Latest Post

आजबाट पातलो प्लास्टिक झोला जफत गरिने, सबै वडामा मेसिनसहित नगरप्रहरी पुग्दै

पशुपतिकाे गौशाला धर्मशाला खाली गर्न गएको नगर प्रहरीलाई स्थानीय प्रशासनले फर्कायाे

२३ असोज, काठमाडौं। पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गर्न गएको नगर प्रहरीलाई स्थानीय प्रशासनले फर्किएको छ । धर्मशाला सञ्चालनका लागि...

सुदूरपश्चिम रोयल्सले केपी खनाल सोसियल एक्टिभिस्ट एम्बेसडर नियुक्त

सुदूरपश्चिम रोयल्सले केपी खनाल सोसियल एक्टिभिस्ट एम्बेसडर नियुक्त

सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्र प्रताप शाह र सोसियल एक्टिभिस्ट एम्बेसडर खनालले मंगलवार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। खनाल क्लिन काष्ठमण्डप...

विश्व च्याम्पियनसिपमा दुई खेलाडी

विश्व च्याम्पियनसिपमा दुई खेलाडी

काठमाडौं, असोज २२ , मिक्स मार्सल आर्ट्सको विश्व च्याम्पियन्सिपमा नेपालबाट २ पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । प्रतियोगिता अक्टोबर...

गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीलिमिटेड बीच प्रत्याभूतिकर्र्ता नियुक्ति सम्झौता

गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीलिमिटेड बीच प्रत्याभूतिकर्र्ता नियुक्ति सम्झौता

असोज २१, गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड बीच मिति २०८१ साल असोज २० गते आइतबारका दिन...

नबिल बैंक र हाम्रो पात्रो बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी

नबिल बैंक र हाम्रो पात्रो बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी

काठमाडौं । असोज २१, नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि (हाम्रो पात्रो) बिच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको...

खेलाडीलाई उपचार खर्च

खेलाडीलाई उपचार खर्च

काठमाडौं, असोज २१, राष्ट्रिय खेलाडी कल्याणकारी कोषले २ कराते खेलाडीलाई स्वास्थ्य उपचारका लागि सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ ।सिद्धिकीताज...

मोरङमा सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु

काठमाडाैं । मोरङमा सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु भएको छ । आइतबार कोशी राजमार्ग र पूर्वपश्चिम राजमार्गमा भएको सवारी...

सर्वाेच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले कार्यभार सम्हालेका

सर्वाेच्चका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले कार्यभार सम्हालेका

सर्वाेच्च अदालतको ३२औँ प्रधानन्यायाधीशका रूपमा प्रकाशमानसिंह राउतले कार्यभार सम्हालेका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिएलगत्तै उनले पदबहाली...

गुरु ट्राभल्सको परिभ्रमण कार्यक्रम अन्तर्गत “ UNESCO World heritage sites  (विश्व सम्पदा)  भ्रमण ” सम्पन्न 

गुरु ट्राभल्सको परिभ्रमण कार्यक्रम अन्तर्गत “ UNESCO World heritage sites  (विश्व सम्पदा)  भ्रमण ” सम्पन्न 

  नेपालकै पहिलो पब्लिक लिमिटेड ट्राभल कम्पनी, गुरु ट्राभल्स लिमिटेडले श्रावण २५ गतेको दोस्रो वार्षिकोत्सवको  अवसरमा घोषणा गरेको सेवामूलक योजना अन्तर्गत निःशुल्क सातवटा UNESCO विश्व सम्पदा भ्रमण कार्यक्रम  आज सम्पन्न भएको छ। लकी ड्र मार्फत छनोट गरिएका २० जना सामाजिक सञ्जालका सहभागी र दोस्रो  वार्षिकोत्सवबाट छानिएका १० जना व्यक्तिहरूको गरिमामय उपस्थितिमा चांगुनारायण मन्दिर, भक्तपुर दरबार  स्क्वायर, पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर, बौद्ध स्तुपा, पशुपतिनाथ मन्दिर, र स्वयम्भू स्तुपाको भ्रमण  सम्पन्न भएको छ।  यस पवित्र उद्धेश्यमा स्वास्थ्यपरीक्षण सेवा उपलब्ध गराई काठमाडौं, धुम्बाराही, मन्दिखाटार रोडमा स्थित HAMS  हस्पिटलले सहकार्य गरेको छ ।   संस्थाका प्रमुख सञ्चालन अधिकृत अनिल धरेलले यो संस्था पर्यटनक्षेत्रसँग आवद्ध नेपालकै पहिलो पब्लिक लिमिटेड  कम्पनी भएको नाताले पर्यटनसँग समाजका विविध पक्षहरुलाई जोड्ने, शिक्षा तथा संस्कारमा पर्यटनको महत्वलाई  स्थापित गर्ने अठोट लिएको बताए । धरेलले पृथक र नवीन पर्यटकीय गन्तव्य र भ्रमण अनुभवहरुको प्रचारप्रसार गर्दै  दीगो सामाजिक आर्थिक रुपान्तरणमा भूमिका खेल्न दत्तचित्त भएर लागिरहने र परिभ्रमण कार्यक्रम त्यसै सामाजिक  अभियानको रुपमा रहने र सोही अनुरुप अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्दैजाने बताए । 

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारावाढी पहिरो पिडितहरुका लागी खाद्यान्न सहयोग

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारावाढी पहिरो पिडितहरुका लागी खाद्यान्न सहयोग

यस नेपाल वनस्पति घ्यू तेल उत्पादक संघद्धारा वाढि पहिरो, प्राकृतिक विपत्तिमा पर्न गएका व्यक्ति तथा परिवारजनको लागी निम्न वमोजिमका खाद्यान्न...

Page 196 of 672 1 195 196 197 672

Recommended

Don't miss it

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.