विकेटका लागि ६.६ ओभरमा ४७ रनको साझेदारी गरेका थिए । रानामगरले छनोट प्रतियोगितामा पहिलोपटक ओपनिङ ब्याटिङ गर्न अवसर पाइन् । काजलले २८ बलमा चार चौकाको सहयोगमा ३२ रन बनाइन् । उनी पानायामको ओभरमा बोल्ड भइन् ।

You might also like

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

त्यसपछि रानामगरले इन्दु बर्मासँग दोस्रो विकेटका लागि अविजित साझेदारी गरिन् । अघिल्ला खेलमा खराब ब्याटिङ गरेकी इन्दु कतारविरुद्ध फर्ममा देखिइन् । उनले १२ बलमा तीन चौकाको सहयोगमा २० रन जोडिन् । रानामगरले २३ बलमा १७ रन बनाइन् । रानामगरले आफ्नो इनिङ्समा बाउन्ड्री प्रहार गर्न सकिनन् ।

कतारकी कप्तान आयषाले पाँच बलरलाई नेपालविरुद्ध बलिङ गर्न लगाइन् । जसमा पानायम मात्र सफल भइन् । उनले तीन ओभरमा २३ रन खर्चंदै एक विकेट लिइन् । रोचेलेले २।३ ओभरमा १६ रन दिइन् । यसैगरी, कप्तान आयषाले तीन ओभरमा १६ रन खर्चिइन् ।

१० ओभरमै खेल नेपालको पक्षमा
७५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १०.३ ओभरमा एक विकेट गुमाउँदै जित निकालेको हो । नेपालको जितमा काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान गरिन् । उनले २८ बलमा चार चौकासहित ३२ रन जोडेकी हुन् । त्यस्तै, इन्दु बर्माले १२ बलमा तीन चौकासहित अविजित २० रनको योगदान गरिन् । सीता रानामगर २३ बलमा १७ रनमा अविजित रहिन् ।

कतारको सामान्य योगफल
यसअघि पहिलो ब्याटिङ गरेको कतारले गतिलो ब्याटिङ गर्न सकेन । नेपालकी कप्तान रुविना क्षेत्रीले कमजोर प्रतिद्वन्द्वीविरुद्ध सात बलर प्रयोग गरेकी थिइन् । अलराउन्ड प्रदर्शन गरेकी इन्दुले बलिङका क्रममा चार ओभरमा १० रन खर्चंदै सर्वाधिक तीन विकेट लिइन् । उनको इकोनोमी २.५० रह्यो ।

यसैगरी, पूजा महतोले तीन ओभरमा १६ रन खर्चंदै एक विकेट हात पारिन् । कविता जोशीले चार ओभरमा नौ रन दिँदै एक विकेट लिइन् । ईश्वरी विष्ट, रानामगर, खुसी डंगोल र रुविनाले विकेट लिन सकेनन् । कतारकी साची धडवालले ४४ बलमा एक चौकासहित सर्वाधिक २१ रन जोडिन् । एलिना खानले १५ रन, एन्जिली मारेले अविजित १४ तथा कप्तान आयषाले १० रन बनाएका थिए । कतारको ब्याटिङमा दुई खेलाडी डकआउट भएका थिए ।

Related

Previous Post

नेपाली खेलकुद परिवर्तनको अभियानमा छ– उपाध्यक्ष कोइराला

Next Post

उत्तर कोरियाली नेता किम यसै महिना पुटीनलाई भेट्न रुस जाँदै

Sambridinews

Sambridinews

Related Posts

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने
FEATURED

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

by Sambridinews
मङ्लबार, भदौ ९, २०८३
बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल
TOP STORIES

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल

by Sambridinews
सोमवार, भदौ ८, २०८३
चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
TOP STORIES

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

by Sambridinews
सोमवार, भदौ ८, २०८३
न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व
TOP STORIES

न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व

by Sambridinews
सोमवार, भदौ ८, २०८३
‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने
FEATURED

‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने

by Sambridinews
सोमवार, भदौ ८, २०८३
Next Post
उत्तर कोरियाली नेता किम यसै महिना पुटीनलाई भेट्न रुस जाँदै

उत्तर कोरियाली नेता किम यसै महिना पुटीनलाई भेट्न रुस जाँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण नगरेको घटना नेपाल मेडिकल काउन्सिलले छानबिन गर्ने

वीर अस्पतालमा विरामीका लागि ७ सय शैया नि:शुल्क

शुक्रबार, असार ८, २०८०
दावालाई कार्कीको व्यक्तिगत नगद पुरस्कार

दावालाई कार्कीको व्यक्तिगत नगद पुरस्कार

मङ्लबार, बैशाख २, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने
FEATURED

नेपाल बार काउन्सिलद्वारा ३५औँ अधिवक्ता तहको परीक्षाको फाराम खुला: भदौ १७ सम्म आवेदन दिन सकिने

मङ्लबार, भदौ ९, २०८३
बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल
TOP STORIES

बडीमालिका क्षेत्रमा नेपाल टेलिकमको २जी तथा ४जी सेवासञ्चालन: दूरसञ्चार पहुँचमा जोडियो बझाङ र बाजुराको विकट धार्मिक स्थल

सोमवार, भदौ ८, २०८३
चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
TOP STORIES

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सोमवार, भदौ ८, २०८३
न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व
TOP STORIES

न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व

सोमवार, भदौ ८, २०८३
‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने
FEATURED

‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने

सोमवार, भदौ ८, २०८३
नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल
TOP STORIES

नेपालको अटोमोबाइल क्षेत्र: ५० वर्षको यात्रा र रूपान्तरण

सोमवार, भदौ ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In