TOP STORIES

प्रधानमन्त्री प्रचण्डले एमालेसहितका दल समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्दै

फागुन २१, काठमाडौँ । कांग्रेससँगको सत्ता यात्रा सहज नभएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धन फेर्दै आजै एमालेसहितका दल समेटेर मन्त्रिपरिषद् पुनर्गठन...

Read more

पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ चुनिए

फागुन २० , काठमाडौं । पाकिस्तानको प्रधानमन्त्रीमा शहबाज सरिफ चुनिएका छन् । पाकिस्तान मुस्लिम लिग नवाजबाट उनी प्रधानमन्त्री बनेका हुन्...

Read more

बीवाईडीको ब्यापार चौधरी ग्रुपले बंगलादेशबाट सुरु

काठमाडौं । अन्ततः विश्वकै नम्बर १ विद्युतीय सवारी बनेको बीवाईडीको ब्यापारमा चौधरी ग्रुपले आफ्नो पाइला राखेको छ । उसले सुरुमा...

Read more

घरधनीको ज्यादती कहिलेसम्म भाडावालले सहने ? 

मेलम्चीको खानेपानी राष्ट्रिय गौरवको आयोजना हो । मेलम्चीको पानीका लागि काठमाडौं उपत्यकाबासीले वर्षौं पर्खे । निर्माण शुरु भएको झण्डै तीन...

Read more

विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपको तयारी पुराः गण्डकी प्रदेशका मुख्यमन्त्रीले उद्घाटन गर्ने

कास्की । सुन्दर ढोका साथि सेवाका संस्थापक कार्यकारी निर्देशक स्व. विकास अधिकारीको स्मृतिमा आयोजित विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप...

Read more

बबिना भट्टराई र सरला श्रेष्ठको ” गुनासो ” सार्वजनिक

मायालु संग बबिनाको "गुनासोुमायालु संग गुनासो पोख्दै "बबिनाु गुनासो तिमीसंग केही छैन, तिमी म संग टाढिंदै गयौधेरै रोएँ तिम्रो लागि,...

Read more

आन्दोलनरत दुग्ध किसान र सरकारबिच सहमति : आन्दोलन स्थगित

काठमाडौँ । आन्दोलनरत दुग्ध किसान र नेपाल सरकारबिच ५ बुँदे सहमति भएको छ । सहमतिसँगै आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू हाललाई स्थगन...

Read more

प्रदेश गृहमन्त्रीहरुको समन्वय बैठक सम्पन्न, छिटोभन्दा छिटो प्रहरी समायोजन गर्नुपर्नेमा जोड

१९ फागुन, सुर्खेत ।प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन९गृह० मन्त्रीहरुको समन्वय बैठक सम्पन्न भएको छ ।शनिबार कर्णाली प्रदेशका आन्तरिक मामिला...

Read more

नारी दिवसमा स्क्वाट

काठमाडौं, फागुन १९ ,काठमाडौं व्यायाम व्यवसायी संघले नारी दिवसको अवसरमा प्रथम राष्ट्रव्यापी महिला स्क्वाट च्याम्पियनसिप आयोजना गर्ने भएको छ ।नारी...

Read more

बैंकर पक्राउप्रति निजी क्षेत्रको आपत्ति

काठमाडौं । बैंकर र कर्मचारी पक्राउ गरिएको घटनाप्रति निजी क्षेत्रले पनि आपत्ति जनाएको छ । धितो मूल्याङ्कनलाई आधार बनाएर दिइएको...

Read more
Page 320 of 564 1 319 320 321 564

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.