Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, February 17, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अमेरिकाको फ्लोरिडा राज्यमा तुफान

Sambridinews by Sambridinews
बिहिबार, अशोज १३, २०७९
in TOP STORIES, प्रवास
0
अमेरिकाको फ्लोरिडा राज्यमा तुफान
585
SHARES
3.2k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं ।अमेरिकाको फ्लोरिडा राज्यस्थित दक्षिण–पश्चिमी तटमा शक्तिशाली तुफान, भारी वर्षा र बाढी आएको छ। अमेरिकामा पछिल्लो एक दशकमा पहिलो पटक यति शक्तिशाली तुफान आएको बीबीसीले जनाएको छ। 

बुधबार आएको यो तुफानलाई तीव्रताको आधारमा पाँचौं श्रेणीमा राखिएको छ र यसमा प्रतिघण्टा २५० किलोमिटरको गतिमा हावा चलिरहेको छ। 

You might also like

एनकेएल दोस्रो सिजन जेठमा हुने

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

आयोजक महेन्द्र ज्योति च्याम्पिय

तुफानको कारण असर पर्न सक्ने घरहरू खाली गर्न आदेश दिइएको छ। लाखौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। प्रभावित क्षेत्रको विद्युत आपूर्ति बन्द भएको छ। करिब १८ लाख मानिसको विद्युत आपूर्ति रोकिएको छ। अन्तर्राष्ट्रिय हरिकेन रिसर्च सेन्टरका एसोसिएट डायरेक्टर एरिक सालनाका अनुसार अहिले नै तुफानको क्षतिबारे कल्पना गर्न कठिन छ।

फ्लोरिडाको पूरै पश्चिमी क्षेत्रमा तुफान तीव्र हुन सक्ने चेतावनी दिइएको थियाे। तुफानको कारण अमेरिकाको आन्तरिक र बाह्य गरी चार हजारभन्दा धेरै उडान रद्द गरिएको छ।

Related

Previous Post

आगामी तीन देशका दिन मध्य र पश्चिम सामान्य बर्षा

Next Post

स्की पर्वतारोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला

Sambridinews

Sambridinews

Related Posts

एनकेएल दोस्रो सिजन जेठमा हुने
TOP STORIES

एनकेएल दोस्रो सिजन जेठमा हुने

by Sambridinews
सोमवार, फाल्गुन ४, २०८२
FEATURED

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

by Sambridinews
आइतवार, फाल्गुन ३, २०८२
आयोजक महेन्द्र ज्योति च्याम्पिय
TOP STORIES

आयोजक महेन्द्र ज्योति च्याम्पिय

by Sambridinews
आइतवार, फाल्गुन ३, २०८२
बजाज नेपालद्वारा अपग्रेडेड डोमिनार ४०० सार्वजनिक
TOP STORIES

बजाज नेपालद्वारा अपग्रेडेड डोमिनार ४०० सार्वजनिक

by Sambridinews
आइतवार, फाल्गुन ३, २०८२
TOP STORIES

रौतहटमा भएकाे मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

by Sambridinews
आइतवार, फाल्गुन ३, २०८२
Next Post
स्की पर्वतारोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला

स्की पर्वतारोही हिलारी नेल्सन गोरखाको मनास्लु हिमालमा मृत फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

सूर्य नेपाल काठमाडौं ओपन जारी

सूर्य नेपाल काठमाडौं ओपन जारी

बिहिबार, मंसिर २७, २०८१
ओलीसँगको भेटपछि प्रचण्डकाे प्रतिक्रिया ‘भ्रष्टाचारीहरूलाई कारबाही गर्ने कुरामा सरकार पछि हट्दैन’

ओलीसँगको भेटपछि प्रचण्डकाे प्रतिक्रिया ‘भ्रष्टाचारीहरूलाई कारबाही गर्ने कुरामा सरकार पछि हट्दैन’

शनिबार, बैशाख २३, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

एनकेएल दोस्रो सिजन जेठमा हुने
TOP STORIES

एनकेएल दोस्रो सिजन जेठमा हुने

सोमवार, फाल्गुन ४, २०८२
FEATURED

पेट्रोलियम पदार्थको मूल्य बढ्याे

आइतवार, फाल्गुन ३, २०८२
आयोजक महेन्द्र ज्योति च्याम्पिय
TOP STORIES

आयोजक महेन्द्र ज्योति च्याम्पिय

आइतवार, फाल्गुन ३, २०८२
बजाज नेपालद्वारा अपग्रेडेड डोमिनार ४०० सार्वजनिक
TOP STORIES

बजाज नेपालद्वारा अपग्रेडेड डोमिनार ४०० सार्वजनिक

आइतवार, फाल्गुन ३, २०८२
TOP STORIES

रौतहटमा भएकाे मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

आइतवार, फाल्गुन ३, २०८२
नेपाली सेनाको तल्लो तहका विभिन्न पदमा भर्ना खुल्यो
TOP STORIES

नेपाली सेनाले स्थापना दिवस मनाउदै

आइतवार, फाल्गुन ३, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In