TOP STORIES

दाना चक्रवातको असर कम हुदै ; भोलीदेखि घाम लाग्ने

काठमाडौँ । बङ्गालको खाडीमा विकसित भएको दाना चक्रवातको सामान्य असर नेपालमा पनि देखा परेको छ । कोशी प्रदेशका केही स्थानहरूमा...

Read more

दक्षिण अफ्रिकी बलर ल्यांङ चितवन राईनाेजमा 

कात्तिक ८ गते । दक्षिण अफ्रिकाका अनुभवी तीव्रगतिका बलर मर्रस्यंट डी ल्यांगलाई चितवन राइनोजले अनुबन्ध गरेकाे छ। १४५  किलोमिटर प्रतिघन्टा बलिङ गर्नसक्ने ३४ वर्षीय लयांगलाई मंसिर १५ बाट हुन गइरहेको नेपाल प्रिमियर लिग  (एनपिएल) का लागि चितवनले अनुबन्ध गरेकाे हाे ।  ६.७ फिट उचाइ भएका दायाँ हाते ब्याट्सम्यान तथा बलर विश्व फ्रेन्चाइजी क्रिकेटमा प्रभावकारी खेलाडी मानिन्छन्।  उनले यस फर्म्याटका १५१ टी–२० खेल खेलेका छन्। ग्ल्यामोर्गन, समरसेट र ग्लुसेस्‍टरसायरजस्ता टोलीबाट काउन्टी  क्रिकेट खेलेको उनीसँग अनुभव छ।  त्यसैगरी, मुम्बई इन्डियन्स, कोलकाता नाइट राइडर्स, इस्लामाबाद युनाइटेड, गुयाना अमेजन वारियर्स, ट्रेन्ट रकेट्स,  डम्बुला गेन्ट्सलगायत विश्वस्तरिय फ्रेन्चाइज टोलीको समेत उनले प्रतिनिधित्व गरिसकेका छन्। सन् २०११ मा  श्रीलंकाविरुद्धको टेस्ट डेब्यु गरेका थिए। उक्त डेब्यु खेलमै उनले सात विकेट लिएका थिए।  उनलाई सीमित ओभरको क्रिकेटका कारण बढी सम्झिने गरिन्छ। सन् २०१२ मा न्युजिल्यान्डविरुद्ध उनले टी–२० आई  डेब्यु गरेका थिए। तेस्रो तथा खेलको अन्तिम ओभरमा उनले सात रन बचाउँदै दक्षिण अफ्रिकालाई शृंखला जिताएका  थिए। सन् २०१७ देखि उनी ग्लेमोर्गनबाट काउन्टी क्रिकेट खेल्दै आएका छन्।  ‘नेपाल प्रिमियर लिगमा चितवन राइनोजको प्रतिनिधित्व गर्न पाउँदा र विश्वका सबैभन्दा जोसिलो फ्यानहरूको अगाडि  खेल्न पाउँदा म रोमाञ्चित छु। सुन्दर सहर चितवन र हिमाली राष्ट्र नेपालको यो मेरो पहिलो भ्रमण हुनेछ,’ मर्रस्यंट डी  ल्यांङले भनेका छन् ।  चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राईनाेजका प्रबन्ध निर्देशक आयुश न्यौपानेले अनुभवी बिदेशी  बलर अनुबन्ध गर्न पाउँदा उत्साहित रहेको बताए।  ‘ल्यांङ ठूलो खेलाडी हुन्। उनलाई अनुबन्ध गर्न पाउँदा हामी उत्साहित छौं। उनी जस्तो कोही उपलब्ध छ भने छनोट  गर्नु ठूलो कुरा होइन। उनको आगमन नेपाली क्रिकेट समर्थकलाई धेरै रोमाञ्चक अनुभव हुनेछ,’ उनले भनेका छन् :

Read more

बजाजले ल्यायो मोटरसाईकल साटा–साटको आकर्षक योजनाः पुरानो मोटरसाईकल आजै बनाउँ नयाँ

काठमाडौं । ८ कार्तिक,नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाईकल साटा–साटको आकर्षक योजना...

Read more

रास्वपाका सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति

काठमाडाैं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत, कास्कीका...

Read more

सरकारको सय दिनः ७०% काम सम्पन्न भएको प्रधानमन्त्री ओलीको दावी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्नेहरुमाथि सरकारले कारवाही सुरु गरेको बताएका छन् । सरकारको सय दिनको उपलब्धि...

Read more

एमालेलाई जग्गा दान विरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन गरेको भनिएको जग्गादान विषय अदालत प्रवेश गरेको छ। उक्त...

Read more

नागार्जुनमा पासाेमा पर्याे चितुवा

काठमाडौं । डिभिजन वन कार्यालय काठमाडौंले नागार्जुन नगरपालिकाको एलो गुम्बा नजिक थापेको पासोमा चितुवा परेको छ । पाँच नम्बर वडा...

Read more

सिन्धुली रामेछाप जोड्ने खुर्कोट पुल पुन सञ्चालनमा

काठमाडौं । सिन्धुलीको खुर्कोट र रामेछाप जोड्ने पुल सञ्चालनमा आएको छ । असोज ११ र १२ गते परेको अबिरल वर्षाका...

Read more

भाटभटिनीका सञ्चालकले सत्तारुढद एमालेलाई जग्गा दान गरेको विषयप्रति ट्रान्सपरेन्सी इन्टरनेशनलको आपत्ति

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारको नेतृत्व गरिरहेको दल नेकमा एमालेले जग्गा दान लिएको विषयमा आपत्ति जनाएको छ । ट्रान्सपरेन्सी...

Read more

तत्काललाई टर्यो दल विभाजन सम्बन्धि अध्यादेश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जारी गर्न खोजेको दल विभाजन सम्बन्धी अध्यादेश तत्काललाई टरेको छ । सत्तारुढ नेपाली कांग्रेसका...

Read more
Page 250 of 581 1 249 250 251 581

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.