FEATURED

राष्ट्रपति चयनका लागि मतदान सकियो, मतगणना ४ बजेबाट

काठमाडौं । राष्ट्रपति चयनका लागि मतदान सकिएको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि स्थापना गरिएको निर्वाचन कार्यालयका अनुसार संघीय...

Read more

राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मत दिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत दिने भएका छन् । बिहीबार बसेको...

Read more

राष्ट्रपति निर्वाचनमा भाग नलिने नेमकिपाको निर्णय

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले राष्ट्रपति निर्वाचनमा भाग नलिने निर्णय गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय...

Read more

प्रधानमन्त्री प्रचण्ड विरूद्धको रिटमा आज प्रारम्भीक सुनुवाइ ; रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा

काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरूद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज प्रारम्भीक सुनुवाइ हुदैछ । प्रधानमन्त्री प्रचण्ड विरुद्धको रिट...

Read more

सत्य निरुपण सम्बन्धि ऐनकाे संशोधन विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने सरकारकाे निर्णय

काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक...

Read more

आज राष्ट्रपति चयनका लागि निर्वाचन हुदै

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि...

Read more

राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाकाे निर्णय

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भोलि (बिहीबार) हुने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने भएको छ । राष्ट्रपति चयनका लागि बिहीबार...

Read more

पाठेघर र स्तन क्यान्सरको उपचार निशुल्क गर्ने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको उपचारलाई निःशुल्क गर्ने बताएका छन् । ११३ औँ...

Read more

अन्तर्राष्ट्रिय नारी दिवस : महिलालाई न्याय, अन्तरक्रियामै सिमित

– खगेन्द्र फुयाँल ‘लैङ्गिक समानतका लागि बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँच’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी आज...

Read more

संक्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पुर्यारउन मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले संक्रमणकालीन न्यायलाई यथाशीघ्र टुङ्गोमा पु¥याउन आग्रह गरेको छ । सङ्क्रमणकालीन न्यायको विषयमा विगत केही दिनदेखि...

Read more
Page 267 of 331 1 266 267 268 331

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.