Sambridhi News
  • Members
  • Register
  • Our Team
  • Home
Saturday, December 20, 2025
  • Login
Advertisement
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
No Result
View All Result
Sambridhi News
No Result
View All Result

अंशुवर्मा र दिपिका थापाको म्युजिक भिडियो सुन चाँदी, धन सम्पत्ती भाग –२ रिलिज

Sambridinews by Sambridinews
सोमवार, भदौ ४, २०८०
in FEATURED, TOP STORIES, मनोरञ्जन, समाचार
0
अंशुवर्मा र दिपिका थापाको म्युजिक भिडियो सुन चाँदी, धन सम्पत्ती भाग –२ रिलिज
587
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

You might also like

नेकपाले काठमाडाैंमा एकता सभा गर्दै

निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

ललितपुर १६ लाई भेट्रान टिम उपाधि

काठमाडौं । भदौं ४, गायक÷गायीका टेक वि सी र एलिना चौहानको म्युजिक भिडियो सुन चाँदी, धन सम्पत्ती भाग –२ आज एक कार्यक्रम बिच रिलिज गरिएको छ ।
कलाकार अंशुवर्मा र दिपिका थापाले मोडलिङ गरेको उक्त म्युजिक भिडियोमा नेपालको वर्तमान परिवेशमा युवा जनशक्ति वाध्यताबस आफ्नो मातृभूमी, आफन्त र प्रियजनलाई छोडेर पराईभूमीमा आफ्नो अमुल्य जीवन विताउन वाध्य छन भन्ने वास्तविकतालाई मर्मस्पर्सी ढंगबाट प्रस्तुत गरिएको छ ।
उक्त कार्यक्रममा प्रमुख अतिथि दिपाश्री निरौलाले टिक टकबाट आफ्नो परिचय दिन सफल तथा समाजसेवीका रुपमा परिचित अंशुवर्मालाई यसरी म्युजिक भिडियोमा देख्न पाउँदा आफु अत्यन्त खुशी भएको र आगामी दिनमा उनी र सम्पूर्ण म्युजिक भिडियो निर्माण टिमलाई नै सफलता मिलोस भन्ने शुभकामना दिएकी थिइन ।
उक्त म्युजिक भिडियोमा निर्देशक तथा कथा अनुपचन्द ठकुरीको रहेकोछ भने प्राकृतिक सौन्दर्य भरिएको पहाडका मनोरम दृश्यहरुमा छाँयाङ्कन गरिनुका साथै दर्शकहरुले मनपराउने निर्माताले विश्वास लिएका छन् ।

Related

Previous Post

एक्सेल्सियर र ज्ञान निकेतन क्वाटरफाइनलमा

Next Post

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन सरकार तयार

Sambridinews

Sambridinews

Related Posts

नेकपाले काठमाडाैंमा एकता सभा गर्दै
FEATURED

नेकपाले काठमाडाैंमा एकता सभा गर्दै

by Sambridinews
शनिबार, पुस ५, २०८२
निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल
FEATURED

निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

by Sambridinews
शुक्रबार, पुस ४, २०८२
ललितपुर १६ लाई भेट्रान टिम उपाधि
TOP STORIES

ललितपुर १६ लाई भेट्रान टिम उपाधि

by Sambridinews
शुक्रबार, पुस ४, २०८२
मदन भण्डारी कलेजले भोलि देखि ३ दिने ”MBMC IdeaX-2025” आयोजना गर्दै
FEATURED

मदन भण्डारी कलेजले भोलि देखि ३ दिने ”MBMC IdeaX-2025” आयोजना गर्दै

by Sambridinews
शुक्रबार, पुस ४, २०८२
राष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण
FEATURED

राष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण

by Sambridinews
शुक्रबार, पुस ४, २०८२
Next Post
सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन सरकार तयार

सुन तस्करीको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन सरकार तयार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

# # #

Recommended

चौंतर्फी विरोध भएपछि शिक्षा विधेयक सच्याउने तयारीमा प्रधानमन्त्री दाहाल

चौंतर्फी विरोध भएपछि शिक्षा विधेयक सच्याउने तयारीमा प्रधानमन्त्री दाहाल

शुक्रबार, साउन २६, २०८०
संक्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्यारउन मानव अधिकार आयोगको आग्रह

संक्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्यारउन मानव अधिकार आयोगको आग्रह

मङ्लबार, फाल्गुन २३, २०७९

Categories

  • FEATURED
  • TOP STORIES
  • TOP VIDEOS
  • Uncategorized
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रवास
  • मनोरञ्जन
  • मल्टिमिडिया
  • राजनीति
  • विचार
  • विविध
  • शिक्षा
  • समाचार
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

नेकपाले काठमाडाैंमा एकता सभा गर्दै
FEATURED

नेकपाले काठमाडाैंमा एकता सभा गर्दै

शनिबार, पुस ५, २०८२
निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल
FEATURED

निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

शुक्रबार, पुस ४, २०८२
ललितपुर १६ लाई भेट्रान टिम उपाधि
TOP STORIES

ललितपुर १६ लाई भेट्रान टिम उपाधि

शुक्रबार, पुस ४, २०८२
मदन भण्डारी कलेजले भोलि देखि ३ दिने ”MBMC IdeaX-2025” आयोजना गर्दै
FEATURED

मदन भण्डारी कलेजले भोलि देखि ३ दिने ”MBMC IdeaX-2025” आयोजना गर्दै

शुक्रबार, पुस ४, २०८२
राष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण
FEATURED

राष्ट्रपति पौडेलद्धारा किन्डर ओलम्पिकको मस्कट अनावरण

शुक्रबार, पुस ४, २०८२
ग्लोकल आफ्टर  स्कूलद्वारा ‘स्किल वीक २०२६’ घोषणा: सीप, सिर्जनशीलता र युवा सशक्तीकरणको उत्सव 
TOP STORIES

ग्लोकल आफ्टर  स्कूलद्वारा ‘स्किल वीक २०२६’ घोषणा: सीप, सिर्जनशीलता र युवा सशक्तीकरणको उत्सव 

शुक्रबार, पुस ४, २०८२

हाम्रो बारेमा


Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:

Quick Links

  • होमपेज
  • समाचार
  • खेलकुद
  • राजनीति
  • अर्थ
  • स्वास्थ्य

Our Team

अध्यक्ष तथा सम्पादक

सोम प्रसाद डोटेल

सह-सम्पादक तथा कानुनी सल्लाहकार

बुनु भण्डारी

फिचर तथा समसामायीक

खगेन्द्र फुयाल

समाचार तथा फोटो पत्रकार

अनिल पौडेल

संबाददाता

तारा भुर्तेल

For Advertisement

Mobile : +९७७ ९८४००५९४१४, Email : info@sambridhinews.com

Copyright © 2025 Sambridhi News - All Rights Reserved.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • सहकारी
  • अन्तरबार्ता
  • स्थानीय तह
  • अर्थ
  • अन्तरबार्ता
  • विविध
    • प्रवास
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा

© 2025 JNews - Premium WordPress news & magazine theme by Jegtheme.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In