समाचार

प्राथमिक तह तृतीय श्रेणीका ४४६२ शिक्षकका लागि विज्ञापन खुला

१५ वैशाख, काठमाडौं । प्राथमिक तह तृतीय श्रेणीका चार हजार ४६२ शिक्षकको लागि विज्ञापन खुलेको छ । शिक्षक सेवा आयोगले...

Read more

उपनिर्वाचन: इलाम-२ र बझाङमा आज मतदान हुँदै

इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा आज मतदान हुँदै छ । इलाम–२ मा प्रतिनिधिसभा सदस्य र बझाङ निर्वाचन क्षेत्र १...

Read more

नेपाल र  वेस्टइन्डिजको ए टोलीबीच टी–२० सिरिज आजदेखि सुरु

काठमाडाैं - नेपाल र टेस्ट टोली वेस्टइन्डिजको ए टोलीबीच हुने पाँच म्याचको टी–२० सिरिज आजदेखि सुरु हुँदैछ । सिरिजको पहिलो खेल...

Read more

इन्टरनेट सेवा मर्मत सम्भार Royalty & RTDF नलाग्ने 

  काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले लगभग साढे दुई दशकदेखि विभिन्न कठिन परिस्थितिका बाबजुद पनि देशको  दूरदराजसम्म अति आवश्यक इन्टरनेट सेवा प्रदान गर्दै राज्यमा डिजिटल फाउन्डेसनलाई स्थापित गरेका छन् ।  आज बैंकिंग, स्वास्थ्य, शिक्षा,लगायतका क्षेत्रलाई चलायमान राख्ने, डिजिटल सेवाहरुलाई प्रभावकारी बनाउने कार्य   इन्टरनेट सेवा प्रदायकहरुका कारण सम्भव भएको छ । इन्टरनेट सस्तो, सर्वसुलभ हुनमा सेवा प्रदायकहरु  उल्लेखनीय योगदान रहेको:नेपाल विश्वमा सस्तो इन्टरनेट भएको मुलकमा आठौ सूचीमा रहेको छ।    १) इन्टरनेट सेवा प्रदायकहरुले दूरसंचार सेवाको अनुमतिपत्र प्राप्त गरि दूरसंचार सेवा बापत प्राप्त गरेको  आम्दानीबाट नियमित रुपले  RTDF, Royalty बुझाउदै आएका छन् ।  २) दूरसञ्चार ऐन २०५३ को दफा २(घ) मा दूरसञ्चार सेवा भित्र परिभाषित नभएको।  दफा  २(घ) “दूरसञ्चार  सेवा” भन्नाले  आवाज,  चिन्ह,  संकेत,  लेखोट,  आकृति,  कुनै  प्रकारको  गोप्य  संकेत  वा  खबर  उत्सर्जन    (इमिसन),  प्रसारण  वा  प्राप्तिको  लागि  कुनै  तरिकाले  पुनव्र्यवस्था,  गणना  वा  अन्य  परिवर्तन  गरेको  वा  नगरेको  त्यस्तो  आवाज,  चिन्ह,  संकेत,  लेखोट,  आकृति  वा  गोप्य  संकेत  वा  खबर,  विद्युतीय  माध्यमबाट  तार,  रेडियो,  प्रकाश    (अप्टीकल)  वा  अन्य  विद्युत  चुम्बकीय  प्रणालीद्रा  आदान  प्रदान गर्ने कार्य सम्बन्धी सेवा सम्झनु पर्छ भनी परिभाषित गरेको छ ।  ३) दूरसञ्चार नियमावली २०५४ को दफा २६ को स्पष्टिकरणमा यस नियमको प्रयोजनको लागी “वार्षिक कुल  आम्दानी” भन्नाले अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकसँग लिएको धरौटी, सेवा कर, मूल्य अभिवृद्धि कर लगायत अन्य  अप्रत्यक्ष कर तथा दूरसञ्चार सम्बन्धी उपकरण विक्री गर्दा प्राप्त हुने रकम बाहेक दूरसञ्चार  सेवा  प्रदान  गरे  वापत  अनुमतिपत्र  प्राप्त  व्यक्तिले  प्राप्त  गरेको  आम्दानी  लाई  जनाउँछ भनी व्यवस्था गरिएको छ । तथा अनुसुची ६ (क) ...

Read more

एन आई सी एशिया बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा खनियाको बढुवा

  काठमाडौं ।यस एन आई सी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत रहनुभएका श्री अर्जुन राज खनियाज्यूलाई सहायक प्रमुख...

Read more

फुट–टेक फुटसलको दोस्रो संस्करण जेठ ५ देखि

फुट–टेक फुटसल प्रतियोगिताको दोस्रो संस्करण आगामी जेठको पहिलो सातादेखि हुने भएको छ । सूचना प्रविधिको क्षेत्रमा काम गर्दै आएका संस्थाहरुको...

Read more

सिन्धुलीमा हतियार सहित ४ जना पक्राउ

- रुद्र बहादुर खड्काबैशाख १३, सिन्धुली । सिन्धुलीको सुनकोशी गाउँपालिका ५ धोविखोलामा केहि महिना अगाडि प्रहरीले दुइ थान भरुवा बन्दुक...

Read more

उपनिर्वाचनको मौन अवधी आजदेखि शुरु , प्रचारप्रसार गर्न निषेध

काठमाडौँ / यही वैशाख १५ गते हुने इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं...

Read more

कर्णालीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने तयारी गरेका छन् । त्यसका लागि बिहीबार दिउँसो ३...

Read more
Page 140 of 304 1 139 140 141 304

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.