Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Monday, August 24, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

आइएसएफ यु १५ जिम्न्यासाइड सम्पन्नः नेपाललाई १ स्वर्ण र दुई काश्य

Sambridinews by Sambridinews
आइतवार, भदौ १०, २०८०
in TOP STORIES, खेलकुद, समाचार
0
आइएसएफ यु १५ जिम्न्यासाइड सम्पन्नः नेपाललाई १ स्वर्ण र दुई काश्य
586
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व

‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने

भदौ १० , पौडी खेलाडीहरु श्रेयला महर्जन, आरुशा शाक्य र संयमी घिमिरे पहिलो चरण पार गर्न नसकेसंगै ब्राजिलमा सञ्चालन भइरहेको आइएसएफ यु १५ जिम्न्यासाइड २०२३ मा नेपालको यात्रा समाप्त भएको छ।
अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) को आयोजनामा यहि भदौ ३ देखि १० गतेसम्म सञ्चालन भइरहेको प्रतियोगितामा नेपालले तेक्वान्दोबाट १ स्वर्ण र बक्सिङबाट २ काश्य गरी कुल ३ पदक जित्न सफल भयो।
नेपाली टोलीका प्रमुख मोहन कार्कीले प्रतियोगितामा नेपालको प्रदर्शन प्रति सन्तोष ब्यक्त गरेका छन्।
उनले भने – “ विश्वका उत्कृष्ट राष्ट्रका खेलाडीहरुमाझ नेपाली खेलाडीहरुले गरेको प्रदर्शन र प्राप्त पदकबाट हामी सन्टुष्ट छौं।सरकारले विद्यालय खेलकुदमा लगानी थप्न सके आगामी दिनमा अझ पदक वढाउन सकिन्छ। “ । ४४ देशका २ हजार खेलाडीले विभिन्न १८ खेलमा प्रतिस्पर्धा गरेकोमा नेपालबाट पाँच खेलका १९खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए।
प्रतियोगितामा समग्रमा आयोजक राष्ट्र ब्राजिल प्रथम र चीनले दोस्रो स्थान प्राप्त गर्न सफल भयो।
रियो डी जेनेरोको ओलिम्पिन पार्कमा शनिवार तेक्वान्दो, पौडी र टेबल टेनिसमा नेपाली खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए। जसमा कुनै पनि खेलाडीहरुले सफलता प्राप्त गर्न सकेनन्।
५० मिटर गर्ल्स फ्रि स्टाइलमा ३५ खेलाडीहरुले प्रतिस्पर्धा गरेका थिए। त्यसमा आफ्नो हिटमा श्रेयला पहिलो, आरुशा दोस्रो र संयमी तेस्रो भइन्। तर उनीहरुले हिट चरण भने पार गर्न सकेनन्। त्यसैगरी ५० मिटर ब्वाइज फ्रि स्टाइलमा सुगम श्रेष्ठ सिन्या पनि हिट चरणबाटै बाहिरिए।
स्वर्ण पदकको आशा गरिएका तेक्वान्दो खेलाडी उज्वल वाग्ले ६५ केजी माथी तौल समुहको क्वार्टर फाइनलमा साइप्रसका प्रतिद्धन्दीसंग पराजित भए।

Related

Previous Post

एमके ग्रुपको रिटेलर मिट सम्पन्न, नयाँ उत्पादन लन्च

Next Post

हिमाल पारीको मनाङ जिल्लामा भाद्र २५ देखि फुटबल खेल हुने

Sambridinews

Sambridinews

Related Posts

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
TOP STORIES

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

by Sambridinews
सोमवार, भदौ ८, २०८३
न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व
TOP STORIES

न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व

by Sambridinews
सोमवार, भदौ ८, २०८३
‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने
FEATURED

‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने

by Sambridinews
सोमवार, भदौ ८, २०८३
नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल
TOP STORIES

नेपालको अटोमोबाइल क्षेत्र: ५० वर्षको यात्रा र रूपान्तरण

by Sambridinews
सोमवार, भदौ ८, २०८३
सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग
FEATURED

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग

by Sambridinews
सोमवार, भदौ ८, २०८३
Next Post
हिमाल पारीको मनाङ जिल्लामा भाद्र २५ देखि फुटबल खेल हुने

हिमाल पारीको मनाङ जिल्लामा भाद्र २५ देखि फुटबल खेल हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

अशोकलाई कोटेश्वर डोजाङको सम्मान

अशोकलाई कोटेश्वर डोजाङको सम्मान

आइतवार, अशोज २८, २०८०
ऋणमा निर्भर अर्थतन्त्र : जिडिपीको साढे ४३ प्रतिशत पुग्यो सरकारी ऋण

ऋणमा निर्भर अर्थतन्त्र : जिडिपीको साढे ४३ प्रतिशत पुग्यो सरकारी ऋण

शनिबार, असार ७, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित
TOP STORIES

चेम्बरका सल्लाहकार परिषद अध्यक्ष श्रेष्ठ सम्मानित

सोमवार, भदौ ८, २०८३
न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व
TOP STORIES

न्याय सम्पादनमा मेलमिलापकर्ताको भूमिका र यसको महत्त्व

सोमवार, भदौ ८, २०८३
‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने
FEATURED

‘डिजिटल नेपाल कन्क्लेभ २०२६’ पाचौं संस्करण यसै साता हुँदै, सुशासन र डेटामा आधारित अर्थतन्त्रमा केन्द्रित हुने

सोमवार, भदौ ८, २०८३
नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरीबीच कालो सिसा हटाउने सम्बन्धमा छलफल
TOP STORIES

नेपालको अटोमोबाइल क्षेत्र: ५० वर्षको यात्रा र रूपान्तरण

सोमवार, भदौ ८, २०८३
सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग
FEATURED

सगरमाथा आरोही संघको २५ औँ वार्षिकोत्सव: आरोहीको हक–हित र सुरक्षाका लागि एकीकृत नीतिको माग

सोमवार, भदौ ८, २०८३
किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न
FEATURED

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया सम्पन्न

सोमवार, भदौ ८, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In