
Manikrishna Media Pvt.Ltd
सम्पादक सोम प्रसाद डोटेल
सुचना विभाग दर्ता नं.: १७६२/०७६-७७
घट्टेकुलो, काठमाडौं, नेपाल
फोन: +९७७ ९८४००५९४१४
इमेल:
सालपा विकास बैंक लिमिटेडले आज (पुस १६ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका...
Read moreकाठमाडौँः सातदोबाटोस्थित प्रिमियर इन्टरनेशनल स्कुलमा आयोजित नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता सिजन ३ ऊर्जा, उत्साह र खेलभावनाले भरिपूर्ण रह्यो । डिस्ट्रिक्ट ४१ को डिभिजन ‘ए’ द्वारा आयोजना गरिएको यो प्रतियोगिता केवल खेलमा सीमित नरही समुदाय, सहकार्य र आपसी सद्भावको उत्सव पनि बन्यो । प्रतियोगितामा नेपालभरिका १२ टिम र १२० भन्दा बढी खेलाडी सहभागी भएका थिए अनुभवी सदस्यदेखि नयाँ सदस्यसम्म सबैलाई खेलप्रति रुचि र मित्रताले एकताबद्ध बनाएको थियो । दिनभरको माहोल स्वस्थ प्रतिस्पर्धा, आपसी सम्मान, हौसला र टिमवर्कले भरिएको थियो फाइनल खेल ललितपुर लायन्स र ८८४९ एफसीबीच सम्पन्न भयो । विजेता बनेको ललितपुर लायन्सले च्याम्पियन ट्रफी प्राप्त ग¥यो व्यक्तिगत पुरस्कारहरूमा ८८४९ एफसीका अभिनव श्रेष्ठ सर्वोत्कृष्ट खेलाडी, बिभिएस नाइट्सकी सोनी चौरासियाले उत्कृष्ट महिला खेलाडी र ललितपुर लायन्सका सुजल साहिले सर्वाधिक गोलकर्ताको उपाधि जितेका थिए । क्यानन, वाल आर्टिस्ट्री इम्पेरो, एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट, फोन स्टोर र प्रिमियर इन्टरनेशनल स्कुल कार्यक्रम प्रायोजक तथा डाबर नेपाल, भिजनसाइन, नेपाल मेडिसिटी र भिजन क्रिएसन रणनीतिक साझेदारको सहयोगमा कार्यक्रम सफल भएको आयोजकले बताएका छन् । स्वयंसेवकहरूको योगदानले सहभागीहरूका लागि आत्मीय, समावेशी र व्यवस्थित वातावरण तयार पारेको थियो । नेपाल टोस्टमास्टर्स फुटसल प्रतियोगिता अब लोकप्रिय वार्षिक कार्यक्रम बनेको छ यसले खेल मात्र नभई सदस्यबीचको मित्रता, समुदाय र नेतृत्वको पाठ सिक्ने अवसर पनि प्रदान गरेको छ त्यस्तै खेल मैदानमा नेतृत्व र टिमवर्कको महत्व के हो भन्ने प्रष्ट देखाएको छ , त्यसले समुदायलाई अझ नजिक बनाउन महत्वपूर्ण भूमिका पनि खेलेको छ ।
Read more१५ पुस, काठमाडौं । नेपाली कांग्रेसले आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ । सभापति शेरबहादुर देउवाको...
Read moreकाठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचन गर्ने खर्चकाे सिमा ताेकेकाे छ। आयोगले आगामी फागुन २१ गतेका लागि...
Read moreरसुवा जिल्ला कालिका गाउँपालिकाको १८ औं अधिवेसनका अवसरमा अल्ट्रा÷ट्रेल धावक दावा तामाङलाई सोमबार सम्मान गरिएको छ ।अस्ट्रेलियामा गत नोभेम्बरमा भएको...
Read moreवैदेशिक रोजगारीमा जान चाहने श्रमिकलाई सरल र सहज रुपमा ऋण उपलब्ध गराउनु पर्नेमा अध्यक्ष ढकालको जोड नेपाल उद्योग वाणिज्य महासंघका...
Read moreकाठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी) को सोमबार २१ औं साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा भएको...
Read moreकाठमाडौं । नेपाल टेलिकमले विद्यार्थीहरूका लागि विशेष ‘एनटी फाइबर विद्यार्थी अफर’ सार्वजनिक गरेको छ । अफर अन्तर्गत विद्यार्थीहरूले ३० एमबीपीएस...
Read moreकाठमाडौं । पुस १३, नेपाल चार्टर्ड एकाटन्टेन्टस् संस्था (आइक्यान)ले आइतवार काठमाडौंको भृकुटी मण्डपस्थित नेपाल पुलिस क्लबमा चार्टर्ड एकाउन्टेन्ट (सिए) अध्ययन...
Read moreकाठमाडौं, पुस १३, जेनजी आन्दोलनका कारण स्थगित भएको एनएसजेएफ पल्सर स्पोटर््स अवार्डको २२औं संस्करण अर्को साता अर्थात् पुस २३ गते...
Read more| अध्यक्ष तथा सम्पादक
सोम प्रसाद डोटेल |
सह-सम्पादक तथा कानुनी सल्लाहकार
बुनु भण्डारी |
फिचर तथा समसामायीक
खगेन्द्र फुयाल |
| समाचार तथा फोटो पत्रकार
अनिल पौडेल |
संबाददाता
तारा भुर्तेल |
Copyright © 2025 Sambridhi News - All Rights Reserved.