इष्टर्न हाइड्रोपावरद्वारा १० औँ वार्षिक साधारण सभा सम्पन्न: नाफामा उल्लेख्य वृद्धि र १:०.८७१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित
काठमाडौँ । इष्टर्न हाइड्रोपावर लिमिटेड (ज्वागल-१०, ललितपुर) ले आफ्नो १० औँ वार्षिक साधारण सभा होटल हार्दिकमा शेयरधनीहरुको वाक्लो उपस्थितिमा भब्यरुपमा...


















