Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Thursday, August 27, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अर्थतन्त्रको मेरुदण्ड भाँचिएको छ, सरकारलाई वास्ता छैनः उपाध्यक्ष पौडेल

Sambridinews by Sambridinews
सोमवार, अशोज २९, २०८०
in FEATURED, TOP STORIES, जीवन शैली, समाचार
0
अर्थतन्त्रको मेरुदण्ड भाँचिएको छ, सरकारलाई वास्ता छैनः उपाध्यक्ष पौडेल
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा

facebook sharing button
twitter sharing button

रुपन्देही । नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले कर्मचारीलाई तलब खुवाउनसमेत आन्तरिक ऋण लिनुपरेको अवस्थामा अर्थतन्त्र सम्हाल्ने कुनै उपयुक्त कार्यक्रम अगाडि सार्न नसकेको बताउनुभएको छ ।
आइतबार प्रेस चौतारी रुपन्देहीले बुटवलमा गरेको कार्यक्रममा उहाँले मुलुकमा सङ्कटपूर्ण अवस्था कसरी आयो भन्ने विषयमा ध्यान नदिएर सत्तारुढ गठबन्धन दल कसरी सत्तामा बस्ने र रमाउने भन्ने विषयमै केन्द्रित रहेको बताउनुुभयो । 
‘मुलुकको अर्थतन्त्रको अपरेशन गर्नुपर्नेमा सरकारले सिटामोल पनि दिन नसकेको अवस्था छ, मेजर अपरेशन गर्नपर्ने छ, सिटामोल छैन, अनि चल्छ ? अर्थतन्त्रको बेथितिलाई यो सरकारले अझै बढाएको छ, राजस्वबाट साधारण खर्च चल्न सकेको छैन । आन्तरिक ऋण बढ्दै छ । तलब, सामाजिक सुरक्षा कोष, पेन्सन रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ’ उपाध्यक्ष पौडेलले भन्नुभयो । 
प्रधानमन्त्री तथा अर्थमन्त्रीले अर्थतन्त्र सुधार हुँदै छ भनेर गलत बोलिरहेको बताउँदै पौडेलले भन्नुभयो– अन्तर्राष्ट्रिय सहयोग तल झरेको छ ।  पुँजी पलायन भइरहेको छ, व्यवसायीको ढाड भाँच्ने अवस्था सिर्जना हुँदा पनि सरकार मुकदर्शक भएको अवस्था छ ।
नेपाल तस्करी केन्द्रका रूपमा परिचित भएको उपाध्यक्ष पौडेलले बताउनुभयो । उहाँले क्विन्टल सुन प्रकणमा सरकारले उच्चस्तरीय अनुसन्धान आयोग बनाउन आनाकानी गरेको बताउँदै आफूहरूको माग बमोजिम गठन भएको जनाउनुभयो ।
उपाध्यक्ष पौडेलले कोशीमा पटक पटक गठबन्धन दलबाट किर्ते भएको सबै प्रमाणले प्रष्ट पारेको बताउँदै नेपाली कांग्रेसको विद्रोहलाई एमालेले साथ दिएको बताउनुभयो । 
नेकपा (एमाले)का नेता हिक्मत कार्कीले निकास दिन मुख्यमन्त्रीबाट राजीनामा दिएर अहिलेको अवस्था आएको तर सबै किर्ते गरेर थाकेका गठबन्धन दलहरु बाध्य भएर अहिलेको सरकारलाई साथ दिन बाध्य भएको उहाँको भनाइ थियो । 

Related

Previous Post

गरिमा विकास बैंकको डेबिट÷क्रेडिट कार्डमा २०% नगद फिर्ता योजनासार्वजनिक

Next Post

नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड पहिलो एनडिए “डान्स डाइरेक्टर अवार्ड “मनोनयन सम्पन्न

Sambridinews

Sambridinews

Related Posts

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा
TOP STORIES

कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग
FEATURED

भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
एभरेष्ट महिला भलिल लिगको नयाँ एन्थम सार्वजनिक
TOP STORIES

एभरेष्ट महिला भलिल लिगको नयाँ एन्थम सार्वजनिक

by Sambridinews
बिहिबार, भदौ ११, २०८३
Next Post
नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड पहिलो एनडिए “डान्स डाइरेक्टर अवार्ड “मनोनयन सम्पन्न

नेपालकै पहिलो नृत्य निर्देशकहरुको अवार्ड पहिलो एनडिए "डान्स डाइरेक्टर अवार्ड "मनोनयन सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको १५ औं वार्षिक साधारण सभा मार्फतछैंठौं कार्यसमिति गठन

नेपाल मर्चेन्ट बैंकर एसोसिएसनको १५ औं वार्षिक साधारण सभा मार्फतछैंठौं कार्यसमिति गठन

मङ्लबार, अशोज १५, २०८१
कोशी प्रदेश सरकारको रिटमाथि आजबाट पूर्ण इजलासमा सुनवाइ हुँदै

संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्ति सदर

बिहिबार, असार १९, २०८२

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने
FEATURED

भोटेकोशी बाढी: नाडाद्वारा १० लाख राहत सहयोग घोषणा, ‘नाडा अटो शो २०२६’ निरन्तर रहने

बिहिबार, भदौ ११, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने
FEATURED

रसुवा बाढी प्रभावित क्षेत्रमा ‘ड्रोन हब नेपाल’द्वारा ड्रोनमार्फत क्षतिको अनुगमन गरिने

बिहिबार, भदौ ११, २०८३
कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा
TOP STORIES

कुमारी जोबद्वारा AI र लिङ्क्डइन एकीकृत: रोजगारदातालाई थप सहज र द्रुत कर्मचारी चयन सुविधा

बिहिबार, भदौ ११, २०८३
भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग
FEATURED

भोटेकोशी बाढी: बेपत्ताको खोजी, उद्धार र राहत प्याकेज घोषणा गर्न एमालेको सरकारसँग माग

बिहिबार, भदौ ११, २०८३
एभरेष्ट महिला भलिल लिगको नयाँ एन्थम सार्वजनिक
TOP STORIES

एभरेष्ट महिला भलिल लिगको नयाँ एन्थम सार्वजनिक

बिहिबार, भदौ ११, २०८३
नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा निःशुल्क सुविधै -सुविधा
TOP STORIES

बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको निःशुल्क सेवा; मर्मत सम्भार जारी

बुधबार, भदौ १०, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In