Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Tuesday, September 29, 2026
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अमेरिकाको आन्तरिक उडान पुन सुचारू

Sambridinews by Sambridinews
बिहिबार, पुस २८, २०७९
in प्रवास
0
अमेरिकाको आन्तरिक उडान पुन सुचारू
585
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

२८ पुस, काठमाडौं । अमेरिकाको आन्तरिक उडान केही घण्टापछि पुनः सुरु भएको छ । संघीय उड्डयन प्राधिकरणले उडान पुनः सुरु भएको जानकारी दिएको हो ।

उडान नियन्त्रण प्रणालीमा गडबडी भएपछि हिजो अमेरिका सबै आन्तरिक उडान ठप्प भएका थिए । त्यो प्रणाली विमान चालकलाई सुरक्षा प्रदान गर्ने विषयसँग सम्बन्धित थियो ।

You might also like

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’

अमेरिकाको संघीय उड्डयन प्राधिकरणले भनेको छ, ‘अहिले विस्तारै विस्तारै सेवा सुरु भइसकेको छ । उडानमा लगाइएको रोक हटिसकेको छ । फ्लाइट क्रूलाई सुरक्षा बारे सूचना दिने नोटिस टु एयर मिसन प्रणालीमा राति खराबी आएको थियो । समस्याको कारण पत्ता लगाउन जाँच चलिरहेको छ ।’

‘नोटिस टु एयर मिसन’ त्यो प्रणाली हो, जसले कुनै रुटमा कुनै प्रकारको खतराको संकेत देखिए पाइलटलाई पूर्वजानकारी गराउँछ ।

त्यसमा समस्या आउँदा सुरुमा साइबर हमला भएको हो कि भन्ने आशंका गरिएको थियो । तर ह्वाइट हाउसले त्यो आशंकालाई खारेज गरेको छ । राष्ट्रपति जो बाइडनले पत्रकारहरुसँग कुरा गर्दै समस्या आउनुको कारण पत्ता लागिनसकेको बताएका छन् ।

Related

Previous Post

कराते टोली बंगलादेश प्रस्थान

Next Post

सत्तारुढ दलको बैठक बस्दै मन्त्रालयको भागवण्डा बिषयमा छलफल हुने

Sambridinews

Sambridinews

Related Posts

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित
FEATURED

साउदीमाथि हुथीको पुनः आक्रमण, हर्मुज वार्ता स्थगित

by Sambridinews
मङ्लबार, भदौ ३०, २०८३
अमेरिका बसोबास गर्न चाहाने विदेशीका लागि गोल्ड कार्ड ल्याउदै ट्रम्प
TOP STORIES

नेपालमा बाढी प्रभावितका लागि सहयोग गर्न तयार : ट्रम्प

by Sambridinews
शुक्रबार, भदौ १२, २०८३
नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’
TOP STORIES

नर्वेमा नेपालगन्ज म्याराथनलाई ‘एम्स सोसल अवार्ड’

by Sambridinews
शनिबार, असार ६, २०८३
अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु
FEATURED

अमेरिकी लडाकु विमान दुर्घना हुँदा आठजनाको मृत्यु

by Sambridinews
मङ्लबार, असार २, २०८३
एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित
FEATURED

एनआरएनएको अध्यक्षमा डा. हेमराज शर्मा निर्वाचित

by Sambridinews
सोमवार, चैत्र २, २०८२
Next Post
सत्तारुढ दलको बैठक बस्दै मन्त्रालयको भागवण्डा बिषयमा छलफल हुने

सत्तारुढ दलको बैठक बस्दै मन्त्रालयको भागवण्डा बिषयमा छलफल हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

नेपाल टेलरिङ महासंघको तेस्रो बार्षिक साधरण सभा सम्पन्न, अध्यक्षमा सजिस श्रेष्ठ चयन

नेपाल टेलरिङ महासंघको तेस्रो बार्षिक साधरण सभा सम्पन्न, अध्यक्षमा सजिस श्रेष्ठ चयन

शनिबार, साउन २७, २०८०
ललितपुरमा बस अनियन्त्रित भई सडकमा पल्टिंदा चालकसहित केही घाइते

ललितपुरमा बस अनियन्त्रित भई सडकमा पल्टिंदा चालकसहित केही घाइते

शनिबार, असार २, २०८०

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

आइसीएफसी फाइनान्सको २३औँ वार्षिक साधारण सभा सम्पन्न: नाफा र लाभांशमा दोहोरो अङ्कको वृद्धि
FEATURED

आइसीएफसी फाइनान्सको २३औँ वार्षिक साधारण सभा सम्पन्न: नाफा र लाभांशमा दोहोरो अङ्कको वृद्धि

मङ्लबार, अशोज १३, २०८३
बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 
TOP STORIES

बजाज चेतकद्वारा ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक 

मङ्लबार, अशोज १३, २०८३
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 
TOP STORIES

इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय 

मङ्लबार, अशोज १३, २०८३
CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 
TOP STORIES

CG Digital ले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५% सम्मको छुट | Sure Shot Gifts र Lucky Draw को विशेष अफर 

मङ्लबार, अशोज १३, २०८३
आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’
FEATURED

आज विश्व मुटु दिवसः ‘कुनै पनि पल नछुटाउनुहोस्’

मङ्लबार, अशोज १३, २०८३
विदेशी सम्बन्धनका कलेजमाथि भ्रम नफैलाउन आइप्यानको आग्रह: ‘आरोप होइन, तथ्य र कानुनका आधारमा बहस गर्न आग्रह
FEATURED

विदेशी सम्बन्धनका कलेजमाथि भ्रम नफैलाउन आइप्यानको आग्रह: ‘आरोप होइन, तथ्य र कानुनका आधारमा बहस गर्न आग्रह

मङ्लबार, अशोज १३, २०८३

हाम्रो बारेमा

Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2026 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In