समाचार

रेडमी नोट१४ सिरिजकालागि विशेष ‘बन्डलिङ योजना’

हरेक स्मार्टफोन खरिदमा रेडमी बड्स ५ए को केवल रु= ९९९ मात्र  काठमाडौ।विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले रेडमी नोट १४ सिरिजका लागि विशेष अफर घोषणा गरेको छ यस अफरअन्तर्गत ग्राहकहरूले स्मार्टफोन खरिदसँगै प्रिमियम एसेसरीमा आकर्षक छुट पाउनेछन् असोज ५ गतेदेखि कार्तिक १४ गतेसम्म सेप्टेम्बर २१ देखि अक्टोबर ३१, २०२५_ सञ्चालन हुने यस अभियानअन्तर्गत, हरेक स्मार्टफोन खरिदमा ग्राहकले रेडमी बड्स ५ए केवल रु. ९९९ मा प्राप्त गर्न सक्नेछन् ।  यस अफरबारे शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भन्नुभयो, “हामी ग्राहकलाई उत्कृष्ट मूल्यसहितको अनुभव दिन प्रतिबद्ध छौं । ग्राहकलाई थप खुसी दिनका लागि ल्याइएको यो अफरमार्फत् हामीले उत्पादनलाई सबैका लागि अझ सुलभ बनाउन खोजेका छौं ।”  रेडमी नोट १४ सिरिजअन्तर्गत कुनै पनि मोडल खरिद गर्ने ग्राहकले सामान्यतया रु. २,४९९ पर्ने रेडमी बड्स ५ए केवल रु. ९९९ मा पाउनेछन् । यो अफर रेडमी नोट १४, रेडमी, रेडमी नोट १४ ५जी, नोट १४ प्रो ५जी, र रेडमी नोट १४ प्रो+ ५जी सबै मोडलहरूमा लागू हुनेछ । ग्राहकहरूले जुनसुकै स्मार्टफोन छनोट गरे पनि एकै मूल्यमा एसेसरी प्राप्त गर्ने सुविधा पाउनेछन् ।  यो विशेष अफर कार्तिक १४ (अक्टोबर ३१, २०२५) सम्म मात्र उपलब्ध हुनेछ र देशभरका आधिकारिक शाओमी बिक्रेता र सबै स्मार्ट फोन बिक्रेतामार्फत प्राप्त गर्न सकिनेछ । स्मार्ट फोन बिक्रेतामार्फत प्राप्त गर्न सकिनेछ । 

Read more

फुलकन्ट्याक्ट करातेमा बुढाथोकी निर्विरोध

काठमाडौं, असोज ४ ,नेपाल फुलकन्ट्याक्ट कराते महासंघको चुनावी साधारण सभाले सूर्यबहादुर बुढाथोकीको अध्यक्षतामा २२ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन...

Read more

लगानीको वातावरण बिग्रन नदिऔं : अध्यक्ष ढकाल

असोज ४, काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा लगानीको वातावरण बिग्रन नदिने तर्फ गम्भीर हुन...

Read more

याडिया ओविन नेपाली बजारमा सार्वजनिक

( दशैं विशेष मूल्य रु. २,१०,०००) काठमाडौँ । असोज ३, नेपालका लागि याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रा. लि.ले बहुप्रतिक्षित...

Read more

मिल्की वे सेयर ब्रोकर कम्पनी लिमिटेडको तेस्रो बार्षिक साधारणसभा सप्पन्न

असोज ४, काठमान्डौ । मिल्कि वे शेयर ब्रोकर कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारण सभा आज चक्रपथस्थित कम्पनीको कार्यलयमा सफलतापुर्बक सप्पन्न...

Read more

गृह मन्त्रालयद्धारा उच्छृखल गतिविधि नियन्त्रण गर्नकालागि नागरिक हेल्प डेस्क

काठमाडौं । हालैको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई ध्यानमा राख्दै गृह मन्त्रालयले आम नागरिकका लागि हेल्प डेस्क स्थापना गरेको छ ।...

Read more

दसैँका लागि मुस्ताङ हुँदै १३ हजार बढि भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइयो

मुस्ताङ / दसैँका लागि मुस्ताङ हुँदै १३ हजार ५७५ वटा भेडाच्याङ्ग्रा अन्य जिल्ला पठाइएको छ । यहाँको भेटेरिनरी अस्पताल तथा पशुसेवा...

Read more

बजाजको ग्राण्ड एक्सचेन्ज, दुईपाङ्ग्रे सवारीमा अद्वितीय अफर

असोज ३ देखि ८ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा काठमाडौँ / मोटरसाइकल ब्रान्ड बजाजले काठमाडौँको भृकुटिमण्डपमा ‘ग्राण्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ ।...

Read more

धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर बन्यो यती एयर

नेपालगन्ज– विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य हुने भएको छ...

Read more

राष्ट्रिय टिमको प्रशिक्षण सुचारु

काठमाडौं, असोज , राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण आइतबारदेखि पुनः...

Read more
Page 26 of 303 1 25 26 27 303

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.