FEATURED

आइतबार देशभर आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकको संघ घोषणा

काठमाडौँ,नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वस्थ्य संस्थामा आकस्मिकबाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने घोषणा गरेको छ। संघले हेटौँडामा चिकित्सकमाथि भएको...

Read more

नेपाली ई–स्पोर्ट्स खेलाडीका निम्ति अभिमुखीकरण कार्यक्रम सम्पन्न

नेपाल ई–स्पोर्ट्स संघ (नेसा) ले १९ औं एसियाली खेलकुदमा सहभागि हुने नेपाली खेलाडीका निम्ति एक दिने अभिमुखीकरण कार्यक्रम ओलम्पिक भवन,...

Read more

नेपाल टेलिकमले महिलाहरुको महान चाड तीज तथा संविधान दिवसको अवसरमा अफर

यही असोज १ गते मनाइने तीज तथा असोज ३ गते मनाइने संविधान दिवसको अवसरमा नेपालटेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको...

Read more

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार अमेरिका प्रस्थान गरेका छन् । अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन...

Read more

नाडा शो जनकपुरमा बुकिंग गर्ने ग्राहकको भिड

काठमाडौं – नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले  नाडा शो मा फरक शैलीमा...

Read more

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार भेट

काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिवार भेट गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा उनीहरुबीच भेटवार्ता...

Read more

काठमाडौंको तिनकुनेमा ४ जनाको हत्या, १ जना पक्राउ

काठमाडौं । काठमाडौंको गैह्रीगाउँमा एकै परिवारका तीनसहित चार जनाको हत्या भएको छ । गैह्रीगाउँको दिव्य सःमिलभित्र शुक्रबार राति धारिलो हतियार...

Read more

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश बिनोद शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ । शुक्रबार सिंहदबारमा...

Read more

हेटौँडाका चिकित्सक आन्दोलित : आकस्मिक बाहेकका सेवा ठप्प, सामूहिक राजीनामाको चेतावनी

हेटौँडा, भदौ २९, अस्पतालभित्रै चिकित्सकलाई कुटपिट गर्नेहरूलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै हेटौँडाका स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् । उनीहरूले...

Read more
Page 256 of 409 1 … 255 256 257 … 409

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.